मिडियाकप फुटबल : रेडियो सनराइज फाइनलमा प्रबेश

हाम्रो दमक

दमक । रेडियो सनराईज टिम विवेचना दैनिकको आयोजनामा भएको दोस्रो मिडियाकप २०७५को फाईनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमीफाइनलमा मेरो रडियो र यलम्बर टाइम्सलाई २ शुन्यले पराजित गर्दै रेडियो सनराइज एफ एम फाइनलमा प्रबेश गरेको हो ।

जितका लागि सनराइजका तर्फबाट प्रकाश अधिकारी र दर्शन मगरले गोल गरेका थिए । गत साल को मिडियाकपमा व्यहरेको हारको बदला लिदै मेरो रेडियोको टिमसँग सनराइजले उपाधिका लागि जनसंसद, लोकतन्त्र पोष्ट र रेडियो सरगमको सयुक्त टिमसँग भिडने भएको हो ।

म्यान अफ द म्याचको अवार्ड थाप्दै जर्सी नम्बर १५ का प्रकाश अधिकारी

यसअघि हिजो भएको खेलमा सप्तरङ्गी एफएम दमक लाई सडन डेथमा पराजित गर्दै रेडियो सनराईज सेमिफाईनलमा प्रबेश गरेको थियो भने जनसंसद टिमले मेची टाइम्सलाई हराउदै सेमीफाइनलको यात्रा तय गरेको थियो । आजको खेलमा उस्ले आयोजक विवेचनालाई ३ सुन्यले हराउदै उपाधि भिडन्त तय गरेको हो ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

करातेका तीन खेलाडीलाई पदक

दमक,३ साउन । काठमाण्डौमा हालै सम्पन्न राष्ट्रिय प्रतियोगितामा दमकका कराते डोजोका तीन खेलाडीले पदक जितेका छन् । दोश्रो उपराष्ट्रपति राष्ट्रिय बाल खेलकुद प्रतियोगितामा ओस्कारमान श्रेष्ठ र अन्तिम राईले क्रमशःकाँस्य पदक र ११ औ राष्ट्रपति...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

‘सलामीलाई अतिरञ्जित गरियो ’

झापा,२३ असार । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रमुख अतिथिको सलामीको विषयलाई लिएर सार्वजनिक भएका अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरेका छन् । ‘मार्चपासमा प्रमुख अतिथिले सलामी लिने चलन नौलो...

कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

झापा ( एजेन्सी ) २३ असार । कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले १२ वर्षको उपाधिको खडेरी अन्त्य गरेको छ । रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको...

नेपाललाई रेटिङ चेसको उपाधि

दमक,२२ असार  ।दमक ओपन फिडे रेपिड रेटिङ चेस प्रतियोगिता २०१९ को उपाधि दमकका प्रकाश नेपालले जितेका छन् ।उनले नौ चरणको खेलमा ८ अंक प्राप्त गरेर उपाधि हात पारेका हुन् । हिजो शनिवार सम्पन्न खेलमा उपाधि...

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बिर्तामोड । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता े शनिबारदेखि सुरु भएको छ । जिल्ला खेलकूद विकास समितिद्धारा आयोजित ३ दिवशीय सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले गरेका छन्...

दमकमा ओपन फिडे रेपिड रेटिङ चेस प्रतियोगिता

दमक,२० असार । आजदेखि दमकमा दमक ओपन फिडे रेपिड रेटिङ चेस प्रतियोगिता २०१९ शुरु भएको छ । दमकको होटल कात्यायनीमा आजबाट प्रतियोगिता सुरु भएको आयोजक दमक नगर वुद्धिचाल समितिले जनाएको छ । प्रतियोगितामा नेपाल...

रित गौतमको शतक सहित नेपालको सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य, LIVE

काठमाडौं | ओपनर रित गौतमको शतक तथा कुशल मल्ल र खडकबहादुर बोहोराको अर्धशतकमा नेपालले सिंगापुरलाई विशाल लक्ष्य दिएको छ । एसीसी यू-१९ इस्टर्न रिजनअन्तर्गत समूहको अन्तिम खेलमा पहिलो ब्याटिङ गरेको नेपालले सिंगापुरलाई ३ सय...