आन्दोलनलाई एक्युबद्धता जनाउदै शिबसताक्षीका शिक्षक धर्नामा

हाम्रो दमक

झापा । नेपाल शिक्षक माहासंघको आनदोलनलाई एक्युबद्धता जनाउदै झापा शिबसताक्षीका शिक्षकहरुले पनि धर्ना तथा बिरोधको कार्यक्रम गरेका छन ।

सामसदायीक बिद्यालयका शिक्षकहरुले आज नगरपालीकाको कार्यलयमा धर्ना तथा बिरोधको कार्यक्रम गरेका हुन । शिक्षकको पेसा गत हितका लागी बिभिन्न २६ वटा माग राखेर यस अघि बुझाएको ज्ञापनपत्रको कुनै सुनुवाई नभए पछि बाध्य भएर देशका सबै स्थानीय तहहरुमा चरामबद्ध बिरोधको कार्यक्रम भएकोले सोको एक्युबद्धता जनाउदै धर्ना तथा बिरोध गरेको नेपाल शिक्षक माहासंघ शिबसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले बताउनु भयो ।

सो धर्ना तथा बिरोध कार्यक्रममा आफ्नो पेशागत हित हुने कार्य सरकार बाट चाडो गरियोस भन्दै राहात शिक्षक अध्यक्ष योगेन्द्र अधिकारी ,बाल शिक्षककी अध्यक्ष कमला बस्नेत, अस्थायी शिक्षक प्रभाकर भण्डारी ,नेपाल बिद्यालय कर्मचारी संघ शिबसताक्षीका अध्यक्ष मदन राई ,लगायतले बोल्नु भएको थियो ।

सो अवसरमा शिबसताक्षी नगरपालीकाकी उपप्रमुख भोजकुमारी नेपालले शिक्षकहरुको मागको बिषयमा सरकारबाट ठोस निर्णय भए पछि नगरपालीकाले पनि सम्बोधन गर्ने बताउनु भयो । शिक्षक माहासंघले असोज २१ गते देखि आन्दोलनको कार्यक्रम नै सार्बजानीक गरेर बिभिन्न बिरोध कार्यक्रम गर्दै आएको जनाएको छ । शिबसताक्षीमा ३५ सामुदायीक बिद्यालयका ३६१ शिक्षक ,६२ बाल शिक्षक र ४७ बिद्यालय कर्मचारी रहेका छन ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

थापा विरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी

दमक,२४ मंसिर । दमक २ निवासी युवा संघका पूर्व क्षेत्रीय अध्यक्ष राजकुमार थापा विरुद्ध स्थानीय एक जना व्यवसायीले सुरक्षाको माग गर्दे उजुरी गरेका छन् । थापाले ज्यान मार्ने धम्कीसहित निर्माणाधीन दमकको क्याम्पसमोडदेखि आम्दा–पाङ्गमी चौंक...

शिविरमा स्वदेश फिर्तीको माग राख्दै प्रर्दशन

दमक,२४ मंसिर । विश्व मानव अधिकारको दिवसको अवसर पारेर भुटानी शरणार्थीहरुले सोमबार यहाँ स्वदेश फिर्ती र राहतको माग गर्दै प्रर्दशन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दवाव पुरयाँउन उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रर्दशन गरि विरोध स्वरुप...

दमकमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक,२४ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज दिउँसो स्कुल बसको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१...

दमकमा माघ दोश्रो सातादेखि बालमहोत्सव

दमक,२४ मंसिर । झापाको दमकमा यहि माघ दोश्रो सातादेखि ५ दिने बृहत बाल महोत्सव–२०७५ हुने भएको छ । बालबालिकाहरुको सर्वाङ्गगीण विकास गर्ने उद्देश्यले यहि माघ १४ गतेदेखि १८ गतेसम्म प्रथम बृहत बाल महोत्सव हुने...

विपत जोखिम रोक्न सवैंको दायित्व : मन्त्री कार्की

दमक,२३ मंसिर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विपत जोखिम नियन्त्रण गर्न सवैको दायित्व भएको औंल्याएका छन् । तालिमको उद्घाटनमा मन्तव्य राख्दैमन्त्री कार्की झापाको दमकमा आइतबारदेखि शुरु भएको स्थानीय तहमा विपत सचेतना...

श्रष्टा दाहालको कृति विमोचन

दमक,२२ मंसिर । साहित्यकार विन्दु दाहाल मुकदर्शकको “आँखामा सपना” छन्द कविता संग्रहको शनिवार यहाँ विमोचन गरिएको छ । कविता संग्रहको साहित्यकार पुण्यप्रसाद खरेल, प्रगतिशिल लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संगौला, हिमशिखर मिडिया ग्रुपका अध्यक्ष धु्रबप्रसाद...

मानसिक रोगी बालक सहयोगको खोजीमा

दमक,२१ मंसिर । दमक ६ का ११ बर्षिय रोशन ठाकुर मावली घर (कमल गाउँपालिका वडा नं २ ) मा बसेर पढ्दै थिए । स्थानीय कमला मदन आश्रित माविमा कक्षा ७ मा पढ्दै गरेका रोशन गएको...

दमक वजारको सडक एकतर्फी बनाईदै

दमक,२१ मंसिर । दमक बजारको ट्राफिक व्यवस्थापन सहज बनाउनका लागी बजार प्रवेश मार्ग अव एकतर्फी बनाईने भएको छ ।दमकको मुख्य चौंकबाट बजारतर्फ जाने सडकमा दैनिक ट्राफिक जाम हुन थालेपछि वजार क्षेत्र आवगमनलाई सहज बनाउन...

आन्तरिक स्रोतबाट दमकमा ४ करोड बढी संकलन

दमक,१९ मंसिर । झापाको दमक नगरपालिकाले चाुल वर्षको चौमासिक अवधिमा आन्तरिक स्रोतबाट रु ४ करोड बढी राजस्व संकलन गरेको छ । गत साउनदेखि कार्तिक मसान्तसम्मको चौमासिक अवधिमा आन्तरिक स्रोततर्फ रु ४ करोड ३२ लाख...