देखेको र सुनेकै भरमा एन्टिबायोटीक औषधी सेवन गर्दा पर्छ यस्तो असर

हाम्रो दमक

अहिले जथाभाबी खुलेका औषधी पसलहरुबाट चिकित्सकको अनुुमतिबिना नै सेवाग्राही हरुलाई जथाभावि एन्टीबायोटिक औषधीहरु बेच्ने गरि रहेका छन् । चिकित्सकको सल्लाहा विनानै देखेको र सुनेकै भरमा एन्टिबायोटीक औषधी सेवन गर्दा के कस्तो असर गर्छ भन्ने सम्मको पनि थाहा हुदैन सर्वसाधारणलाई । फार्मेसी सञ्चालकहरु भने विरामी यात सेवाग्राहिले इच्छाए बमोजिमका औषधीहरु बेच्ने गरेको बताउँछन ।

नेपालको कानुनले समेत आफु खुशि औषधि बेच्न वा प्रयोग गर्न निषेध गरेको छ । तर अहिले पनि चेतनाको अभाबमा आफुखुशी एन्टिबायोटीक औषधी प्रयोगकर्ताको संख्या निकै ठुलो छ । यसरी आफु खुशी एनटीबायोटिक औषधी प्रयोग गर्नु मानब स्वास्थ्यकालागि निकै हानिकारक हुने सराकारवलाहरु ब्ताउछन । मानब शरिरमा हुन सक्ने कुनै पनि ब्याक्टेरिया वा भाइरसको संक्रमणलाई कम गर्न एन्टीबायोटिक्सको सेवन गर्ने गरेको पाइन्छ ।

तर सबै एन्टीबायोटिकले शरिरका खराब ब्यकटेरियालाई मात्र नभएर शरिरको नियमित कामको लागी चाहिने ब्याक्टेरियालाई पनि नष्ट गर्ने गर्दछ । तसर्थ कुनै पनि औषधी डाक्टरको सल्लाह बिना लामो समय सम्म सेवन गरियो भने टिबी, मृगौला, मुटु ,मस्तिस्क लागायतमा नकरात्मक असर गर्ने चिकित्सकहरुको भनाई छ ।

चिकित्सकहरुबाट स्वास्थ्य चेक गराउदा महंगो शुल्क तिर्नुपर्ने र सरकारी स्वास्थ्य संस्थाहरुको पनि सहज उपलब्धता नहुदा आफु अनुकुल सस्तोमा आौषधी खरिद गरेर सेवनगर्दा रोग निको हुने सेवागा्रहीहरुले बताएका छन।

बिश्व स्वस्थ्य संगठनको अनुसार कुनै पनि रोगको उपचारमा एन्टीबायोटिकसको प्रयोग उच्च मात्रामा भएको छ । बिरामीले मानब स्वास्थ्यको कुनै ख्याल नै नगरी एन्टिबायोटीक औषधी आफु खुशी खरिद गरि सेवन गर्नाले के कति असर गर्छ ज्ञानको अभाब रहेको छ । तर अहिले सर्वसाधारणहरुले अफुलाई पायक पर्ने औषधी पसलबाट इच्छाइएको यात फार्मेसी संचालकले दिएको खरिद गर्ने प्रचलन बड्दो छ । बिरामीको अनुरोधमै आफुहरुले बाध्य भएर एन्टीबायोटीक औषधी बिक्रि गर्नुपर्ने अवस्था रहेको फार्मेसी सञ्चालक आरबइ थापाको भनार्य छ ।

बिश्व स्वस्थ्य संगठनले १६० प्रकारका एन्टीबायोटिक्स लाई मान्यता दिएको छ ।अहिले शिक्षा र चेतनाको बिकाश संगै धेरैलाई के बिरामी हुदा के औषधी सेवन गर्ने भन्ने जानकारी धेरैमा हुन थालेको छ । तर यसरी आफु खुशी औषधी सेवन गर्दा आफ्नो स्वस्थ्यमा के असर गर्छ भने सबैले हेक्का राख्न जरुरी सरोकारवलाहरु ब्ताउने गर्दछन

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

पूर्वाञ्चल मन्टेश्वरीको आठौ बार्षिकोत्सव

दमक,२ फागुन । दमक ८ स्थित पूर्वाञ्चल मन्टेश्वरी स्कुलले आफनो आठौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । स्कुलको प्राङ्गगणमा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाईएको स्कुलका प्रिन्सीपल माधव प्रसाद भट्टराईले जानकारी दिए । बार्षिकोत्सव दमक...

विद्यार्थीलाई रेडक्रसका बारेमा अभिमुखीकरण

लखनपुर,१ फागुन ।     झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले लखनपुरका विद्यार्थीहरुलाई रेडक्रसका बारेमा अभिमुखीकरण प्रदान गरेको छ । स्थानीय मुनसन बोर्डिङ्ग स्कुलमा मंगलवार एक कार्यक्रम गरि साविक लखनपुर क्षेत्रका १० वटा विद्यालयका चार...

विद्यालयको बार्षिकोत्सवमा स्मारिका विमोचन

शिवसताक्षी,२९ माघ । झापाको शिवसताक्षी ७ स्थित भानु माध्यमिक बिद्यालयलको ५१ औ बार्षिक उत्सबको अवसरमा आज स्मारिका विमोचनसहित शिलालेख अनावरण गरिएको छ । संघिय सांसद एलपी साँवा लिम्बुले स्मारिकाको बिमोचन गरे । त्ससैगरि प्रदेश सांसद...

ढुंगाना परिवारबाट विद्यालयमा मन्दिर

केर्खा ,२७ माघ । झापाको कमल गाउँपालिका १ को बाँसबारी माध्यमिक बिद्यालयमा स्थानीय एक जना दाता परिवारले करिव रु ४ लाख मन्दिर उद्घाटन पछि दाता तथा विद्यालयका परिवारहरु । रुपैयाको लागतमा सरस्वतिको मन्दिर निर्माण गरिदिएका छन्...

गडमदरमा ३५ जनाको निशुल्क भर्ना

दमक,२७ माघ ।    झापाको दमक ८ मा रहेको गड मदर एकाडेमीले सरस्वती पूजाका अवसरमा विद्यार्थीलाई निशुल्क भर्ना गरेको छ । विद्यालयमा नयाँ भर्ना आएका ३५ जना विद्यार्थीको निशुल्क भर्ना गरिएको एकाडेमीले जनाएको छ ।...

सरस्वती पूजा विभिन्न कार्यक्रम गरि मनाईदै

दमक ,२७ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । आजकै दिन दमकसहित देशैभरि विभिन्न कार्यक्रमहरु गरि सरस्वती पूजा मनाउने तयारी गरिएको छ । ऋतुहरुको...

निशुल्क शिविरबाट १४ सय लाभान्वित

दमक,२६ माघ । झापाको दमक ७ मा वडा कार्यालयको आयोजनामा सञ्चालित विशेषज्ञ सेवासहितको दुई दिने निशुल्क स्वास्थ्य परीक्षण शिविरबाट कूल १ हजार ४ सय बढी वडाबासी लाभान्वित भएका छन् । शुक्रबार र शनिबार दमकस्थित...

तीन जना धिमाल विद्यार्थीलाई छात्रवृत्ति

उर्लाबारी ,२६ माघ । धिमाल विद्यार्थी छात्रवृति अक्षयकोष संकलन अभियानले यस वर्ष ३ जना विद्यार्थीलाई छात्रबृति प्रदान गरेको छ । संञ्चार क्लब, उर्लाबारीको सभा हलमा शनिबार एक कार्यक्रमका गरि जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो...