भारतीय सिमावर्ती क्षेत्रमा नेपालीको शव फेला

भारततर्फ शव भएकाले भारतीय प्रहरी थाना कोडोबारीको नेतृत्वमा उत्खनन् कार्य भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

हाम्रो दमक

गौरीगञ्ज ,१६ कार्तिक / झापाको गौरीगञ्जस्थित भारतीय सीमावर्ती क्षेत्रमा आज विहान स्थानीय एक जना नेपालीको शव गाडिएको अवस्थामा भेटिएको छ ।

गाडेको शव स्थल
गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव भारतीय सिमावर्ती क्षेत्रको किसनगञ्ज जिल्ला लुहागारास्थित काँसघारीको वगर क्षेत्रमा गाडिएको अवस्थामा फेला परेको हो । राजवंशीको शव नेपाल–भारत सीमादेखि ५ सय मिटर दक्षिण भारतीय क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए । काँसघारीमा मृतक राजवंशीको चस्मा, बेल्ट र टोपी फेला परेको छ ।

चारदिन अघि वेपत्ता भएका राजवंशी किसनगञ्ज जिल्लाको खरखरिया भन्ने स्थानमा ‘झारफुक’ गर्न गएका मृतकका छोरा उदयलाल राजवंशीले बताए । अलकचन स्थानीय गाउँघरमा धामीका रुपमा झारफुकको काम गर्थे ।

भारततर्फ शव भएकाले भारतीय प्रहरी थाना कोडोबारीको नेतृत्वमा उत्खनन् कार्य भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । रहस्यमयी सो घटनाका बारे आवश्यक अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

दमकमा पर्यटन महोत्सव शुरु

दमक ,१ फागुन । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि संस्थागत संरचना विकासलाई प्राथमिकता दिईने बताएका छन् । दमकमा बुधबारदेखि आयोजना भएको पाँचौ फूडफेष्टिबल तथा सांस्कृतिक पर्यटन...

झापाको माइपश्चिममा नै रंगशाला बनाउन माग

दमक, २८ माघ । झापाको दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका खेलकुदसंग सम्बद्ध संस्था तथा खेलाडी हरुले कमल गाँउपालिकाको लखनपुरमा नै सुविधासम्पन्न रंगशाला वनाउन माग गरेका छन् । प्रस्तावित रंगशालालाई अन्यत्र सार्न लागिएको चर्चा...

विप्लवको शैक्षिक हड्तालले देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न...

गौरीगञ्जको कुन्जीवारीमा बम फेला,गाँउले त्रसित

गौरीगञ्ज ,२३ माघ । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीलाई लक्षित गर्दै अज्ञात समूहले बम राखेको सूचना दिएपछि अहिले त्यस क्षेत्रको जनजीवन आतकिंत बनेको छ । बाँस झ्याङमा बम जस्तो देखिने शकांस्पद बस्तु विद्यालयको उत्तर...

माघ २६ गते दमकमा मिनी म्याराथन

दमक,२३ माघ ।     झापाको दमकमा यहि माघ २६ गते मिनी म्याराथन प्रतियोगिता हुनेभएको छ । दमक रन समूहले आफनो तेश्रो बार्षिकोत्सवका अवसर पारेर मिनी म्याराथनको आयोजना गर्ने भएको हो । स्वास्थ्यका लागि दौडसहित...

प्रदेशस्तरिय वृहत बाल महोत्सव समापन

दमक,२१ माघ । झापाको दमकमा गत माघ १७ गते देखि शुरु भएको प्रदेशस्तरिय पाँच दिने वृहत बाल महोत्सव सोमबार समापन भएको छ ।वालमैत्री स्थानीय सरकार, हामी सवैको साझा सरोकार भन्ने नारासहित दमक नगरपालिकाको आयोजनामा सञ्चालित...

बिर्तासिटी हस्पिटलको लापरबार्हीका कारण बालकको मृत्यु, आफ्न्तद्धारा तोडफोड

बिर्तामोड । झापाको बिर्तामोड स्थित बिर्ता सिटि हस्पिटलका डाक्टर र नर्सको लापरबार्हीका कारण एक बालकको मृत्यु भएको भन्दै आफ्न्तले प्रर्दशन गरेका छन् । मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका दुई वर्षीय बालक जेनित राजवंशीको इजेक्सन...

प्रदेशको तेश्रो हिउदे अधिबेशन शुरु,सडकमा धर्ना

विराटनगर,२० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठक प्रारभ्म भएको हो । प्रदेश सभाको...