सर्वसाधारणका लागि खुल्यो माथिल्लो तामाकोशीको सेयर ,यसरि भर्न सकिन्छ सेयर

हाम्रो दमक

काठमाडौँ । बिहिबारदेखि माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि खुला भएको छ । माथिल्लो तामाकोशीले तेस्रो चरणमा आजबाट सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो ।

तामाकोशीले १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर निष्काशन खुला गरेको हो । आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।आवेदन दिने समय कात्तिक १९ गतेसम्म रहेकाे छ ।

कम्पनीको विवरणपत्र नागरिक लगानीकोष नयाँ बानेश्वर र सनराइज क्यापिटल लिमिटेडबाट हेर्न सकिनेछ । आवेदन फारम भने सि-आस्वा बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ ।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...

इलाम उवासंघमा फराकिलो मतान्तरसहित प्रजातान्त्रिक प्यानल विजयी

इलाम,२९ बैशाख । इलाम उद्योग वाणिज्य संघ इलाममा नेपाली कांग्रेस निकटका प्रजातान्त्रिक प्यानल फराकिलो मतान्तरसहित विजयी बनेको छ । हिजो सम्पन्न संघको आठौं अधिवेशनको निर्वाचनबाट नेकपा निकट प्रगतिशील प्यानललाई हराउदै प्रजातान्त्रिक प्यानलको बिजयी भएको...

सामाजिक अभियन्ता भेषराजले खोले ‘हाम्रो मार्ट’

दमक ,२८ बैशाख । सामाजिक अभियानमा सक्रिय दमकका युवा भेषराज न्यौपानेले नयाँ व्यवसायिक उद्यमको शुरुवात गरेका छन् । दमक ८ स्थित एक घरमा उनले सुपथ मूल्यको हाम्रो होलसेल मार्ट पसल सञ्चालनमा ल्याएका हुन् । पसलको...

राष्ट्रिय बहुमुखी सहकारीको अवलोकन भ्रमण

दमक,२२ बैशाख । दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था पश्चिमको सहकारी अवलोकन भ्रमणमा निस्किएको छ । आजदेखि २७ गतेसम्म संस्थाको एक टोली पश्चिमका सहकारीसहित धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमणमा निस्किएको हो । २६...

दमक बहुमुखी सहकारीको १८ औं बार्षिकोत्सव

दमक,१६ बैशाख । दमक १ स्थित दमक बहुमुखी सहकारी संस्थाले विभिन्न कार्यक्रमहरु गरि सोमबार आफनो १८ औं बार्षिकोत्सव मनाएको छ । संस्थाले सुपथ मूल्यको सहकारी पसलको उद्घाटन गर्नुका साथै निशूल्क दन्त शिविर गरि बार्षिकोत्सव...

झापा उवासंघ केर्खा शाखाको नयाँ नेतृत्व चयन 

केर्खा ,१६ बैशाख। झापाको कमल गाँउपालिकास्थित झापा उद्योग वाणिज्य संघ केर्खा शाखाको नयाँ नेतृत्व चयन भएको छ ।आज सम्पन्न संघको १२औं वार्षिक साधारणसभाबाट उमानाथ भण्डारी अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।निर्विरोध निर्वाचित भेटरीनरी ...

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

दमक भित्रियो सुजुकीको वागनआर

दमक, बैशाख ८ | सुजुकी फोर ह्वीलरको झापा दमकका लागि आधिकारिक बिक्रेता बि. आर एन ब्रोदर्सले तेस्रो पुस्ताको वागनआर बजारमा ल्याएको छ । ब्रोदर्सले आइतबार दमकमा एक कार्यक्रम गरी गाडीको दमकबाट बिक्रि सुरुगरेको जानकारी दिएको...