नेपालमै सुरु भयो वर्ल्ड कप !

हाम्रो दमक

काठमाडाैँ। नेपालकाे खेल इतिहासमै पहिलाे पटक हुन लागेकाे पाराग्लाइडिङ एकुरेसी वर्ल्ड कप विहिबार देखि स्याङ्जामा सुरु भएको छ । जिल्ला समन्वय समिति स्याङ्जा, स्याङ्जाका स्थानीय तहको मुख्य समन्वय तथा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा स्याङ्जाकाे भिरकाेट नगरपालिका ५ स्वरेक मैदानमा विश्वकप हुने भएको हो । प्रतियाेगिता कात्तिक १५ देखि १८ सम्म चल्नेछ ।

प्रतिस्पर्धी भीरकोट नगरपालिका –५, स्वरेक मैदानबाट उडेर वालिङ नगरपालिका ११ को डौंवा फाँटमा अवतरण गर्नेछन् । स्वर्ण, रजत र कास्य गरी ४० पदक र ४ वटा विश्वकप ट्रफीका लागि महिला एवं पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा नेपालसहित फ्रान्स, जापान, कोरिया, ब्रिटेन, क्यानडा, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, टर्की, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इजिप्ट, इरानलगायत झण्डै ३० देशका खेलाडीहरुबीच सामूहिक र व्यक्तिगत प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक समितिले जनाएको छ ।

नेपाल पर्यटन वर्ष २०२० मा हवाइ पर्यटककाे सङ्ख्या वृद्धि गर्ने तथा नेपालका हवाइ गन्तव्यकाे अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रतियाेगिताकाे अायाेजना गरिएकाे अायाेजकले जनाएकाे छ । साथै नेपाली हवाइ खेलाडीकाे प्रवर्द्धन तथा अाँधिखाेला भ्यालीका सम्भावित क्षेत्रलाई एसियन स्पाेर्टस जाेनका रुपमा विकास गर्ने उद्देश्यका साथ प्रतियाेताकाे अायाेजना गरिएकाे अायाेजक समितिले बताएको छ ।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन । धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...

चुलाचुलीलाई जुनियर फूटबल प्रतियोगिताको उपाधि

दमक ,३ फागुन ।     निजी तथा आवासीय अर्गनाईजेसन नेपालले (प्याव्सन ) आयोजना गरेको दमक नगरस्तरिय अन्तर बिद्यालय जुनियर फूटबल प्रतियोगिताको उपाधि चुलाचुली अंग्रेजी बोर्डिङ्ग स्कुलले पाएको छ । दमक ३ स्थित दुम्से खेल मैदानमा आज...

दमक क्याम्पसमा खेलकुद सप्ताह सम्पन्न

दमक,१ फागुन । झापाको दमक बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनले सञ्चालन गरेको खेलकुद सप्ताहको समापन गरिएको छ । युनियनको आयोजनामा गत माघ २० गते बाट शुरु भएको खेलकुद सप्ताहका सहभागी खेलाडीहरुलाई आज पुरस्कार बितरण गरि...

झापाको माइपश्चिममा नै रंगशाला बनाउन माग

दमक, २८ माघ । झापाको दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका खेलकुदसंग सम्बद्ध संस्था तथा खेलाडी हरुले कमल गाँउपालिकाको लखनपुरमा नै सुविधासम्पन्न रंगशाला वनाउन माग गरेका छन् । प्रस्तावित रंगशालालाई अन्यत्र सार्न लागिएको चर्चा...

भद्रपुरमा राष्ट्रियस्तरको हक्की प्रतियोगिता शुरु

भद्रपुर, २७ माघ । तीस वर्षपछि पहिलोपटक पूर्वक्षेत्रमा राष्ट्रियस्तरको हक्की प्रतियोगिता शनिवारबाट शुरु भएको छ । भद्रपुरस्थित मेची रङ्गशालामा गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिता शुरु भएको हो । नेपाल हक्की सङ्घ केन्द्रीय समितिको...

पुन र कोजुलाई मिनी म्याराथनको उपाधि

दमक,२६ माघ । झापाको दमकमा दमक रन समूहले आयोजना गरेको तेश्रो मिनी म्याराथनको उपाधि तिर्थ पुन र कान्छीमाया कोजुले जितेका छन् । आज दमक रन समूहले आफनो तेश्रो बार्षिकोत्सवका अवसर पारेर आयोजना गरेको मिनी...

मोफसलकै उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकप भोलिदेखि

धरान, २५ माघ | मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर...

सन्दीपको टोलीको लज्जास्पद हार, सेमिफाइनल पुग्ने सम्भावना कायमै

अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले अहिलेसम्मकै खराब पराजय व्यहोरेको छ। लिग अन्तर्गत आफ्नो १४ औं खेलमा स्टार्सले दिएको १५७ रनको लक्ष्य ब्रिसबेन हिटले बिना कुनै विकेट क्षति मात्र १० ओभरमा...

सुखानी शहिद स्मृती महिला फुटबलको उपाधि कर्णसिंह सोनाम स्मृती क्लबलाई

बिर्तामोड । ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लबले झापामा आयोजित सुखानी शहिद स्मृती प्रदेश नं. १ स्तरीय महिला फुटबलको उपाधि चुमेको छ । आज सम्पन्न फाइनलमा पारिजात महिला फुटबल क्लब झापालाई २–१ गोलले पराजित गर्दै...