स्थापितमाथि लागेको ‘यौन प्रस्ताव’प्रकरणबारे महानगरपालिकाको यस्ताे विज्ञप्ति

हाम्रो दमक

काठमाडौं, १५ कात्तिक । काठमाडौं महानगरपालिकाले प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री तथा पूर्व मेयर केशव स्थापितमाथि महानगरकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले लगाएको ‘यौन प्रस्ताव’ को आरोप आधारहीन रहेको जनाएको छ ।

मि टु अभियान अन्तर्गत सन्चारकर्मी समेत रहेकी प्रजापतिले स्थापितले १५ वर्षअघि महानगरमा हुँदा पटक पटक आफूलाई फोन गरेर ‘हृयारेसमेन्ट’ गरेको फेसबुक र अन्य सन्चारमाध्यममार्फत आरोप लगाएकी थिईन । उनले स्थापितको प्रस्ताव नमान्दा जागिरबाट निकालिनुपरेको दावी गरेकी थिइन् ।

महानगरपालिकाको प्रजापतिलाई आर्थिक अनियमितता र गलत आचरणका कारण हटाईएको र सोहि पूर्वाग्रहको आधारमा स्थापितको चरित्रहत्या गर्न यस्तो आरोप लगाएको विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । यस्तो छ विज्ञप्ति :

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

कमलमा कांग्रेसको बनभोजसहित कार्यकर्ता भेटघाट

कमल, २८ माघ । झापाको कमल गाउँपालिका ३ स्थित बाल्मिकी पर्यटन क्षेत्रमा नेपाली कांग्रेस कमल गाउँ समितिको आयोजनामा सोमबार वनभोजसहितको बृहत कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । साविक लखनपुर र तोपगाछी गाविसको समायोजनपछि बनेको कांग्रेसको...

पत्रकारलाई भिडियो खिच्न रोक

भद्रपुर,२२ माघ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफ्नो कार्यकक्षभित्र टेलिभिजन पत्रकारलाई भिडियो खिच्न रोक लगाएका छन् । सोमबार नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा समाचारका लागि भिडियो खिच्न गएका टेलिभिजनकर्मीलाई ज्ञापनपत्र...

चन्द्रगढीमा कांग्रेसको विरोध सभा

भद्रपुर,२१ माघ । सरकारका गतिविधिहरुप्रति तिव्र असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर जिल्ला सदरमुकाम केन्द्रीत प्रदर्शन गरेको छ । कांग्रेसका केन्द्रीय नेताहरुको प्रमुख उपस्थितीमा जिल्ला सदरमुकामहरुमा प्रदर्शन र विरोध सभा गर्दै सम्बन्धित...

प्रदेशको तेश्रो हिउदे अधिबेशन शुरु,सडकमा धर्ना

विराटनगर,२० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठक प्रारभ्म भएको हो । प्रदेश सभाको...

बुद्धशान्तिमा नेवि संघको राँके जुलुस

बुद्धशान्ति ।  वर्तमान केपी ओलीको सरकारलाई अधिनाकतावादी सरकारको संज्ञा दिँदै २ तिहाइको दम्भमा राज्यको हित विपरित कार्य गरेको भन्दै यसको विरोधमा नेपाल विद्यार्थीसंघ बुद्धशान्तिले बुधबार बेलुका राँके जुलुस निकालेको छ । बुधबारे बजार बिच चोकबाट...

झापामा नेविसंघको मसाल जुलुश

दमक,१६ माघ ।झापाको दमकमा बुधबार साँझ नेपाल विद्यार्थी संघले सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ ।  चिकित्सा शिक्षा विधेयक ल्याएको विरोधमा देशव्यापी आन्दोलनमा रहेको नेविसंघले झापामा भने प्रधानमन्त्री केपी शर्मा ओली आउने सन्मुखमा जुलुश निकालेर...

लिम्बुवानले सरकार विरुद्ध आन्दोलन गर्ने

ताप्लेजुङ्ग,१३ माघ । संघीय लिम्बुवान मञ्च नेपालले पहिचानको पक्षमा चैत्र २० गतेदेखि सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ ।  लिम्बुवानसहितको ११ प्रान्तको माग गर्दै आएको उक्त पार्टीले प्रदेश १ को नाम लिम्बुवान राख्नुपर्ने माग...

चिकित्सा शिक्षा विधेयकको विरोधमा नेविसंघ

  दमक,१२ माघ । चिकित्सा शिक्षा विधेयक जर्वजस्ती पास गराएको भन्दै आन्दोलित नेपाल विद्यार्थी संघले भोलि आइतबार झापामा विरोध कार्यक्रम गर्ने भएको छ । संघले जिल्लाका १६ वटै स्थानीय तहमा पारित विधेयकको विरोधमा एकैसाथ विहान...

चिकित्सा विधेयक संसदबाट पास भए कांग्रेसले आकस्मिक पत्रकारसम्मेलन गर्ने

काठमाडौँ । राष्ट्रिय चिकित्सा विधेयक संसदबाट पास भए पछि कांग्रेसले आकस्मिक पत्रकारसम्मेलन गर्ने भएको छ । आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्न आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । अनसनरत...

हामी चुप बस्दैनौँ अब सदन र सडक दुवैमा उत्रिन्छौँ: देउवा

काठमाडौं । विरोधको बाबजुत चिकित्सा शिक्षा विधेयक पास भए पछि प्रमुख प्रतिपक्षी दल थप आक्रामक बनेको छ । आफ्ना नाराबाजीका बीच बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख प्रतिपक्षि नेपाली कांग्रेस सरकार र सभामुखप्रति आक्रमक...