डाक्टरै डाक्टरको घेरामा महानायक राजेश हमाल !

हाम्रो दमक

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमाल परिवार यस्तो छ जँहा उनि डाक्टरले घेरिएका छन्। यो तिहारमा नायक हमाल डाक्टर दिदीबहिनीबाट घेरिने भएका छन्।

हमालकी दिदी रीता बच्चाको डाक्टर हुन्। उनकी अर्की दिदी रेखा गाइनोलोजिस्ट हुन्। उनकी बहिनी रुपा दाँतको डाक्टर हुन्।

राजेकी दिदी रीता ओम नर्सिङ होम, चावहिलमा कार्यरतछिन्। अर्की दिदी रेखा अमेरिकामा छिन्। बहिनी रुपा पनि अमेरिकामै छिन्। उनीहरु उतै चिकित्सा क्षेत्रमा क्रियाशील छन्।

पत्रकारको प्रश्नमा राजेश हाँस्दै भन्छन -‘उनीहरु सबै डाक्टर। ‘टर’ त म पनि ‘टर’ नै हो। तर, ‘एक्टर’ । भाग्यवस कन्डक्टर भइँन।’

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

कलकते काइयोका गायक अविनाश घिसिङ ‘लाइसेन्स ठेक्का’ तिर, भिडियो

‘कलकते काइयो’ जस्तो सफल गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । आइतबार युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ।...

चलचित्र “कुलत” को छायाङ्कन हुँदै

बुद्धशान्ति। पुर्वेली कलाकार संघको दोस्रो प्रस्तुती नेपाली चलचित्र “कुलत” को छायाङ्कन शुरु भएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगोका कसम खवासको कथा लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्र कुलतको झापाको बुद्धशान्ति...

दमक आएर सुमितले मागे अस्मितालाई भाेट, भिडियो

चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र...

झापामा अस्मिता र सुमितलाई भब्य स्वागत, मच्चाए धमाका, भिडियो

चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र...

अन्तरदेशीय प्रेम कथामा आधारीत चलचित्र प्रेमलिलाको दोश्रो गितको छायांकन सम्पन्न

काठमाडौ | अन्तरदेशीय प्रेम कथामा आधारीत चलचित्र प्रेमलिलाको दोश्रो गितको छायांकन सम्पन्न भएको छ । सो चलचित्रको रीलिज मिति माग २५ गते तय भएको छ । दोलखाको रमणीय स्थल साथै कालिन्चोकको आकर्षण मौसममा खिचिएको...

लेप्चा जातीका प्रथम कथाकार वाङ्चुको गित “पागल“ सार्बजनिक ( लिरिकल भिडियो सहित)

शान्तिनगर । लेप्चा जातिका प्रथम कथाकार सुमन लेप्चा वाङ्चुको नयाँ गित “पागल” सार्बजनिक भएको छ । पुर्वी नेपालको बुद्धशान्ति ७ मा जन्मिएका गीत रचनामा पोख्त लेप्चाले लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । गायक जितेन...

सांगीतिक क्षेत्रमा बेनुका उदाउदै

दमक,२१ म्ंसिर । नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो दयाहाङ राई । चलचित्र लुटबाट एकाएक चर्चामा आएका नायक दयाहाङ राईले नेपाली चलचित्र क्षेत्रमा आफ्नो छवि स्थापित गर्दै गर्दा उनकी श्रीमती बेनुका राईले पनि संगीतमा...

फिल्म १०० कडा १० की नायिकाको जन्मदिन संगै रिलिजको तयारी तिब्र

चलचित्र प्रेम गीत २ निर्देशक राम शरण पाठकको निर्देशन तथा बरिश्ठ हास्य कलाकार मनोज गजुरेलको डेब्यु फिल्म १०० कडा १० कि नायिका सोनिया राइको जन्मदिन १०० कडा १० टिम ले भव्य रुपमा मनाएको छ्...

मंसिर २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक (भिडियो सहित)

काठमाडौँ  । मंसिर २८ गतेबाट अलनेपाल प्रदर्शनमा आउनलागेको चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक भएको छ । सार्वजानिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत , सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड रहेका छन् ।...

सुपरहिट चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्रको १५ मिनेट १६ सेकेण्डको दृश्य मात्र युट्युबमा सार्वजनिक गरिएको हो । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यस चलचित्रले गत वर्ष राम्रै सफलता पाएको...