काठमाडौँका यी स्थानमा आउनेछैन एक सातासम्म खानेपानी

हाम्रो दमक

काठमाडौँ, १४ कात्तिक । सडक निर्माणका क्रममा खानेपानीको पाइपमा क्षति पुगेपछि राजधानीका विभिन्न ठाउमा एक साता पानी नआउने भएको छ ।

पाइपमा क्षति पुगेपछि काठमाडौँका विभिन्न २० भन्दा बढि ठाउँमा एक हप्ता धारामा पानी नआउने भएको हो ।

तीनकुने—बानेश्वर जोड्ने पुल निर्माण गर्ने क्रममा मुख्य पाइपमा क्षती भएकाले धारामा पानी नआउने भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ ।

काठमाडौँको कुलेश्वर, कालिमाटी, सोल्टीमोड, वाफल, ताहाचल, टेकु, सस्बहाल, सुविधानगर, गैरीगाउँ, शान्तिनगर, श्रीनगर, आलोकनगर, शंखमुल रोड, कुरियागाउँ, बुद्धनगर, थापागाउँ, सी.डी.ओ. टोल, विनायकनगर, हनुमानस्थान लगायतका ठाउँमा पानी नआउने केयूकेएलले जनाएको छ ।

केयूकेएलका अनुसार उक्त ठाउँमा मर्मतको काम सुरु भइसकेको र मर्मतको लागि कम्तिमा पनि एक हप्ता समय लाग्ने छ ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

हितकोष मार्फत व्यवसायीलाई रु १ लाख राहत

दमक ,३ मंसीर ।  दमक उद्योग वाणिज्य संघले स्थानीय एक व्यवसायीका परिवारलाई रु १ लाखको व्यवसायिक राहत रकम प्रदान गरेको छ । गत कार्तिक २५ गते मृत्यु भएका संघका सदस्य दमक ६ की चन्द्रकला...

शरणार्थीहरुलाई सहयोग कटौती नगर्न माग

दमक ,३ मंसीर । भुटानी शरणार्थी स्वदेश फिर्ती समितिले शरणार्थी समस्याको पूर्ण समाधान नभएसम्म शरणार्थीहरुलाई दिईदै आएको सहयोग कटौती नगर्न दातृ निकायसंग माग गरेको छ । समितिले मानिसलाई जीवनयापनका लागि चाहिने न्यूनतम गाँस,वासमा निरन्तरता...

मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ । मङ्सिर भित्रीदै...

गौतम मिष्टर ,शुष्मा मिस राजवंशी घोषित

झापा,२ मंसीर । विर्तामोड – ४ की सुष्मा राजवंशीले यसवर्षको मिस राजवंशीको उपाधि जितेकी छन् । शनिवार विर्तामोडमा आयोजित ग्राण्ड फिनालेमा २४ जना प्रतियोगिलाई पछि पार्दै उनले उपाधि सहित २५ हजार रूपैया, ट्रफि जितेकी...

फेरिए सशस्त्र प्रहरीका प्रवक्ता, को हुन नयाँ प्रवक्ता श्रेष्ठ ?

काठमाडौै, २ मंसिर । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् ।संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न...

राजवंशी प्रेस सल्लाहकारमा नियुक्त

गौंरीगञ्ज ,२ मंसीर । गौरीगञ्ज गाँउपालिकामा स्थानीय पत्रकार आत्माराम राजवंशी प्रेस सल्लाहकारका रुपमा नियुक्ति भएका छन् । गाँउपालिका आईतबार सम्पन्न बोर्ड बैठकले पत्रकार राजवंशीलाई प्रेस सल्लाहकारमा नियुक्त निर्णय गरेको हो । राजवंशी डेढ दशकदेखि झापाली...

बाल गायक मनिषलाई १ लाख ३७ हजार बढी सहयोग

दमक,२ मंसीर । पाँचथर, मिक्लाजुङ्ग ५ का ९ बर्षिय बाल गायक मनिष लिम्बुको सहयोगार्थ दमकमा हालै आयोजित सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । दमकमा गत कार्तिक २९ गते सांगीतिक कार्यक्रम गरिएको थियो । पत्रकार...

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...

शरणार्थीलाई व्लिसनको सहयोग

दमक,१ मंसीर । कलाकार विह्लन विक्रम राईले दमकको भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिवार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् । उनले शरणार्थी...

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...