सर्वसाधारणका लागि खुल्दै माथिल्लो तामाकोशीको आइपीओ,कहिले र कति खुल्दैछ ?

हाम्रो दमक

काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि आइपीओ खुलाउने भएको छ। आयोजनाले यहि कात्तिक १५ देखि सर्वसाधारणलाई एक अर्ब ५८ करोड ८५ हजारको शेयर बिक्री गर्दैछ ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर बाँडफाँट शाखा प्रमुख रोशन जंग कार्कीका अनुसार स्थानीयलाई बिक्री गरिएको आइपीओ बुधबार बाँडफाँट हुनेछ भने नयाँ खुल्ने आइपीओमा यसअघि भरेका स्थानीयले दोहोर्याएर सेयर भर्न पाउने छैनन। आइपीओको बिक्रि मूल्य प्रत्ति कित्ता १०० पर्ने र न्युनतम ५० देखि अधिकतम १००० कित्ता सम्मको सेयरको लागि आवेदन दिन पाउनेछन। बिहीबारबाट खुल्ने आइपीओ १९ गतेसम्म भर्न सकिनेछ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

दमक भित्रियो सुजुकीको वागनआर

दमक, बैशाख ८ | सुजुकी फोर ह्वीलरको झापा दमकका लागि आधिकारिक बिक्रेता बि. आर एन ब्रोदर्सले तेस्रो पुस्ताको वागनआर बजारमा ल्याएको छ । ब्रोदर्सले आइतबार दमकमा एक कार्यक्रम गरी गाडीको दमकबाट बिक्रि सुरुगरेको जानकारी दिएको...

शुभारम्भको आठौ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

दमक,२९ चैत । दमक ६ स्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले आज विभिन्न कार्यक्रम हरुको आयोजना गरेर आफनौ आठौ बार्षिकोत्सव मनाएको छ । संस्थाको प्राङगणमा रक्तदान, भित्ते पात्रो बिमोचन गर्नुका साथै ज्येष्ठ नागरिक सम्मान...

नेविसंघले हावा हुरी पिडीतलाई राहत सामाग्री बाँढयो

बिर्तामोड । नेवि संघ झापाले बारामा हावाहरी पिडीतलाई शनिवार राहत सामाग्री वितरण गरेको छ । विगत एक साता अगाडी आएको विनाशकारी हावा हुरीबाटपिडीत परिवारलाई करिव दुईलाख बराबरको त्रिपाल, शैक्षिक सामागी, जुत्ताचप्पल बितरण गरिको बताइएको...

डिजीटल वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण

दमक,१८ चैत । दमक उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि डिजीटल वित्तीय साक्षरता सम्बन्धी आज एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एनएमवी वैकको सहकार्यमा भएको सो अभिमुखीकरण कार्यक्रममा तीन दर्जन बढी व्यवसायीहरुको सहभागिता रहेको...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या

दमक ,२ चैत । नेपाल आयल निगमको चारआलीस्थित डिपोले झापाका पेट्रोलपम्पहरुलाई माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या भएको छ । पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका उपाध्यक्ष भुपालराज कट्वालका अनुसार डिपोले माग पेट्रोल पम्पहरुमा माग अनुसार...