मौलिक लोकप्रिय देउसी गीत अस्ट्रेलियाबाट रिलिज

हाम्रो दमक

अस्ट्रेलियामा रहेका कलाकार रामकृष्ण निरौलाले ‘लौ फेरी आयो तिहार’ बोलको देउसी भैलो गीत बजारमा ल्याएका छन् ।

अस्ट्रेलियामै रेकर्डिंग र सुटिंग भएको यो गीतको म्यूजिक भिडियो आसी थापाले निदेर्शन गरेका छन् ।

गीतमा रामकृष्ण निरौला र साथीहरुको स्वर रहेको छ । यो निजम केसी फिल्मसको ब्यानरमा बनेको हो भने गंगा निरौला पोख्रेलको प्रस्तुती रहेको छ । गीत अस्ट्रेलियाको एडिलोडमा रेकर्डिंग तथा शूटिंग गरिएको हो ।

हेरौ यो रमाइलो देउसी भैलो गीत ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

इजरायलमा भब्य तीज महोत्सव २०७६ आयोजना हुदै, चर्चित नेपाली ५ कलाकार जाने

इजरायल | नेपाली नारीहरुको महानपर्व हरितालिका तिज २०७६ को अवसरमा इजरायलमा तीज महोत्सव २०७६ कार्यक्रमको आयोजना हुने भएको छ । झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामा बृहत...

असोजमा अन्तराष्ट्रिय झापाली समाजको महाधिबेशन

दमक,३१ जेठ । अन्तराष्ट्रिय झापाली समाजको दोश्रो महाधिबेशन आगामी असोज २४ र २५ गते झापामा हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने समाजको महाधिबेशन जिल्लामा गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष छत्र सुब्बाले वताए...

कतारमा हुने विश्वकप २०२२ स्टेडियम बनाउने क्रममा हाल सम्म करिब १४ सय नेपालीको मृत्यु भएको डरलाग्दो खुलासा [भिडियो]

काठमाडौं । आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि स्टेडियम बनाउने क्रममा ठुलो संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । जर्मनीको एक टेलिभिजनका अनुसार हालसम्म करिब १४ सय...

फोरम र नयाँ शक्ति एकताको खुशीमा इजरायलमा कार्यक्रम

इजरायल | सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका प्रवास भातृसंगठन बिच भेटघाट हुदै । सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बिच पार्टी एकता भएको खुसियालीमा दुई प्रवास भातृसंगठन नेपाली...

दुबईमा कोसेली ट्राभल एन्ड टुरिजमको उदघाट्न

बरदुबई- युएईको दुबईस्थित मुख्य सहर बरदुबईमा नेपाली युवाहरुको अग्रसरतामा स्थापित कोसेली ट्राभल एन्ड टुरिजमको उदघाटन यही मे १७ मा भएको छ । उक्त कार्यक्रमको उदघाटन वैदिक विधिबाट पुजाआजा र मंगलमन्त्रोचारणका साथमा स्थानीय अरबी नागरिक ७...

उभौली सिली मनाउन शम्भु राई र ब्रबिम लिम्बु इजरायल आउदै

इजरायल | उभौली सिली कार्यक्रम (यले दोङ) ५०७९ कार्यक्रम मनाउन राष्ट्रिय कलाकारहरु शम्भु राई र ब्रबिम लिम्बु इजरायल आउने भएका छन् । विश्वका किरात राईहरु एक हौ,आफ्नु भाषा, लिपि, कला संस्कृति, संरक्षण र सम्बर्धन गरौ...

इजरायलमा २५६३ औ बुद्ध जयन्ती कार्यक्रमको अन्तिम तयारी, Super Monk फ्लिम पनि देखाइने

इजरायल | शान्तीका अग्रदुत नेपालकाे राष्ट्रिय गाैरव तथा एसियाका ज्याेती भगवान गाैतम बुद्धकाे २५६३ औ जन्म जयन्ती इजरायलकाे तेलअभिवमा भव्य रूपमा मनाउने तैयारी अन्तिम चरणमा पुगेकाे छ । इजरायलमा कार्यरत नेपालीहरूकाे सक्रियतामा स्थापित बिभिन्न सामाजिक,...

बरदुबईमा खुल्यो नयाँ नेपाली ट्राभल- कोसेली ट्राभल एन्ड टुरिजम

दुबई | बरदुबई- वैदेशिक रोजगारीको क्रममा युएई आएका चार जना नेपाली मिलेर दुबईमा कोसेली ट्राभल खोल्ने भएका छन् । नेपालीहरुको भेटघाटको केन्द्र मानिने बरदुबईमा आगामी मे १७ शुक्रबारबाट कोसेली ट्राभल संचालनमा आउन लागेको हो...

जरो र किलोको इजरायलमा तदर्थ समिति गठन

इजरायल | जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्तिको इजरायलमा तदर्थ समिति गठन गरिएको छ । यहि मे ७ तारिख नम्रता उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो जसमा सचिब: तीर्थराज जोशी, कोषाअध्यक्ष:...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी इजरायलबाट सहयोग

इजरायल | धुर्मुस सुन्तली फाउण्डेशनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी इजरायलबाट सहयोग गरिएको छ । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजना र १४ वटा संघ सस्थाहरुको आयोजनामा गत वर्ष सम्पन्न...