चीनलाई पछि पार्दै भारतले बनायो विश्वकै अग्लो मूर्ति

विश्वको सबैभन्दा अग्लो मूर्ति भएको देशको रुपमा बुधबारदेखि भारत विश्वमाझ परिचित बनेको छ।

हाम्रो दमक

विश्वको सबैभन्दा अग्लो मूर्ति भएको देशको रुपमा बुधबारदेखि भारत विश्वमाझ परिचित बनेको छ।

भारतको गुजरातमा विश्वको सबैभन्दा अग्लो मूर्ति ‘स्ट्याचू अफ यूनिटी’ तयार भएको हो। सरदार ‘बल्लभभाई पटेल’को यस मूर्तिको उचाई १ सय ८२ मिटर रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार एक समाहरोहका बीच मूर्तिको उद्घाटन गरेका हुन्। मोदीले विश्वकै सबैभन्दा अग्लो मूर्ति उद्घाटनगर्दै गुजरात मूर्तिका कारण पर्यटकीय गन्तव्य बन्ने बताए।

३० अर्ब भारतीय बजेटमा उक्त मूर्तिमो निर्माण सम्पन्न भएको हो। केहि मानिसहरुले यस कार्यलाई बजेको सत्यानाश गर्ने मेलो समेत भनेका छन्।

सन् २०१३ बाट यसको निर्माण कार्य थालिएको थियो। यस मूर्तिलाई ‘स्ट्याचू आप यूनिटी’ भनिएको छ। भारतको पहिलो गृहमन्त्री बल्लभभाई पटेलले भारतमा शान्ति र स्थायित्व कायम गर्न उल्लेखनीय भूमिका खेलेका कारण यस मूर्ति निर्माण गरिएको बताइएको छ।

यसअघि चीनको बुद्धको मूर्ति विश्वको सबैभन्दा अग्लो मूर्तिको रुपमा परिचित थियो। जसको उचाई १ सय २८ मिटर रहेको छ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अन्तर्राष्ट्रिय खबर बाट अन्य

संसद भवनभित्रै सांसदहरुबीच हात हालाहालदेखि लात हानाहानसम्म !

श्रीलंका। संसद भवनभित्रै सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट...

संसदबाट प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित !

कोलम्बो । श्रीलङ्काको पुनर्स्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्ष विरुद्ध परेको अविश्वासको प्रस्ताव पारित गरेको छ। मंगलबार श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई पुनःस्थापना गर्ने आदेश दिएलगत्तै संसदले सिरिसेना नियुक्त राजापाक्षलाई अश्विकार...

एमनेस्टीले फिर्ता लियो सुकीलाई दिएको सर्बोच्च सम्मान !

काठमाडौं । मानवअधिकार सम्बन्धी अन्तरराष्ट्रिय सँस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ। सुकीको मानवअधिकार प्रतिको प्रतिवद्धता र व्यवहारप्रति विश्वव्यापी रुपमा प्रश्न उठेपछि उक्त सम्मान फिर्ता लिइएको हो। सन्...

पाईलटले नै मापसे गरेर प्लेन उडाउन लागेपछि…

भारत। भारतको राष्ट्रिय ध्वजावाहक बिमान कम्पनि एयर इन्डियाका एक सिनियर क्याप्टेनले मापसे गरेर प्लेनउदाएको पाईएपछि तीन वर्षको लागि कमर्सियल जेट उडाउन नसक्नेगरि ग्राउण्डेड हुने भएका छन् ।सिनियर पाईलट अरभिन्द कठपालीया मापसे चेकिङका क्रममा यस्तो...

गोली हानाहान हुँदा सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु !

अफगानिस्तान। अफगानिस्तानमा शुक्रबार भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । घटना अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस...

राष्ट्रपतिद्वारा एक्कासी संसद भंग,नयाँ चुनावको घोषणा !

एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन् ।संसद भंग गरेर उनले जनवरी ५ मा देशमा आमचुनाव गर्ने घोषणा गरेका छन्  । प्रधानमन्त्री महिन्द्रा राजपाक्षेसँग संसदमा पर्याप्त समर्थन थिएन । २६ अक्टोबरको नाटकीय...

दंगा नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी १३ भन्दा बढी कैदीको मृत्यु !

ताजिकस्तान। एक जेल भित्र भएको दंगा नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी कम्तिमा १३ जना कैदीको ज्यान गएको छ। घटना ताजिकस्तानको खुजाद भएको हो। घटनामा परी १३ जनाले ज्यान गुमाएको सुरक्षा अधिकारीले बताएपनि अन्य...

अमेरिकाको प्रतिनिधिसभा चुनावमा विजयी भए नेपाली मुलका ह्यारी भण्डारी

अमेरिका । अमेरिकाको मध्यावधि प्रतिनिधिसभाको चुनावमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । नेपाली समुदायको इतिहासमा...

समुन्द्रमा खसेको लाएन एएरको बिमानमा प्राबिधिक समस्या भएको खुलासा

एजेन्सी । इन्डोनेसियाको जकार्ताबाट पांकल पिनाङ्ग शहर गइरहेको लाएन एएर विमान सोमवार बिहान उडान भरेको २३ मिनेटपछि समुद्रमा खसेर दुर्घटना भएको छ । जाँच र उद्धार दलले विमानमा सवार सबै १८९ यात्रु मारिएको आशंका गरेका...

अमेरिकिलार्इ नै अमेरिकि नागरिकता नदिने तयारिमा राष्ट्रपति ट्रम्प !

वासिङ्टन। आप्रवासी तथा गैरकानुनी रुपमा अमेरिका बस्दै आएका अभिभावकबाट जन्मिएका बालबालिकाले अमेरिकी नागरिकता पाउने अधिकार खारेज हुने स्थिति देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धि कानुनको तयारी गरिरहेको बुझिएको छ । हालै एचबीओ च्यानलका...