यस्ता छन अनुहारको डन्डिफोर हटाउने सजिलो र भरपर्दो घरेलु उपायहरु

हाम्रो दमक

अनुहारमा डन्डिफोर आउने र यसको दाग रहने भएकाले अनुहारको सौन्दर्य बिगारिदिन्छ । हाम्रो छालामा स-सना रोम-छिद्र हुन्छ । त्यही तेल ग्रन्थी ब्याक्टेरियाले ग्रस्त हुन्छ र, स-सना फोका उठ्ने, घाउ बन्ने र बिग्रेर कुरूप हुने गर्दछ ।

तेल ग्रन्थीले तेलको अधिक उत्सर्जन गर्दा छालाको रोमछिद्र बन्द हुनुपर्छ र डन्डिफोर आउँछ । शारीरिक र हार्मोनल परिवर्तनले पनि अधिक तेल उत्पादनमा भूमिका खेल्छ । मेकअपका लागि प्रयोग गरिने सौन्दर्य प्रसाधनमा रहेको रसायन सहि ढंगले पखालिएन भने त्यसले समेत डन्डिफोर निम्त्याउँछ ।

उपचार विधि

– मसुरको दाल डन्डिफोर हटाउन समेत उपयोगी हुन्छ । यसका निम्ति मसुरोको दाललाई पानीमा भिजाएर पिस्नुपर्छ । उक्त पेस्टमा एक चुट्की बेसार मिलाउने । अब त्यसलाई राम्ररी अनुहारमा लगाउनुपर्छ । केहि समयपछि सफा पानीले पखाल्नुपर्छ ।

– २ चम्चा बेसनमा एक चौथाई चम्चा बेसार मिलाउने । त्यसमा गुलाब जल र काँचो दुध मिसाएर पेस्ट तयार गर्ने । यदि अनुहार तैलिया छ भने दुधको ठाउँमा पानी पनि प्रयोग गर्न सकिन्छ । यसलाई अनुहारमा दिनहुँ लगाउनुपर्छ, डन्डिफोरको समस्याबाट मुक्ति पाइन्छ ।

– आइसक्युव अर्थात बरफ पनि डन्डिफोर हटाउनमा उपयोगी हुन्छ । आइसक्युबले आफ्नो अनुहारमा रगड्नुपर्छ । यसले डन्डिफोर भएको स्थानमा रक्तसंचार तिब्र हुन्छ ।

– मह एक उत्कृष्ट उत्पादन हो, जसले डन्डिफोरबाट तुरुन्तै आरम दिन्छ । महमा कपास डुबाएर डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ । आधा घण्टापछि मनतातो पानीले पखाल्नुपर्छ ।

– सौन्दर्यका लागि कागती उत्कृष्ट विकल्प हो । यसमा भिटामिन सि पाइन्छ । कागतीको रस प्रयोग गरेर अनुहार सफा गर्दा डन्डिफोरबाट छुटकारा पाइन्छ ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई...

धरानमा बढे डेंगु रोगी

सुनसरी। धरानमा तिहारपछिमात्र आठ जना डेंगुरोगी भेटिएका छन् । अव्यवस्थित बंगुरपालन र जथाभावी पानी जमेका कारण लामखुट्टेको संख्या बढेपछि डेंगु संक्रमण भएको हो । स्थानीय विजयपुर अस्पतालमा बिरामीको उपचार भइरहेको निर्देशक प्रभाव खतिवडाले जानकारी दिनुभयो...

चिया होईन ‘विष’ हो दूध चिया !

कालो चियामा प्रशस्त एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, जसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ साथै कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा...

के हो सुगर रोग ? थाहा पाउनुहोस् कसरी लाग्छ,लक्षण र बच्ने उपाए

मधुमेह भनेको सामान्य भाषामा चिनी रोग हो । रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई मधुमेह भनिन्छ । चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ । अहिले व्यस्तताका कारण...

कलेजोमा रोग लागेको कसरी थाहा पाउने ?

अधिकांश मानिस कलेजोमा लाग्ने सिरोसिस रोगबाट पीडित भएको पाइन्छ। यो समस्या अत्यधिक अल्कोहल सेवनबाट हुन्छ। कलेजोको काम सामान्यतया क्षतिग्रस्त कोषिकालाई बनाउनु हो। तर, कतिपय अबस्थामा निरन्तर हुने कोषिकाको क्षतिले गर्दा कलेजो कहिल्यै निको नहुने अबस्था...

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको अस्ट्रेलिया अफिस उद्घाटन

अस्ट्रेलिया । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले अस्ट्रेलियाको सिड्नीस्थित योर्क स्ट्रिटमा कार्यालय स्थापना गरी सेवा सुरु गरेको छ । कार्यालयको मणि सिलवाल र प्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सिलवाल चितवन समाज अस्ट्रेलियाका कार्यकारी...

नेपालमै दुई वर्षभित्र माग अनुसारको सिटामोल उत्पादन हुने

काठमाडौ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ। सिटामोलको माग बढिरहेका बेला नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने...

अंग्रेजीमा सोधिएको प्रश्न नबुझेर नेपालीमा प्रश्न सोध्न माग गर्दै डिग्रीका बिद्यार्थी !

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न पर्ने माग बढेको छ । नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको हो । यस्ता गुनासो...

संरक्षणको अभावमा जिर्ण बन्दै ब्रह्मचारी षडानन्दले स्थापना गरेको संस्कृत पाठशाला

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा वाल षडानन्द अधिकारीले स्थापना गरेको संस्कृत पाठशाला संरक्षणको अभावमा जिर्ण वनेको छ । २०७२ सालको भूकम्पले पाठशालाको भवनमा क्षति पुगेको भएपनि यसको संरक्षणमा कसैको ध्यान पुग्न सकेको देखिदैन । जनस्तरबाट...

तिहारमा सर्वत्र प्रयोग हुने सयपत्री फूलको उपयोगले स्वास्थ्यमा यस्ता फाईदै फाईदै

फूलैफूलको चाड तिहार र यस पर्वमा सर्वत्र प्रयोग हुने फूल हो सयपत्री।तिहारको समयमा मात्र सयपत्री आजकाल बाह्रै महिना हाईब्रिड गरेर समेत फुलाइन्छ। तिहारमा घरका झ्यालढोका सजाउन, लक्ष्मीको पूजा गर्न र दिदीबहिनीले दाजुभाइका गलामा लगाइदिन...