प्रहरीले काठमाडौँमा समात्यो ‘कट्टु’

हाम्रो दमक

काठमाडौँ, १३ कात्तिक । काठमाडौँ उपत्यकामा भएका दर्जनौ लुटपाट मुद्दामा संलग्न रहेको खुँखार डाँका ‘कट्टु’ उपनाम भएका मनिष मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले कट्टुलाई काठमाडौँको सोल्टीमोडबाट सोमबार पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी बसन्त कुमार लामाका अनुसार कट्टु २०६५ मा कालिमाटीमा भएको डाँका मुद्दामा फरार रहेका अभियुक्त हुन् ।

एसएसपी लामाले भने, ‘दशैंमा काठमाडौँ भित्रिएको सूचनापछि खोजी गरिरहेका थियौं, पक्राउ गर्न सफल भयौँ ।’कट्टु नौ नौ वटा मुद्दामा संलग्न रहेको प्रहरले जनाएको छ ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अपराध बाट अन्य

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ

मोरङ । विभिन्न ठाउँमा चोरी गर्ने एक गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी चोरीमा संलग्न दुई जनालाई सार्वजनिक गरेको हो । उनीहरुले विभिन्न स्थानमा पटक पटक...

दुहबीमा शृंखलाबद्ध सुन पसलमा चोरी !

सुनसरी। दुहबीमा पछिल्लो समय चोरको बिगबिगी बढेको छ । दुहबी नगरपालिका अगाडि रहेको न्यू विकास ज्वेलर्समा शनिबार राती चोरी भएको हो । पसलबाट २ किलो चाँदी र ५ आना सुन चोरी भएको न्यू विकास...

विगतको गल्ती अब दोहोरिँदैन,मन, बचन र कर्मले समर्पित हुनेछौं : महानिरीक्षक

काठमाडौँ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहो¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । खनालले राष्ट्र र नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुने प्रण समेत गरेका छन् । ‘नागरिक–प्रहरी जनचेतनामूलक गीत’ को...

विगतमाको गल्ती अब दोहोरिँदैन,मन, बचन र कर्मले समर्पित हुनेछौं : महानिरीक्षक

काठमाडौँ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहो¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । खनालले राष्ट्र र नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुने प्रण समेत गरेका छन् । ‘नागरिक–प्रहरी जनचेतनामूलक गीत’ को...

कठै कस्ता माइती: तिहारमा माइती आएकी बहिनि र भान्जीलाई दाईद्वारा खुकुरी प्रहार

ताप्लेजुंग | ताप्लेजुंगमा तिहार मान्न माईती घर आईकी बहिनी र उनका दुई बहिनी छोरीहरुलाई आफ्नै दाईले खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ स्थित चेकपोईन्ट छेउ ढाँडधाराका ३०...

नवजात शिशुको संरक्षण प्रदान

बिर्तामोड । जिल्ला बाल कल्याण समिति झापाले एक महिनाको शिशु छोरी खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीलाई जिम्मा लगाएको छ । जिल्ला बाल कल्याण समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलबार बसेको...

धनुषामा दिनदहाडै लुटिए आइएमई सञ्चालक

धनुषा । धनुषामा एक आइएमई सञ्चालक दिनदहाडै लुटिएका छन । धनुषा र महोत्तरीको सीमामा पर्ने बटेश्वर गाउँपालिकाको शान्तिपुर(चन्द्रपुर नजिक एक आइएमइ सञ्चालकको आठ लाख नगद लुटेराले लुटेका हुन । महोत्तरीको भंगहा नगरपालिकामा आइएमइ सञ्चालन...

५ जना पेशेवर र ठूला जुवाडे पक्राउ

बिराटनगर | विराटनगरबाट मोरङ प्रहरीले ५ जना पेशेवर र ठूला जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर–१ स्थित गंगा चोकबाट प्रहरीले गएराति ठूलो रकमसहित जुवाडे पक्राउ गरेको हो । पक्राउ परेका जुवाडे विराटनगरका ठूला व्यापारिक घराना...

अज्ञात समूहले पोखरीमा विष हाल्दा १० लाख बराबरको क्षति

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पु¥याएको छन् । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर बर्ताैलाको माछापोखरीमा बुधबार बिहान अकस्मात माछा...

देशभरका स्थानीय निकायमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम

बुद्धशान्ति । अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तहको बिचमासम्बद्ध सरोकारवालाई समेटी संस्थागत साझेदारी निर्माण गर्ने उद्धेश्यले...