प्रधानमन्त्री ओलीबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने अनलाइनका सम्पादक पक्राउ

हाम्रो दमक

काठमाडौं । छातीमा संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक ‘पत्रकार’ पक्राउ परेका छन् ।

पाथिभरा अनलाईन डट् कम नामक अनलाइन समाचार पोर्टलका सम्पादक हरी प्रसाद मानन्धर पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाले मानन्धरलाई पक्राउ गरेको हो ।

स्याङ्जाको हरिनाथ गाउँपालिका–६ घर भएर काठमाडौंको कागेश्वरी बस्दै आएका मानन्धरविरुद्ध विद्युतीय अपराध तथा कसुर मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जनाए ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अपराध बाट अन्य

विप्लवको शैक्षिक हड्तालले देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न...

गौरीगञ्जको कुन्जीवारीमा बम फेला,गाँउले त्रसित

गौरीगञ्ज ,२३ माघ । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीलाई लक्षित गर्दै अज्ञात समूहले बम राखेको सूचना दिएपछि अहिले त्यस क्षेत्रको जनजीवन आतकिंत बनेको छ । बाँस झ्याङमा बम जस्तो देखिने शकांस्पद बस्तु विद्यालयको उत्तर...

बिर्तासिटी हस्पिटलको लापरबार्हीका कारण बालकको मृत्यु, आफ्न्तद्धारा तोडफोड

बिर्तामोड । झापाको बिर्तामोड स्थित बिर्ता सिटि हस्पिटलका डाक्टर र नर्सको लापरबार्हीका कारण एक बालकको मृत्यु भएको भन्दै आफ्न्तले प्रर्दशन गरेका छन् । मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका दुई वर्षीय बालक जेनित राजवंशीको इजेक्सन...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दुई महिलालाई खुकुरी प्रहार गरी, आफ्नै घाँटी रेटेर आत्महत्या

विर्तामोड,५ माघ । झापाको अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा...

करणी गरेकोआरोपमा चौधरी पक्राउ

 दमक,२ माघ । बृद्धालाई जर्वजस्ती करणी गरेको अभियोगमा झापाबाट आज एक युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कुमोरखोदका अनुसार यसरी पक्राउ पर्नेमा झापा गाउँपालिका–२ का १९ बर्षिय लक्ष्मण चौधरी रहेका छन् । मंगलवार...

बोतल प्रहारबाट श्रीमतीको मृत्यु

ईलाम,२८ पुस । बोतल प्रहारबाट इलाममा एक जना महिलाको मृत्यु भएको छ । ईलाम,सन्दकपुर गाउपालिका–५ बतासे बस्ने ३५ बर्षिय सोम बहादुर गुरुङले श्रीमतीसंग विवादका क्रममा वोतल प्रहार गर्दा निजकै ३५ बर्षिया श्रीमती निरमाया गुरुङको...

हत्या आरोपमा दुई कारागार चलान

ताप्लेजुङ, २८ पुस । ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतको आदेशअनुसार...

बुद्धशान्तिको आइतबारेमा नवजात शिशुको शव फेला

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतवारेमा नवजात शिशुको शव फेला परेको छ । स्थानीय शंकर रेग्मीको जग्गामा एउटा खुट्टा देखिने गरी शिशुको शव गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कृष्णप्रसाद हुमागाईंले...

खैरो हेरोइन बिक्री गर्ने दम्पत्तिसहित ४ जना पक्राउ

झापा,१५ पुस । झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २ सय २३ ग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट १ जनालाई पक्राउ गरेको हो...