ह्रस्व दीर्घ गीतमा अपार सफलता पाएको स्कुलले ल्यायो देश चिनाउने नयाँ तिहार गीत (भिडियाे सहित)

हाम्रो दमक

काठमाडौँ, १३ कात्तिक । नेपाली व्याकरणको ह्रस्व दीर्घका नियमको सिकाउने गरि निकालेको गीतले पाएको ठूलो सफलता पछि फेरी सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत बजारमा आएको छ ।

एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक रहेका शिक्षक विमल घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको थियो ।

त्यस्तै अहिले पनि एआइए स्कुलका प्रवन्ध निर्देशक घिमिरेको शब्दमा रहेको नयाँ तिहार गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द संरचना खगेश्वर गिरी गरेका छन् भने कृष्ण प्रसाद गैरेले लेखेका छन् । हेर्नुहोस भिडियो :

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

भिडियो बाट अन्य

१२६ घण्टा लगातार नाचेर बन्दनाले राखिन गिनिज बुकमा नेपालको नाम ! (भिडियो सहित )

काठमाडौ । संसारकै सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड राखेकी छिन् । लागातर १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् । मंसिर ७...

मंसिर २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक (भिडियो सहित)

काठमाडौँ  । मंसिर २८ गतेबाट अलनेपाल प्रदर्शनमा आउनलागेको चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक भएको छ । सार्वजानिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत , सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड रहेका छन् ।...

सुपरहिट चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्रको १५ मिनेट १६ सेकेण्डको दृश्य मात्र युट्युबमा सार्वजनिक गरिएको हो । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यस चलचित्रले गत वर्ष राम्रै सफलता पाएको...

सार्वजनिक भयो शिलु र किरणको ‘नशालु आँखा’ (भिडियो सहित)

काठमाडौं, ६ मंसिर । गायिका शिलु पोखरेल र गायक किरण खातीको स्वर रहेको ‘नशालु आँखा’ बोलको ‘आरएनबि’ गीत बिमोचन गरिएको छ ।बिहिबार रिपोर्टर्स क्लब नेपालमा गायिका गायिकाद्धय पोखरेल र खातीले एक कार्यक्रमको आयोजना गरेर...

अन्जु पन्तको गीतमा रीमा र बेनिशाको यस्तो माया (भिडियो सहित)

काठमाडौं । प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा गीतका दर्पण यात्रीको शब्द छ भने जीतेन तामाङ लामाको संगीत रहेको छ। ‘मैले भुल्न’ बोलको गीतको भिडियोमा नायिका...

नेपाली चलचित्र प्रेमलिलाको पहिलो गीत हिन्दी भर्सनमा सार्वजनिक !(भिडियो सहित )

काठमाडौ। अन्तरदेशीय प्रेमकथामा आधारित चलचित्र प्रेमलिलाको पहिलो हिन्दी भर्सनको गित सार्वजनिक भएको छ । नायिका दिपशिखा खडका र भारतीय मोडल अलि खानको मुख्य भुमिका रहेको सो फ्लिम “प्रेमलिला” को गित “जाने क्यु हुवा ए”...

चर्चामा सामाजिक सञ्जालमा भाइरल जोडी बखत र प्रतिभा को ‘बनाँउ नेपाल’ गीत (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको जोडीले आफुले लेखेको पहिलो गीत सार्वजानिक गरेका छन् । भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनीहरुले...

पेट मिचिमिचि हँसाउने गरि यसरी खेलियो यसपालिको ‘ सिस्नुपानी देउसी’ ( भिडियो सहित)

काठमाडौँ। प्रत्येक दिपावलीको झैं यस बर्ष पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’...

हेर्नुहोस चलचित्र ‘ए मेरो हजुर-२’ को पुरा चलचित्र ( भिडियो सहित )

काठमाडौँ। नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक भएको हो। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर...

नेपालको उच्च प्रशंसा गर्दै भारतले नेपालबारे बनाएको हेर्नैपर्ने यो भिडियो (भिडियो सहित )

नेपाल र भारत छिमेकि मुलुक भएर पनि बेलाबेला नेपाल बारे नकारात्मक प्रचार गर्दै आएको भारतले नेपालबारे यस्तो भीडीयो बनाएको छ कि जसमा नेपाल बारे नेपालको उच्च प्रशंसा गरिएको छ। ” नेपाल के 7 चौंकाने...