रातृकालिन बजार बन्दै गौरादह

हाम्रो दमक

गौरादह ।  झापा जिल्लाको ग्रामीण बजार मध्येकै एक पुरानो बजार गौरादह ब्यबस्थित हुँदै गएको छ । नगरपालिकाको वडा न १ मा पर्ने उक्त बजार ब्यबस्थित गरिने क्रममा बजार भित्रका अस्थाइ टहरा र बोट बिरुवा हटाइ ब्यबस्थित बजार बनाउने कार्य निर्माणाघिन अवस्थामा छ ।

बजार लाइ ब्यब्स्थित गर्न नगरपालिकाले दुई चरणमा बिनियोजन गरि निकासा गरेको ३० लाख रकम बाट बजारछेत्रमा भएका अस्थाइ रुख बिरुवा हटाउने , बजारलाइ सम्याउने र ९ वटा स्थाइ टहरा बनाइ बेस र पिलर राख्ने कार्य सम्पन्न गरि सकिएको छ । साथै बजार लाई सुब्यबस्थित गर्न बिस्तृत परियोजना प्रतिबेदन ( डि. पि. आर ) तयार गरि प्रदेस सरकार समक्ष पेस गरिएको र प्रदेस सरकारले उक्त बजार लाई ब्यबस्थित गर्नका लागि चालू आ.ब. मा १ करोड रकम बिनियोजन गरि सकेको छ ।

परियोजना अन्तर्गत बजारको मध्यभागमा जिर्ण अवस्थामा रहेको हनुमान मन्दिरलाइ बजार परिसरमै रहेको दुर्गामन्दिरमा गाभ्ने, बजारको मध्यभागमा ब्लक लगाउने , आकर्षक पुस्प बाटिका , बाहिरी भागमा बोट बिरुवा लगाउने योजना छ । साथै बजारको बाहिरी वरिपरि फुटपाथ निर्माण ,अन्डरग्राउ ड्रेन निर्माण , बजार दक्षिण भागका स्टेज निर्माण गरिनुका साथै घन्टाघर स्थापना , साथै बजार वरिपरि सोलार बत्ति र सिसि टिभी क्यामेरा राखिने परियोजनाको लक्ष्य रहेको छ ।

प्रदेस सरकारले बिनियोजन गरेको १ करोड रकम निकासा गर्न सरोकार वालालाइ सम्झौता गर्न बोलाइएको र उक्त कार्य सम्पन गरि चाडै नै निर्माणका कार्य थालनि गरिने बजार ब्यबस्थापन समितीमा अध्यक्ष खड्ग थापाले जानकारी दिएका छ्न । कुल २ करोड ६७ लाख लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस परियोजनाले गौरादह बजार लाई आकर्षक र नमुना बजारको रुपमा रुपान्तरण गर्दै नगरको बजार छेत्रलाइ सुब्यब्स्थित गराउन गत साल फाल्गुण ३० गते वडाको बैठकद्वारा खड्ग थापाको अध्यक्षतामा बजार ब्यबस्थापन समिती गठन भए देखि समितिले निरन्तर रुपमा निर्माण कार्य सुचारु गर्ने देखि लिएर प्रदेस सरकार सग बजार ब्यबस्थित गर्न पहल अघि बढाइएको हो ।

बजार लाई ब्यबस्थित बनाउन छुट्टै पसु बधशाला निर्माण गरिने , साथै वडा न २ मा रहेको श्री अ्मर आधारभुत बिध्यालयको जग्गा लिजमा लिएर कृषि थोक बजार निर्माणकार्य पनि सुचारु रहेको छ । भबिस्यमा डिपु चोक देखि बजार सम्मको स्थानलाई स्मार्ट बजार बनाइने र रात्री कालिन समयमा पनि बजार खुल्ला हुने ब्यबस्था गराउने योजना रहेको वडा अध्यक्ष नगेन्द्र भन्डारीले बताए ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने गरे ५ वर्ष जेल १५ लाख जरिवाना

प्रतिनिधि सभाको विकास समितिले फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयक अगाडि बढाउने तयारी गरेको छ। समितिले सांसद बिना श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिले सामाजिक सञ्जाल र मिडियालाई समेत कस्ने...

गुठीको विरोधमा दमकमा लिम्बुवानको कोणसभा

दमक,३१ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले सरकारले ल्याउन लागेको गुठी विधेयक, लोकसेवा आयोगले प्रकाशित गरेको असंवैधानिक विज्ञापनको विरोधमा कोणसभा गरेको छ ।दमकको गणतन्त्र चौंकमा भएको कोणसभामा बोल्दै वक्ताहरुले...

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

असोजमा अन्तराष्ट्रिय झापाली समाजको महाधिबेशन

दमक,३१ जेठ । अन्तराष्ट्रिय झापाली समाजको दोश्रो महाधिबेशन आगामी असोज २४ र २५ गते झापामा हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने समाजको महाधिबेशन जिल्लामा गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष छत्र सुब्बाले वताए...

रक्तदाता दिवसमा प्रभातफेरि सहित रक्तदान

दमक,३१ जेठ । १६ औं विश्व रक्तदाता दिवसका अवसर पारेर झापाको दमकमा शुक्रवार विहान प्रभातफेरि सहित रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वमसेवी रक्तदाता समाज जिल्ला समिति झापाको आयोजना तथा घरवहाल उपभोक्ता हकहित संघ,...

जेसीज तालिम केन्द्रमा ३० लाख बढीका काम

दमक,३० जेठ । दमक जेसीजको एक वर्ष अघि निर्माणाधिन सामुदायिक तालिम केन्द्र भवनमा हालसम्म ३० लाख बढीको काम भएको छ । दमक ८ मा विभिन्न दाताहरुले उपलव्ध गराएको ४ कठ्ठा जमीनमा निर्माणाधिन सुविधासम्पन्न तालिम...