छठ सम्म पेट्रोलियम पदार्थको मूल्य नबढ्ने

हाम्रो दमक

काठमांडौ ।   नेपाल आयल निगमले छठ पर्व सम्म पेट्रोलियम पदार्थको मूल्य नबढ्ने जनाएको छ । तिहार र छठ पर्वलाई ध्यानमा राखेर निगमले पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा अहिले निगमको मासिक घाटा २ अर्ब ८ करोड रुपैयाँ पुगेको निगमका बोर्ड सदस्य नवराज ढकालले बताउनुभयो । प्रधानमन्त्री कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन अनुसार तिहार र छठसम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णयमा निगम पुगेको हो ।

निगमका अनुसार पेट्रोलमा अहिले प्रति लिटर ८ रुपैयाँ ५० पैसा, डिजेलमा ९ रुपैयाँ ३२ पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा छ ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...

सैनिक महोत्सवको तयारी पूरा

बिर्तामोड,  २ फागुन। बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन भोलि शुक्रबारदेखि ऐतिहासिक सैनिक महोत्सव सुरु हुँदैछ । बिर्तामोड नगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको...

न्यू झापा ट्रेड कनर्सनमा सामसुङ एम टेन

दमक ,२ फागुन । सामसुङ मोवाईल कम्पन्नीको नयाँ मोडल एम टेन ब्राण्डको मोवाईल दमकमा लञ्चिङ्ग गरिएको छ ।  दमकका लागि आधिकारिक विक्रेता न्यू झापा ट्रेड कन्र्सनले आज एक कार्यक्रम गरि सो मोवाईल सार्वजनिक गरिएको...

४० लाख लगानीमा बिर्तामोडमा चिकन स्टेसन

बिर्तामोड, माघ २९ । कुखुराको मासुको परिकार मनपराउनेको लागि बिर्तामोडमा ‘चिकन स्टेसन’ खुल्ने भएको छ । नेपालमै प्रसिद्ध रहेको चिकन स्टेसन रेस्टुरेन्ट बर्गर र फ्राइड चिकनका लागि लोकप्रिय छ ।बिर्तामोडका युवा व्यवसायी मदन राई, प्रकाश...

दमकमा कर्णाली साकोसको सेवा केन्द्र

  दमक,२८ माघ । झापाको दमकमा सोमबारदेखि विर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औं सेवा केन्द्रको कार्यालय औपचारिक रुपमा उद्घाटन गरेको छ । ६ बर्ष अघिदेखि लखनपुरस्थित सेवा केन्द्रबाट कारोबार गरिआएको कर्णालीले दमक...

दमकको गोरखा डिपार्टमेन्टमा आधुनिक सैलुन

दमक,२७ माघ । दमकको गोरखा डिपार्टमेन्ट स्टोरको दोश्रो तलामा दमकका तीन जना युवाले आधुनिक सैलुन सञ्चालनमा ल्याएका छन् । उद्घाटन गर्दे प्रमुख अतिथि श्रेष्ठ दमकका लक्ष्मण श्रेष्ठ, विक्रम थपलिया र जीवन बोहोराले संयुक्त लगानीमा महिला र...

लोकतान्त्रिक उद्योग वाणिज्य संघका विभिन्न निर्णयहरु

दमक, २६ माघ । दमकका लोकतान्त्रिक व्यवसायीहरुले हालै गठन गरेको व्यवसायिक संगठन लोकतान्त्रिक उद्योग वाणिज्य संघले विभिन्न निर्णयहरु गरेको छ । शुक्रवार कांग्रेस पार्टी कार्यालयमा सम्पन्न पहिलो वैठकले वनभोजको आयव्ययसहित विभिन्न निर्णयहरु गरिएको संघका महासचिव...

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा २२ करोड रुपैयाँको कारोबार

बिर्तामोड । बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सकिएको छ । ११ माघबाट सुरु भइ १३ दिनसम्म सञ्चालन भएको महोत्सव बुधबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । डेढलाख मानिसले अवलोकन गरेको...

महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति

दमक,२३ माघ । होटल व्यवसायी संघको आयोजनामा एक सातापछि दमकमा शुरु हुन लागेको पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सवलाई भव्य रुपले सम्पन्न गर्न एक दर्जन बढी विभिन्न उपसमितिहरु गठन गरिएको छ । यहि फागुन...

सहमति पछि वडा कार्यालयको ताला खुल्यो

अर्जुनधारा,२२ माघ । अर्जुनधारा नगरपालिकासँगको सम्झौता पछि वडा–१ कार्यालयमा लगाएको ताला खुलेको छ । नगरपालिकासँग सर्वपक्षीय छलफल पछि ताला खुलेको हो । छलफलमा विरिङ्गनबिाट नदिजन्य सामाग्री उत्खनन गर्न ७ बुँदे सहमति भएको छ ।...