आखिर बिहेपछी किन बढ्छ महिलाको हिप ?

हाम्रो दमक

सामान्य त हाम्रो समाजले पुरुष र महिलाबीच हुने बैवाहिक सम्बन्ध पछि मात्रै शारिरीक रुपमा परिवर्तन हुने तथ्य स्विकार गर्छ ।तर कतिपय महिला र पूरुषहरु हर्मोन र वंशाणुगत गूणको कारण पनि शारिरीक रुपमा परिवर्तन हुने गर्दछन् ।

विहेअघिको शारिरीक परिवर्तनलाई शंकाको रुपमा लिन नहुने चिकित्सकहरु बताउछन् । मानिसको जीवनमा यौन सम्पर्क अपरिहार्य नभएपनि आवश्य चाँहि हो ।

विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ ? उनीहरुको हिप किन फुल्छ ?

धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्ने इच्छा हुन्छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ ? एक सर्वेले यसको बारेमा पत्ता लगाएको छ ।

एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुल्न आएको छ । यो सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेका थिए । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो । यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा बढी थियो ।

यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने बताइएको थियो । -एजेन्सी

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

रोचक खबर बाट अन्य

काममा निदाएको समेत पैसा दिने यस्तो अचम्मको कम्पनी !

तपाइ कुनै कम्पनीमा कार्यरत हुनुहुन्छ भने तपाइलाई काम गरेबापत रकम दिन्छ तर संसारमा यस्ता कम्पनिहरु पनि छन् जुन कम्पनीले सुतेबापत आफ्ना कर्मचारीलाइ रकम भुक्तानी गर्दछन् । तपाइलाई यो कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर...

ओठबाट पत्ता लगाउन सकिन्छ महिलाको यौन व्यवहार

एजेन्सी । ओठलाई महिला सौन्दर्यको प्रतीक पनि मान्ने गरिन्छ । गुलाबी ओठ महिलाहरुका लागि झनै आकर्षक मानिन्छ । जसका कारण पनि अधिकांश महिलाहरु आफ्नो ओठ प्रति निकै सजक र सतर्क रहँदै आएका पाइन्छन् ।...

चढ्ने होईन त् उड्ने बाईक? यस्तो मुल्यमा सुरु भयो अग्रिम बुकिङ !

एजेन्सी । प्लेन, हेलिकाेप्टर पछि अब उडने बाईक बनेको छ । रसियन टेक कम्पनी ‘होभरसर्फ’ ले यस्तो बाइक बनाएकाे हो । कम्पनीले बाईकको अग्रिम बुकिङ समेत थालेको छ। कम्पनीले ‘होबरबाइक एसथ्री २०१९’ मोडलको प्रिअर्डर सुरु...

नग्न भएर सुत्नुका पनि यस्ता फाइदाहरु

मानिसलाई काम गरिसकेपछि आराम गर्नु हाम्रो स्वास्थ्य र शरिर दुवैका लागि सबै महत्वपुर्ण कुरा हो । मानिसलाई स्वस्थ र शरिरलाई इस्फुर्त राख्नको लागि निन्द्रा लाग्नु आबश्यक रहन्छ । कतिपय मानिसहरुको कपडा लगाएर सुत्ने बानी हुन्छ...

हस्तमैथुन गर्दा महिला र पुरुषलाई हुन्छन यस्ता फाइदाहरु

हस्तमैथुन भन्नाले हातको माध्यमबाट खेलाएर वा विभिन्न प्रकारले यौन आनन्द लिने कार्य हो ।तर यसको विषयमा धेरैलाइ थाहा छैन । कति यसको शिकार भइराखेका छन । कतिपय हस्तमैथुन गर्न हुने हो कि होइन भनेर...

यसरी थाहा हुन्छ महिला र पुरुषले विवाहअघि यौन सम्पर्क गरेको

विवाहअगाडि महिलाले यौनसम्पर्क राखे/नराखेको सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषको सवालमा लिंगको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/नखुलेको आधारमा यौनसम्पर्क भए/नभएको आधारमा...

नेपालमै यस्तो अफर : कपाल काटेर तक्लु बन्नुहोस् र पाउनुहोस् पचास हजार पुरस्कार !

काठमाडौं, २० कार्तिक । चलचित्र ‘प्रेमलीला’ माघ २५ गतेबाट अलनेपाल प्रर्दशनमा आउने भएको छ । चलचित्रकी अभिनेत्री दीपशिखा खड्काले चलचित्रका लागि केही समय आगाडी कपाल मुण्डन गरेकी थिइन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण...

यस्तो हुन्छ यौन सम्पर्कका बेला यौनाङ्गको अवस्था

यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब...

यस्ता छन सेक्स गर्नुका फाइदाहरु

मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । सामान्यतया, यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने ईच्छालाई नै यौनेच्छा भन्न सकिन्छ। विज्ञहरुको एक मत पाइन्छ । यसका...

एक रातमा कति पटकसम्म यौन सम्पर्क गर्न सकिन्छ र गर्न मिल्छ ?

एजेन्सी । पछिल्लो समय विश्वमा यौन सम्बन्धी कयौं शीर्षकमा रिसर्च हुन थालेका छन् । सेक्सका मामिलामा जानकार तथा विज्ञहरुले सर्वसाधरणहरुसँग धारण बुझेर बिभिन्न तथ्यहरु सार्वजनिक गर्ने गरेका छन् । विज्ञहरुको अनुमानलाई हेर्ने हो भने एक...