यसरी चिन्न सकिन्छ नियमित सेक्स गर्ने र नगर्ने महिला

हाम्रो दमक

निमयित यौन सम्बन्ध राख्ने महिलाको शारिरिक बनावटमा भिन्नता आउँने पत्ता लागेको छ । एक अध्ययनका अनुसार नियमित यौन सम्बन्ध राख्ने महिलाको सजिलै पहिचान गर्न सकिन्छ ।

सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेको एक अध्ययनअनुसार नियमित यौन सम्बन्ध राख्ने महिलाको शारीरिक बनावट केही मात्रामा परिवर्तन भए पनि एक दिनमा नै धेरै पटक यौन सम्पर्क गर्ने महिलाहरुको भने नितम्ब अर्थात हिप फुलेर ठूलो हुने गर्छ ।

अनुसन्धानको क्रममा महिलाहरुको हिपको सबै भन्दा ठूलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइएको बताइएको छ । अनुसन्धानका क्रममा जुन महिलाले एक दिनमै धेरै पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको तुलनामा निकै ठूलो थियो ।एजेन्सी

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

चालकहरुको आँखा परिक्षण

दमक,३० पुस । ईलाका प्रहरी कार्यलय दमकले सवारी चालकहरुको आँखा जाँच गरेको छ ।  दमक बसपार्क क्षेत्रमै आइतबार दिनभरि सडकमा गुडिरहेका बस,ट्रक,भेनका चालकहरुलाई रोकेर त्यसका चालकहरुको आँखा जाँच गरिएको ईलाका ट्राफिक कार्यालयका ईञ्चार्ज दधिराम...

दमकमा धिमाल विद्यार्थी मञ्च गठन

दमक,२९ पुस । झापाको दमकमा रहेका धिमाल विद्यार्थीहरु संगठित भएका छन् । आइतबार सम्पन्न धिमाल विद्यार्थी मञ्चको पहिलो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सुनिल धिमालको अध्यक्षतामा चयन भएको नगर समितिको उपाध्यक्षमा अस्मिता...

सुत्केरीलाई भाले र न्यानो कपडा

गौरीगंज २८ , पुस । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र गौरीगञ्जले एक कार्यक्रमको आयोजना गरि नगदसहित सुत्केरी पोषण सामाग्री वितरण गरेको छ । गौरीगञ्ज गाउँपालिका वार्ड नं ३ हुक्कागाछी बस्ने सुत्केरी...

मंगलमय माविको ४७ औ बार्षिकोत्सव

दमक, २७ पुस। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले शुक्रवार विभिन्न कार्यक्रम गरि आफनो ४७ औ बार्षिकोत्सवसहित अभिभावक दिवस मनाएको छ । विद्यालयको प्रांङ्गगणमा एक कार्यक्रम गरि अवकास प्राप्त शिक्षकको विदाई, विभिन्न व्यक्तित्वलाई...

‘भ्यु टावर होइन्, दमकमै मेडिकल कलेज खोल’

दमक,२३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने दमकमा भ्यु टावर निर्माण गर्न लागेको रकमबाट सोहि ठाउँमा सरकारी मेडिकल कलेज खोल्न नागरिक अभियन्ता डाक्टर गोविन्द केसीले सुझाव दिएका छन् । आज काठमाण्डौमा...

मैनाचरीका विद्यार्थीलाई स्वीटर

दूधे,२२ पुस । शिवसताक्षी ११ स्थित मैनाचरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका ५८ जना विपन्न तथा असहाय विद्यार्थीहरुलाई बाह्रदशी गाउँपालिकाको समिक्षा फाउन्डेशनले जाडोमा लगाउने सुइटर वितरण गरेका...

लायन्स लखनपुरद्धारा विद्यार्थीलाई स्कुल जुत्ता

लखनपुर,२२ पुस । लायन्स क्लव अफ लखनपुरले कमल गाँउपालिका वडा नम्बर ७ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल जुत्ता सहयोग गरेका छन् । स्कुल जुत्ता हस्तान्तरण गरिदै आइतबार विद्यालयमा एक कार्यक्रम गरि त्यहाँ अध्ययनरत ५१ जना...

रामजानकी विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

महाभरा, १९ पुस । गौरीगंज – १ महाभारास्थित रामजानकी आधारभुत विद्यालयका २ सय २८ विद्यार्थीलाई न्यानो कपडा ( स्वेटर ) तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । विभिन्न क्षेत्रहरुबाट सहयोग जुटाएर कपडासहितका शैक्षिक सामाग्रीहरु...

विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन शुरु

झापा, १३ पुस । प्रदेश नं १ मा विश्वविद्यालय स्थापना गर्न झापाबाट सम्भाव्यता अध्ययन शुरु गरिएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय स्थापना गर्न गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले बिहीबारदेखि...

वायु प्रदुषणका हिसावले ‘विर्तामोड शहर’ बस्न योग्य छैन

विर्तामोड । हामी बस्ने शहरको वायु स्वच्छ वा प्रदुषित कस्तो छ भनेर हामीले कहिल्यै सोचेका छौं ? विशेष गरी शहरी क्षेत्रमा हामीले स्वास प्रस्वास गर्ने वायुको अवस्था के छ भनेर दुई मिनेट घोत्लिएर सोचेका...