अन्ततः विघटन नै हुनेभो नेविसंघ !यस्तो छ कारण

यो कार्यसमितिले सो मिति अगावै १२औं महाधिवेशन गर्नुपर्ने थियो तर बर्तमान अवस्थामा त्यस्तो अवस्था देखिएको छैन।

हाम्रो दमक

काठमाडौँ । कांग्रेसको बिद्यार्थी संगठन नेविसंघ विघटनको संघारमा पुगेको छ।नेविसंघको वर्तमान कार्यसमितिको मंसिर २ सम्मको अवधि रहेको छ। यो कार्यसमितिले सो मिति अगावै १२औं महाधिवेशन गर्नुपर्ने थियो तर बर्तमान अवस्थामा त्यस्तो अवस्था देखिएको छैन।

३२ वर्षे उमेर हद कायम हुने विधान पार्टीको निर्देशक समितिलाई बुझाएको विषयलाई लिएर पार्टीका समूहबीच दुरी झन् बढेको छ। असोज २१ मा भएको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षले बहुमतका आधारमा नेविसंघका उमेर हद लागू गर्ने निर्णय गरेको थियो।

संस्थापन समूहका नेताले केन्द्रीय कार्यसमिति बहिष्कार गर्ने चेतावनी दिएपछि असोज २५ का लागि डाकिएको बैठक अनिश्चितकालको लागि रोकिएको छ।

करिब तीन साता कार्यकाल रहेको नेविसंघको वर्तमान कार्य समितिले पार्टीबाट विधान प्राप्त गर्न सकेको छैन। पार्टीले बाँकी रहेको अवधिमा महाधिवेशन गर्न विधान उपलब्ध गराए पनि महाधिवेशन हुने कुनै पनि सम्भावना अब बाँकी छैन। विद्यालय, क्याम्पस, सिटिइभिटीलगायत प्रादेशिक संरचनाअनुरुप तल्लो तहदेखि अधिवेशन गर्न समया अभाव छ।

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ । मङ्सिर भित्रीदै...

एउटै मञ्चमा एउटै मालामुनि कांग्रेसका तीन कोईराला !

विराटनगर । नेपाली कांग्रेस भित्र कोइराला परिवाको नेतृत्व संकट आएको र बेमेल बडेको भन्ने चर्चा चलिरहेकाबेला तीनै जना नेता सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले आफूहरु एक भएर अगाडि बढ्ने बताएका छन ।...

आर्थिक कार्यविधि ऐन’ ल्याएर यसरी वित्तीय जवाफदेहिता सुनिश्चित गर्दैछ ओली सरकार

काठमाडौँ, २ मंसिर । सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुनेगरी आर्थिक कार्यविधि ऐन...

थपिँदै चिप्स र परिवर्तन हुँदै सर्वसाधारणले बोक्ने पासपोर्टको रंग ! यस्तो छ कारण

काठमाडौँ। सर्वसाधारणका लागि जारि हुने गरेको रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र नै ई–पासपोर्टमा गइसक्ने नीति लिएको...

आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन जोड

बिर्तामोड, २ मंसीर । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिले कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडको आयोजनामा आइतबार भएको कोच आदिवासी महिलाको...

नेविसंघ कार्यसमितिको म्यादको बिषयले तनावग्रस्त बन्यो कांग्रेस हेडक्वार्टर सानेपा !

काठमाडौं  । नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्दै ने.वि.संघका विद्यार्थीहरुले पार्टी केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन् । विधानअनुसार २ मंसिरबाट विघटनको संघारमा रहेको नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्न कांग्रेसले शनिबार...

नेपालले शरणार्थी मामिला सम्बन्धमा १६ वर्षपछि भुटानसँग वार्ता गर्ने तयारी गर्दै

करिब तिन दशक अघिदेखि झापा र मोरङका विभिन्न शिविरमा शरणागत करिब ९५ प्रतिशत भुटानी शरणार्थी तेस्रो देश पुनर्वासमा गइसकेपछि नेपालले भुटानसँग वार्ता पुनः शरणार्थी मामिलामा बार्ताशुरु गर्ने तयारीमा लागेको छ । यस अघि भएका...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

ट्याक्टर पल्टिदा दुईको मृत्यु

दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर –३ स्थित भञ्याङ्ग खण्डमा भएको ट्याक्टर...

राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

बागलुङ  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आउनुभएका उहाँले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा...