गुट त्यागेर अब काङ्ग्रेस एक ढिक्का भएर अघि बढ्छ : नेता गच्छदार

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीलगायतले पार्टीमा देखिएको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

हाम्रो दमक

विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पार्टी अब एक ढिक्का भएर भएर अगाडि बढ्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसको मोरङ क्षेत्र नं ५ ले मोरङको धनपालथान दाँदर बैरियामा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले तल्लो तहबाट विवाद र गुटगत राजनीति त्यागेर विधान तथा विधिसम्मत राजनीति गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, सांसद डा डिला सङ्ग्रौला, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीलगायतले पार्टीमा देखिएको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

आइत, कार्तिक ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

चुर्लुम्मै डुबे प्रचण्ड र बादल !

म्याग्दी । जिल्लाका विभिन्न प्राकृतिक तातोपानीका पोखरीहरुमा डुबेर उपचार गर्ने बिरामीहरुको भीड लागेको छ । बेनी नगरपालिका–४ स्थित प्राकृतिक तातोपानी कुण्डमा देशका विभिन्न क्षेत्रबाट हाडजोर्नी दुखेको, ग्याष्ट्रिक र छालाका रोगीहरु प्रकृतिक उपचारका लागि आउने...

सभापति देउवाविरुद्ध कांग्रेसका सात नेताको मोर्चाबन्दी

काठमाडौं । सभापति शेरबहादुर देउवाले पार्टीको विधी मिचेर मनोमानी रुपमा विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्ट नेताहरु मोर्चाबन्दीमा लागेका छन् । कांग्रेसको पूर्वसंस्थापन पक्षका नेताहरुले सुजाता कोइरालाको निवास मण्डिखाटारमा ‘लन्च मिटिङ’ गरेका हुन्...

मङ्सिर अन्तिमसम्ममा पार्टी एकता हुन्छ : नेता खनाल

इलाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै...

भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्छौं : मुख्यमन्त्री राउत

सर्लाही । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । प्रगतिशील नोकैल्वा ट्रस्ट निर्माण अभियानद्वारा आज यहाँ आयोजित शुभकामना अदानप्रदान तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्य...

ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने नेपाल विद्यार्थी संघको चेतावनी

काठमाडौ । नेपाल विद्यार्थी संघले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । शनिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे संघले साईवर क्राईममा पक्राउ परेका ढकाललाई...

कांग्रेस नेता प्रकाशमानको कांग्रेस र कम्युनिस्टबीच एकता गर्ने प्रस्ताव !

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस–कम्युनिस्टबीच कार्यगत एकता गरेर अघि बढ्नुपर्ने प्रस्ताव ल्याएका छन । पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले जनतालाई सुख दिलाउन सबै राजनीतिक...

बैँकक जाने भन्दै अमेरिका पुगेका मुख्यमन्त्री शेरधन राईको समाचार लेख्‍ने पत्रकार अमेरिकामा कुटिए !

काठमाडौँ। बैँकक भन्दै अमेरिका पुगेका मुख्यमन्त्री शेरधन राईको समाचार लेख्‍ने पत्रकार अमेरिकामा कुटिएका छन। उनले उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको विषयमा...

सभामुख महराले २३ वर्षपछि आफ्नै घरमा लगाए भाईटीका

रोल्पा, २३ कात्तिक । सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाउनुभएको छ । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाउनुभएको हो । तत्कालीन माओवादीले जनयुद्ध...

चिकित्सकको सुझावलाई बेवास्ता गर्दै प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधवार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भए। प्रधानमन्त्री अन्य कार्यक्रममा समेत सहभागी हुन् थालेका छन तर चिकित्सकहरुले उनलाई धपेडी नगर्न र सकेसम्म बाहिर हुने कार्यक्रममा...

गच्छदारलाई उपसभापति बनाईएपछी देउवालाई प्रकाशमानको यस्तो चेतावनी !

काठमाडौं। नेपाली कांग्रेसमा पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने निर्णय प्रक्रियाप्रति ब्यापक असन्तुष्टि देखिएको छ। कांग्रेसका नेता प्रकाशमान सिंहले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन । नेता सिंहले पार्टी विधानको प्रावधानविपरीत सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा...