चलचित्रमा ओरालाे लाग्दै गरेकी रेखालाई अब मालिकाकै भर !

रेखाकै शब्दमा, उनले यसअघि खेलेका फिल्मभन्दा भिन्न र विशेष छ, मालिका।

हाम्रो दमक

काठमाडौं । कुनै समय यस्तो थियो, रेखा थापा जति फिल्म खेल्थिन्, सबै हिट हुन्थे। चारैतिर उनकै हाई–हाई हुन्थ्यो। तर, अहिले एक वर्षमा एउटा फिल्म मात्र खेल्छिन्, तैपनि लगानी नै उठ्दैन। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ।

पछिल्लो पटक उनी आफैँले निर्माण गरेको फिल्म रुद्रप्रियाको पनि यस्तै हविगत भयो। त्यति हुँदाहुँदै पनि पर्दामा ‘बोल्ड’ भूमिकामा देखिने यी हिरोइनले हरेश खाएकी छैनन्।

प्रमाण हो, मालिका। १६ कात्तिकबाट प्रदर्शन हुने यस फिल्ममा उनी हिरोइन मात्र होइन, निर्देशक पनि हुन्।

रेखाकै शब्दमा, उनले यसअघि खेलेका फिल्मभन्दा भिन्न र विशेष छ, मालिका।

तर, यस्तै महसुस दर्शकले गर्लान्? ताकि उनको असफल यात्रामा ब्रेक लागोस्, आशा गरौँ। तत्र रेखाको अभिनय करिअर अझ ओझेलमा पर्नेमा शंकै छैन।

आइत, कार्तिक ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कलिउड बाट अन्य

हृदयाघातका कारण चलचित्र निर्माता धिमालको निधन

काठमाडौँ ।  निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ...

निखिल र शिल्पाको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को फर्स्ट लुक सार्वजनिक

काठमाडौँ, २० कार्तिक । निखिल उप्रेती र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को फर्स्ट लुक सार्वजनिक भएको छ । फष्ट लुक्सको पोष्टरमा निखिल मात्र अटेका छन् अन्य कलकारहरुलाई भने देखाइएको छैन् । चलचित्रलाई देबेन्द्र...

सार्वजानिक भयो चलचित्र ‘प्रसाद’ को अफिसियल ट्रेलर ( भिडियो सहित)

काठमाडौँ। मंसिर २१ गतेबाट अलनेपाल प्रदर्शनमा आउने लागेको चलचित्र ‘प्रसाद’ को अफिसियल ट्रेलर सार्वजानिक भएको छ । चलचित्रको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत सार्वजानिक गरिएको हो । सार्बजानिक भएको ट्रेलरमा चलचित्रका मुख्य कालाकार, अभिनेता विपिन कार्की,...

रेखाको ‘मालिका ‘ लाई करिश्माको स्यालुट !

काठमाडौं। शुक्रबारबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘मालिका’को यतिबेला विभिन्न ठाँउमा ‘च्यारिटी शो’ र विशेष शो भइरहेका छन्। फिल्म हेरेर निस्कने क्रममा अभिनेत्री करिश्मा मानन्धरले रेखाको काम समाजका लागि निकै प्रेरणादायक रहेकोे प्रतिकृया दिइन्। उनले सञ्चारकर्मीसँग...

विवाहका लागी तयार दिवाकर र दीपिका, केहि हप्ता अगाडी भयो इन्गेजमेन्ट

काठमाडौं । ‘ऐश्वर्य’ डेव्यु अभिनेत्री दीपिका प्रसाईले पहिलो चलचित्रबाट नै निकै राम्रो तारिफ बटुलिन् । उनको बोल्डनेसले निकै राम्रो चर्चा पाएको थियो । चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका थिए । दीपिका र दिवाकरको प्रेम चर्चा चलेको...

चलचित्र गोलको गीत पलपलको भिडीयो सार्बजनिक ।

नेपाली कथानक चलचित्र गोलको ‘पल पल’ बोलको गीतको भिडियो रिलीज भएको छ । गीतमा मेलिना राईको स्वर, भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास र भिम बस्नेतको शब्द रहेका छन् । २०७५ मंसीर २८ गते...

कपाल मुण्डन गरेर प्रेमलिलामा, माघ २५ गतेको मिति पक्का

काठमाडौ | चलचित्र प्रेमलिलाको अफिसियल पोस्टर र चलचित्र प्रदर्शन मिति सार्वजनिक भएको छ । पछिल्लो समय केही चलचित्रमा अभिनय गरेता पनि सफलता हासिल अर्न नसकेकि कलाकार दिपशिखा खडका भिन्न गेटअपको साथमा नयाँ चलचित्र प्रेमलिला मा...

रेखा थापाको मालिकाको ट्रेलर सावर्जनिक

काठमाण्डौ | अभिनित्री रेखा थापाको निर्माण, निर्देशन र अभिनयमा रहेको फिल्म मालिका ट्रेलर सावर्जनिक भएको छ । रेखा फिल्मसको व्यानरमा बनेको सो चलचित्रलाई रेखा थापाकी ममतामयी आमा सरस्वती थापाले निर्माण गरेकी छिन । आँउदो कार्तिक...

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...

‘नाइ नभन्नु ल–५’ को एक हप्ताको ब्यापार ३ करोड भन्दा धेरै

यहि भदौ ८ गतेदेखि प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ आजसम्ममा ३ करोड माथिको व्यापार गरेको छ । बालकलाकारमा झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो यहि भदौ ८ गतेदेखि...