कसरी गर्ने जाडोमा छालाको हेरचाह ?

जाडो भए पनि पानी प्रशस्त पिउँनुपर्छ।

हाम्रो दमक

काठमाडौं । छाडो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्या आउन सक्छ। विशेषगरी जाडो याममा सुख्खा हुने भएकाले छाला खस्रो हुने, फुट्ने गर्छ।

सामान्यतया जाडो महिनामा पानी कम पिउनाले पनि छालामा सुख्खापन आउने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। जाडो भए पनि पानी प्रशस्त पिउँनुपर्छ।

यसका साथै चिसो हावाले पनि शरीरमा भएको पानीलाई सोस्छ र छाला फुट्छ। सकेसम्म जाडो याममा बाहिर निस्कँदा शरीर पूरै ढाक्ने खालका लुगा लगाउनुपर्छ।

जाडोयाममा प्रायः हातखुट्टा, ओठ, अनुहार र आँखामा बढी असर पर्ने भएकाले ध्यान दिनुपर्छ। यसका लागि हातखुट्टामा मोइस्चाराइजरको प्रयोग गर्नुपर्छ।

धेरै तातो पानीले नुहाउनु हुँदैन। तातो पानीले त्वचामा असर पु¥याउँछ। मनतातो पानीले नुहानउ भने सकिन्छ।

आइत, कार्तिक ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

बुद्धशान्तिको होक्सेमा १७ औं चरणमा स्कन्द पुराण लाग्दै

बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...

प्रअ झा हटाईए, आचार्य नियुक्त भए

दमक,८ माघ । पूर्वकै अग्रडी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद...

युवालाई लिम्बू भाषा सिकाउँदै

झापा , ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै थिईन्–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका...

कालिस्थानमा आयुर्वेद सम्बन्धी स्वास्थ्य शिविर

  विर्तामोड ७ माघ। अर्जुनधारा नगरपालिका–९ स्थित कालिस्थानमा आयुर्वेद सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल प्रेस युनियनको आयोजना, कालिकापीठ कालिस्थानको सहआयोजना तथा रविन आयुर्वेदिक औषधालयको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा एकसय ५० बढीको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

मृगौला पिडित आलमलाई स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोडको आर्थीक सहयोग

बिर्तामोड । दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोड नगर कमिटिले उपचार खर्च बापत ३० हजार रुपौयाँ नगद सहयोग...

चालकहरुको आँखा परिक्षण

दमक,३० पुस । ईलाका प्रहरी कार्यलय दमकले सवारी चालकहरुको आँखा जाँच गरेको छ ।  दमक बसपार्क क्षेत्रमै आइतबार दिनभरि सडकमा गुडिरहेका बस,ट्रक,भेनका चालकहरुलाई रोकेर त्यसका चालकहरुको आँखा जाँच गरिएको ईलाका ट्राफिक कार्यालयका ईञ्चार्ज दधिराम...