गुलियो नै गुलियो भएर पनि खल्लो बन्यो नेकपाको चियापान !

नेकपाको चिपापान कार्यक्रममा पार्टीकै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा वली सहित अन्य दलका शिर्ष नेताहरु सहभागी भएनन् ।

हाम्रो दमक

काठमाडौँ । पार्टी एकिकरण पछि नेकपाको पहिलो चियापान कार्यक्रम भृकुटिमण्डपमा सम्पन्न भयो । कार्यक्रम आयोजकले भने जस्तो सानदार रुपमा सम्पन्न हुन सकेन । शुभकामना साटासाट र सहअस्तीत्वका लागि आयोजना गरिएको चियापानमा अन्तिम समयमा आएर प्रधानमन्त्री एबम् पार्टीका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन सकेनन ।

आयोजकले कार्यक्रममा ५० हजार जनाको सहभागीता हुने अपेक्षा गरेको भएतापनि दश  हजार बढिको सहभागिता रहेको अनुमान गरिएको छ । तर सोचेजस्तो सहभागिता देखिएन

अन्तिम समयमा मात्र नेपाली काग्रेंसका सभापति शेरबहादुर देउवा उपस्थित भएका थिए ।उंहाले पत्रकारहरुमाझ कुनै प्रतिकृया दिनुभएन । यस्तै भारतीय कम्युनिस्ट पार्टीका नेता सिताराम यचुरी, राजपाका नेता महन्थ ठाकुर, पूर्व सभामुख तारानाथ राणाभाट, पूर्व प्रधानसेनापती रुक्माङगन कटुवाल लगायतको उपस्थित थियो ।

पार्टी एकतापछिको पहिलो चियापान कार्यक्रममा नेकपाले कचौरीमा नमकिन, लड्डु, केरा र चियाको व्यवस्था गरेको थियो । चियापानमा सहभागीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गरेका थिए ।

नेकपाको चिपापान कार्यक्रममा पार्टीकै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा वली सहित अन्य दलका शिर्ष नेताहरु सहभागी भएनन् । सवै दलका नेताहरुलाई आमन्त्रण गरिएपनि चियापान कार्यक्रममा सहभागि जनाएनन् ।

यस्तै नेकपा क्रान्तिकारी माओबादीका महासचिव मोहन वैद्य किरण पनि सहभागी भएनन् । यसैगरी विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रवीक्रम चन्द वीप्लव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि चियापानमा सहभागि हुनुभएन ।

कार्यकर्ता र आम सर्वसाधारणमा पार्टी एकता पछि जुन उत्साह थियो बिस्तारै नेतृत्वपंक्तीकै कार्यशैलीका कारण उत्साह नामेट वन्दै गएको छ । यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई समेत सहभागी हुनुभएन ।

शनि, कार्तिक १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

ससफो संखुवासभा समन्वय समितिमा राई

खाँदबारी, ७ बैशाख ।   सङ्घीय समाजवादी फोरम नेपाल संखुवासभा समन्वय समिति कवानसेन राईको अध्यक्षतामा शनिबार गठन भएको छ । ससफो संखुवासभा जिल्ला भेलाले राईको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो । पार्टीका...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ...

दमक नगरपालिकामा राप्रपाको धर्ना

दमक,२८ चैत । सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दमक नगरपालिकामा धर्ना दिएको छ । पार्टीले गत फागुन ७ गते सरकार समक्ष बिभिन्न्न २२ बुधे माग राख्दै ज्ञापन पत्र बुझाएको...

दमकको ‘जेम्स’ उत्कृष्ठ शैक्षिक गन्तव्य बन्दै

दमक,२७ चैत । दमक ८ स्थित झापा मोडल इङ्लिस स्कूल (जेम्स ) अन्तराष्ट्रिय स्तरको शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको छ । २३ वर्ष अघि स्थापित जेम्सले आफनो शैक्षिक गुणस्तर कायम गरिआएपछि अहिले जिल्लाकै...