अन्तर्राष्ट्रिय रामायण मेलामा सहभागी हुन मिथिला नाट्यकला परिषद कलाकारहरु दिल्ली प्रस्थान

हाम्रो दमक

झापा । भारतको दिल्लीमा यस वर्ष हुन लागेको अन्तर्राष्ट्रिय रामायण मेलामा सहभागी हुन मिथिला नाट्यकला परिषद (मिनाप)का कलाकारहरु आज नया दिल्ली प्रस्थान गरेका छन ।

भारतको आयोजनामा प्रत्येक वर्ष हुने अंतरराष्ट्रीय रामायण मेलामा भारत सहित नेपाल , श्रीलंका र थाईलेण्डले रामायणको प्रस्तुति गर्ने बताइएको छ । मिनापले यसपटक मिथिलाको परम्परा अनुशार मेलामा सीताको जन्म विवाह सम्मको प्रसंगलाई देखाउने छन।

कार्यक्रममा अधिकांस ठाउका कलाकारहरुले राम लिला देखाउने भएपछि जनकपुरको कलाकारहरुले सिता लिला देखाउने छन । मिनापका अध्यक्ष परमेश झाले जनकपुरधाम वाट २७ जनाको समूह पटना हुद दिल्ली पुग्ने र पहिलो प्रस्तुति दिल्ली स्थित कमानी आँडिटोरियममा हुने जानकारी दिनुभयो ।

शनि, कार्तिक १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

धर्म/सस्कृति बाट अन्य

बुद्धशान्तिको होक्सेमा १७ औं चरणमा स्कन्द पुराण लाग्दै

बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण...

सामुदायिक भवन निर्माणका लागि महायज्ञ

दमक,८ माघ । झापाको दमक–१० स्थित सेतुमारीमा रहेको दुर्गा पाञ्चायन मन्दिरमा हुन लागेको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी पूरा भएकोेछ । यहि माघ १० गतेदेखि शुरु हुने सो महायज्ञको सम्पूर्ण तयारी पूरा भएको...

लिम्बु जातिको नयाँ वर्षमा शुभकामना कार्यक्रम

दमक, २७ पुस । लिम्बु जातिको नयाँ वर्षसंगै माघे संक्रान्ति (कक्फेक्वा तङ्गनाम )का अवसर पारेर मंगलवार दमकमा सम्मानसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर समिति र लिम्बु विद्यार्थी मञ्च केन्द्रीय...

भाका दिवस झापामा भव्यताका साथ मनाईयो

बिर्तामोड । प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाका दिवस आज झापामा भब्यताका साथ मनाईएको छ । कन्काई नगरपालीका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई...

बुद्धशान्तिमा धुमधामले मनाइयो २ सय ९७ औँ पृथ्वी जयन्ती

 बुद्धशान्ति । झापाको बुद्धशान्तिमा २ सय ९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार धुमधामले मनाइएको छ । नागरिक समाज तथा राष्ट्रिय एकता दिवस समारोह समितिका अध्यक्ष गणेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज...

देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता : पूर्व प्रम डा. भट्टराई

दमक,२६ पुस । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् । दमक – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको रजत...

शान्ति समाज सेवा समितिले लगाएको पुराणमा ५ लाख २५ हजार बचत

बुद्धशान्ति। शान्ति समाज सेवा समिति बुद्धशान्तिले हालै सम्पन्न गरेको श्रीमद् भागवत महापुराणबाट ५ लाख २५ हजार ५ सय ५१ रुपैंया बचत गरेको छ । पौष ९ गते देखि १५ गतेसम्म भएको पुराणको मंगलबार हिसाब...

गेउरियामा गुरुङ्गहरुले मनाए ल्होसार मनाए

लखनपुर,२१ पुस ।  ल्होसारमा सार्वजनिक विदाँ नदिएपछि झापाको लखनपुर क्षेत्रका गुरुङ्गहरुले आज विभिन्न कार्यक्रम गरि ल्होसार मनाएका छन् । कमल गाँउपालिका वडा नम्बर ७ स्थित गेउरियामा विभिन्न कार्यक्रम गरि सामूहिक रुपमा ल्होसार मनाएका हुन्...

कोच विकास सम्बन्धी प्रशिक्षण

गौरीगञ्ज,२० पुस । कोच समुदायको भाषा,संस्कृति, पहिचान र ईतिहास जगेर्ना गर्ने उद्देश्यले आज गौरीगञ्जमा एक दिने विचार गोष्ठी सम्पन्न भएको छ । कोच प्रवासी मञ्च केन्द्रीय समितको आयोजनामा सम्पन्न ‘कोच समाज र स्पष्ट धारणा’विषयक कार्यक्रममा...

किरात ज्योतिषविद नेम्वाङ्गको जन्मजयन्ति सम्पन्न

पाँचथर,१९ पुस ।  किरात ज्योतिषविद रनधोज नेम्वाङ्गको विहिबार १०१ औ जन्मजयन्ति विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । जन्म जयन्तिका अवसर पारेर पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नम्बर २ इम्बुङ्गस्थित सत्यहाङ्गमा माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गरि...