नेता शर्मा भन्छन्, ‘आदिवासीको चिहान भत्काएर मदन भण्डारीको अपमान किन ?’

रंगशालाको नाम परिवर्तन गुर्न जनता माथि बेइमान र जननेता मदन भण्डारी माथिको अपमान भएको बताउनु भएको हो ।

हाम्रो दमक

 झापा । नेपाली कांग्रेसका प्रबक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले झापाको कमल गाँउपालिका वडा ५ साविक लखनपुर १ पाडाजुंगीमा निर्माणाधिन आदिवासी रंगशालाको नाम परिवर्तन गरि मदन भण्डारी रंगशाला बनाउन खोज्नु जनतामाथि बेइमानी हुने बताउनु भएको छ ।

शिवसताक्षी नगरपालिकामा भएको एक कार्यक्रममा शर्माले आफना सयौ पिता पुर्खा र आफन्त हरुको चिहान मासेर आदिवासी रंगशालाको नाममा शिलन्यास भएको रंगशालाको नाम परिवर्तन गुर्न जनता माथि बेइमान र जननेता मदन भण्डारी माथिको अपमान भएको बताउनु भएको हो ।

प्रबक्ता शर्माले आदिबासी समुदायले आफ्ना पुर्खाको चिहान भत्काएर उक्त स्थानमा रंगशाला बनाउन दिएका हुन यसमा ति आत्माहरुलाई शान्ति मिल्नु पर्छ । अहिले आएर रंगशालाको नाम परिवर्तन गर्नु कांग्रेसकालागि असहिय हुने बताउनु भयो । उहाँले एक पटक जनता संगगरेको प्रतिवद्धताबाट कांग्रेस पछि हटदैन बरु गर्धन काटियोस हामि यो नाम परिर्वतनको पक्षमा छैनौ । यो रंगशाला आदिवासी कै नाममा बन्नु पर्छ ।

शनि, कार्तिक १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

हितकोष मार्फत व्यवसायीलाई रु १ लाख राहत

दमक ,३ मंसीर ।  दमक उद्योग वाणिज्य संघले स्थानीय एक व्यवसायीका परिवारलाई रु १ लाखको व्यवसायिक राहत रकम प्रदान गरेको छ । गत कार्तिक २५ गते मृत्यु भएका संघका सदस्य दमक ६ की चन्द्रकला...

शरणार्थीहरुलाई सहयोग कटौती नगर्न माग

दमक ,३ मंसीर । भुटानी शरणार्थी स्वदेश फिर्ती समितिले शरणार्थी समस्याको पूर्ण समाधान नभएसम्म शरणार्थीहरुलाई दिईदै आएको सहयोग कटौती नगर्न दातृ निकायसंग माग गरेको छ । समितिले मानिसलाई जीवनयापनका लागि चाहिने न्यूनतम गाँस,वासमा निरन्तरता...

मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ । मङ्सिर भित्रीदै...

गौतम मिष्टर ,शुष्मा मिस राजवंशी घोषित

झापा,२ मंसीर । विर्तामोड – ४ की सुष्मा राजवंशीले यसवर्षको मिस राजवंशीको उपाधि जितेकी छन् । शनिवार विर्तामोडमा आयोजित ग्राण्ड फिनालेमा २४ जना प्रतियोगिलाई पछि पार्दै उनले उपाधि सहित २५ हजार रूपैया, ट्रफि जितेकी...

फेरिए सशस्त्र प्रहरीका प्रवक्ता, को हुन नयाँ प्रवक्ता श्रेष्ठ ?

काठमाडौै, २ मंसिर । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् ।संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न...

राजवंशी प्रेस सल्लाहकारमा नियुक्त

गौंरीगञ्ज ,२ मंसीर । गौरीगञ्ज गाँउपालिकामा स्थानीय पत्रकार आत्माराम राजवंशी प्रेस सल्लाहकारका रुपमा नियुक्ति भएका छन् । गाँउपालिका आईतबार सम्पन्न बोर्ड बैठकले पत्रकार राजवंशीलाई प्रेस सल्लाहकारमा नियुक्त निर्णय गरेको हो । राजवंशी डेढ दशकदेखि झापाली...

बाल गायक मनिषलाई १ लाख ३७ हजार बढी सहयोग

दमक,२ मंसीर । पाँचथर, मिक्लाजुङ्ग ५ का ९ बर्षिय बाल गायक मनिष लिम्बुको सहयोगार्थ दमकमा हालै आयोजित सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । दमकमा गत कार्तिक २९ गते सांगीतिक कार्यक्रम गरिएको थियो । पत्रकार...

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...

शरणार्थीलाई व्लिसनको सहयोग

दमक,१ मंसीर । कलाकार विह्लन विक्रम राईले दमकको भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिवार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् । उनले शरणार्थी...

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...