पेटिकोट आन्दोलनबाट भाइरल भएकी सावित्री सुबेदीको निर्मलाकाण्डबारे पहिलोपटक सनसनीपूर्ण टिप्पणी (भिडियोसहित)

हाम्रो दमक

काठमाडौं  । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै देश ब्यापी रुपमा अभियान चलाऊदै आएकी सामाजिक अभियन्ता सावित्री सुवेदी पेटिकोट आन्दोलनबाट चर्चामा आएकी थिईन ।

बलात्कारीलाई फाँसी दिनुपर्छ भन्दै आएकी सुवेदीले पछिल्लो समय पीएनपीसँगको अन्तरवार्तामा अभियान चलाईरहने बताएकी छन । उनले आफ्नै पहलमा गुल्मीको रुरु गाउँपालिकाको वडा नम्बर १ रिडी बजारमा पनि अभियान चलाईएको र अब तत्काल अभियान पूर्ववाट गरिने जानकारी दिएकी छन ।

सामाजिक अभियानमा लागेकै कारण बाआमाले घर जान रोक लगाएको कारण दसैं नमनाएको र बुवाको हातबाट टीका नलगाएको पनि धेरै भएको पनि बताएकी छिन । निर्मला हत्याकाण्डबारे सरकारले नै अभियुक्तलाई सार्वजनिक गर्न नचाहेको आरोप लगाऊदै कसैले पनि अपराध नगर्न र अपराध बिरुद्द आवाज उठाऊन अपिल पनि गरेकी छिन

हेर्नुहोस्  भिडियो:-

बिहि, कार्तिक ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विविध बाट अन्य

हरेक आमाबुवाले ध्यानदिनुपर्ने कुरा: बच्चालाई चिच्याएर गाली गर्नु सबैभन्दा ठूलो मुर्खता

केटाकेटीलाई अनुशासित बनाउन पिट्ने प्रवृत्ति घट्दो छ । तर कराउने ? प्राय: सबैले आफ्ना बच्चालाई कहिलेकाहीं कराएर गाली गर्छन् । यसले कुनै काम गर्दैन भन्ने थाहा पाउँदा–पाउँदै पनि अभिभावकले गाली गर्छन् । अचेल चिच्याएर गाली गर्नु अभिभावकको सबैभन्दा...

यस्ता छन् रिस नियन्त्रण गर्ने सजिला उपाय

मानिसमा हुने एक प्रकारको इगोमा आघात पुर्याउँदा हुने प्रतिक्रिया नै रिस हो। यो मानिसमा मात्र नभएर हरेक प्राणीमा हुन्छ। रिस आफैँमा नराम्रो इमोसन होइन, तर सही ढंगले व्यवस्थापन गर्न सकिएन भने ठूलो दुर्घटनासमेत हुनसक्छ। रिसलाई हटाउन...

प्रधानमन्त्री ओलीले म मर्नुपथ्र्यो तर म मरिन भनेपछि…

काठमाडौँ । “चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले...

निर्मला हत्या प्रकरणः एसपी विष्ट र इन्सपेक्टर भट्टलार्इ कारबाही गर्न किन डरायो गृह मन्त्रालय ?

काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न रहआरोप लागेका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्न गृह मन्त्रालयले खुट्टा कमाएको...

ओली सरकारलाई ट्याक्सी चालकले नटेरेपछि…

काठमाडौं । के तपाई दशैंमा घर गएर कलंकीसम्म गाडीमा र्फकंदै हुनुहुन्छ ? अनि कलंकीबाट बानेश्वर वा कोटेश्वरसम्म ट्याक्सीमा आउन खोज्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने तपाईलाई ट्याक्सीले ७/८ सय रुपैयाँ भाडा माग्न सक्छ...

करेण्ट लागेर बालकको मृत्यु

गौरीगञ्ज,३१ असोज /  करेण्ट लागेर झापाको गौरीगंज गाउँपालिका– ६ स्थित देवीगंजमा एक बालकको मृत्यु भएको छ । दुर्गा मन्दिरमा मोटर चलाउनको लागि जडान गरिएको बिजुलीको तारबाट अचानक हिजो दिउँसो करेण्ट लागेर सोही ठाँउ बस्ने ८...

अतिक्रमित संरचना हटाउन थालियो

दमक,२५ असोज/  झापाको दमकमा पूर्वपश्चिम राजमार्ग क्षेत्र विभिन्न संरचनाका कारण अतिक्रमणमा परी साँघुरो बन्दै गएको गुनासो आएपछि दमकमा हालै गठन भएको यातायात व्यवस्थापन समितिको अगुवाईमा फराकिलो बनाउन थालिएको छ । सो अन्तर्गत दमकको पश्चिम बस...

असोज १९ मा मदिरा व्यवसायीको साधारणसभा

दमक,१४ असोज/  माइपश्चिम झापाको आगामी शुक्रवार पाँचौ चुनावी बार्षिक साधारणसभा हुने भएको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका बीच संघको चुनावी साधारणसभा सम्पन्न हुन लागेको अध्यक्ष प्रेम पाण्डेले बताएका छन् । साधारणसभाले...

अपांगता भएका ब्याक्तिहरुको प्रतिभा पहिचानको लागि नेपालको टेलिभिजनको इतिहासमा पहिलो रियालिटी शो हुने

डिल्ली हुमगाई, अपांगता भएका ब्याक्तिहरुको प्रतिभा पहिचानको लागि नेपालको टेलिभिजनको इतिहासमा पहिलो रियालिटी शो हुने भएको छ । प्रतिभा पहिचान र प्रस्फुटनका लागि सहज होस भनी पहिलो पटक मिस्टर एन्ड मिसेज नेपाल फर डिसेबलिटी २०१८...

नायब सुब्बाको दुर्घटनामा निधन

पशुपतिनगर,७ असोज । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ । इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आज बिहान ९ः४५ बजे पूर्वबाट पश्चिम जाँदै...