आज ११ बजे नेकपा सचिवालयको बैठक बस्दै

३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको थियो ।

हाम्रो दमक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । हिजाे अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको थियो ।

पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठक बिहीबार (आज) बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा प्रदेश कमिटीको पूर्णता,पार्टी, संसद् र सरकार सञ्चालन, जिल्ला कमिटी गठन, सरकारको समीक्षालगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बिहि, कार्तिक ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

वडाध्यक्षलाई महानगरको जिम्मा दिएर विदेश भ्रमणमा काठमाडौंका प्रमुख र उपप्रमुख !

काठमाडौं, २६ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेपछि महानगरको जिम्मेवारी भरतलाल श्रेष्ठलाई दिइएको छ । महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो ।...

सरकारले किन गरेन आइतबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक ?

काठमार्डौं । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले भारत, मलेसिया र युएईका लागि नेपाली राजदूत सिफारिस गर्यो । तर, यति महत्वपूर्ण निर्णय पनि सरकारले औपचारिक रुपमा सार्वजनिक गरेन । यो निर्णय सञ्चार माध्यमहरुले स्रोतको प्रयोग...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक | प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस...

राजधानीमा बन्दैछ दुई अर्ब लगानीमा २ बर्ष भित्र यस्तो सुबिधासम्पन्न पार्क

काठमाडौँ। राजधानीमा २ अर्व लागतमा नयाँ पार्क बन्ने भएको छ। प्रस्तावित पार्कको याेजनामा फन पार्क, वाटर पार्क, चिल्ड्रेन पार्क, मिनि जु, अडल्ट इन्टरनेनमेन्ट पार्क रहेकाछन् । त्यसमा रोलर कोस्टर, जम्पिङ सर्कल, ड्रागन कोस्टर, विग...

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुरमा फेरी आन्दोलन शुरु

कञ्चनपुर,२५ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा बढि भएकोछ । तर हत्यारा सार्वजनिक हुन सकेको छैन् , हत्यारा सार्वजनिकको माग राख्दै फेरी कञ्चनपुरमा आन्दोलन शुरु भएको...

थाइल्यान्ड उपचार गर्न हिंडेका मुख्यमन्त्री कसरि सुटुक्क पसे अमेरिका ?

काठमाडौं । थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेको सार्बजनिक भएको छ । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ। कात्तिक १६ गते बैंकक...

हत्यारा पत्ता नलागेसम्म अनिश्चितकालिन अनसन बस्दै निर्मलाका अामाबुवा

कञ्चनपुर । छोरीको हत्यारा खोजी गर्न दबाव दिनका लागि कञ्चनपुरकी निर्मला पन्तका आमाबुवा अाजदेखि अनिश्चितकालीन धर्नामा बस्ने भएका छन् । छोरीको बलात्कारपछि हत्या भएको साढे ३ महिना बित्न लाग्दासमेत दोषी पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय,...

कार्तिक २८ गते जलपान तथा सांस्कृतिक महोत्सव गर्दै प्रदेश-१ सरकार

झापा । १ नम्बर प्रदेश सरकारले चाडबाडको अवसरमा आउँदो कार्तिक २८ गते जलपान तथा सांस्कृतिक महोत्सव गर्ने भएको छ । प्रदेशका कार्यवहाक मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दै यसअघि कार्तिक २६ गते गर्ने भनिएको...

बालगोपालेश्वर मन्दिरको शैली र्निर्माणमा पुनर्विचार गर्न पुरातत्वलाई निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शैली पुनर्विचार गर्न निर्देशन दिएको छ। मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिरको गुम्बज शैलीमा पुनर्निविचार गर्न पुरातत्व विभागलाई निर्देशन...

फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा

झापा। दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिनुभयो । “राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि...