नेपाली लिग खेल्दै यी भारतीय खेलाडी !

हाम्रो दमक

काठमाडौँ ।नेपाली लिगमा भारतीय खेलाडीले पनि खेल्ने भएका छन् । कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले दुई भारतीय खेलाडी भित्र्याईएको हो ।

कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले भारतका सन्नी पटेल र समित पटेललाई टिममा भित्र्याएको हो । दुवै खेलाडीले भारतका स्थानीय प्रतियोगिताका साथै सन्नीले काठमाडौँमासमेत खेलिसकेका छन् ।

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् । चितवन राइनोजको टोलीको स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ ।क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कात्तिक २० सम्म सञ्चालन हुनेछ ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

झापामा रात्रिकालीन फुटबल : कनकाई सेमिफाइनलमा प्रवेश

भद्रपुर, ८ बैशाख । झापामै पहिलो पटक भद्रपुरमा रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। नयाँ वर्ष २०७६ सालको अवसरमा एलेभेन साइनिङ स्टार क्लव भद्रपुरले आयोजना गरेको शनिबार भएको पहिलो खेलमा आयोजक एलेभेन साइनिङ...

मेचीनगर गोल्डकपको तयारी तीब्र

काकड्भिटटा ,७ बैशाख । जिल्लाको मेचीनगर ६ स्थित काँकरभिट्टामा आयोजना हुने मेची नेत्रालय मेचीनगर गोल्डकको तयारी तीव्र पारिएको छ । चौथो संस्करणका रुपमा यहि बैशाख १२–२१ सम्म आयोजना हुने गोल्डकपको सम्पूर्ण तयारी धमाधम भईरहेका...

हल्दिबारी ३ मा वडास्तरीय खेलकुद समिति

झापा, ४ बैशाख । जिल्लाको हल्दिबारी गाउँपालिका .वडा नम्बर ३ मा खेलकुद समिति गठन गरिएको छ । वडा स्तरीय युबा तथा खेलकुद बिकास समिति गठन तथा परिचालन कार्यविधि ,२०७५ को नियम ३ उप नियम...

शिवसताक्षीमा महिला फुटबल खेलाडीलाई सम्मान

शिबसताक्षी,३ बैशाख । झापाको शिवसताक्षीमा रहेका एक दर्जन बढी महिला फुटबल खेलाडीहरुलाई सम्मान गरिएको छ ।शिबसताक्षी नगरपालिकाको कार्यालय व्याङडाडामा आज एक कार्यक्रमको आयोजना गरि शिबसताक्षी नगर खेलकुद समितिले नगरका १३ जना महिला फुटबल खेलाडीहरुलाई...

वडास्तरिय फुटवलको उपाधि दमक ७ लाई

दमक,२९ चैत । भापाको दमकमा जारी वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ जितेको छ । दमक ९ स्थित उराँव खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ७ ले १०लाई ट्राईबेकरमा ३–१...

ग्यालेक्सीका सुमन बने दोस्रो मिस्टर मेची

बिर्तामोड,२४ चैत । ग्यालेक्सी फिटनेस बिर्तामोडका सुमन लिम्बू दोस्रो मिस्टर मेची भएका छन् । बडी ग्यारेज बिर्तामोडले आयोजना गरेको मिस्टर मेचीको दोस्रो संस्करणको उपाधि ग्यालेक्सीका सुमनले हात पारेका हुन् । शनिबार राति अबेर सम्पन्न फिनाले राउण्डमा...

एसवाइसी च्यालेन्जकप भलिवलको उपाधि झापालाई

दमक ,२४ चैत । झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे वजारमा सञ्चालित प्रदेशस्तरिय १३ आंै सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा गौरादह नगरपालिकालाई हराउदै झापा गाँउपालिकाले उपाधि...

विश्वकप छनोट खेल्ने लाग्नेभो नेपाली यू १९ टोली

काठमाडौं | मलेसियामा अर्को साताबाट सुरु हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटको लागि नेपाली यू-१९ क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्दैछ । काठमाडौंमा आज एक कार्यक्रम गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब केशव कुमार...

बेल्जियमका स्टार फरवार्ड हाजार्ड रियल म्याड्रिडमा आउने सहमति नजिक

एजेन्सी | बेल्जियमका स्टार फरवार्ड इडेन हाजार्डको विषयमा स्पेनिस क्लब रियल म्याड्रिड र चेल्सी सहमतिनजिक पुगेका छन् । रियलले लामो समयदेखि हाजार्डलाई पछ्याइरहेको अवस्थामा चेल्सीले पनि उचित रकम सहमति भएमा उनलाई छाड्ने मनसाय बनाएको छ...