कानुन कार्यन्वयनमा सरकार कठोर बन्न आवश्यक छ : महान्यायाधिवक्ता खरेल

हाम्रो दमक

झापा।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सभ्य समाज निर्माणकालागि सरकारले कानुन कार्यन्वयनमा कठोर बन्न आवश्यक रहेको बताउनु भएको छ ।

झापाको कनकाइ नगरपालिकामा आयोजित झापामा अपराधको स्थिति कारण र निराकरणमा सरोकारवालाको भुमिका विषयक कार्यक्रमलाई महान्यायाधिबक्ता खरेलले राज्यले कानुनको पालना गराउन सके मात्र समाज हुँदै देश शान्त र सम्मृद्ध बन्ने बताउनुभएको हो ।

समाजमा हुने अपराधिक कृयापलाप रोक्न केहि नियन्त्रण गर्ने देखि निसेध नै गर्नुपर्ने विषयहरु धेरै रहेको बताउँदै उहाँले सरकारले कानुन पालना गराउनमा कञ्जुस्याई गर्न नहुने सुझाव दिनुभयो । उहाँले स्थानिय जनप्रतिनिधिलाई दिएको अधिकार पुर्ण रुपमा पालना गर्न सुझाव दिदै कानुनको अधिनमा रहेर अधिकार प्रयोग गरे स्थानीय सरकार नागरिक मैत्री बन्ने बताउनुभयो । खरेलले अनुसन्धान कमजोर भयो भने अभियोजन पनि कमजोर हुने भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकिललाई निर्देशन दिनुभयो ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

हितकोष मार्फत व्यवसायीलाई रु १ लाख राहत

दमक ,३ मंसीर ।  दमक उद्योग वाणिज्य संघले स्थानीय एक व्यवसायीका परिवारलाई रु १ लाखको व्यवसायिक राहत रकम प्रदान गरेको छ । गत कार्तिक २५ गते मृत्यु भएका संघका सदस्य दमक ६ की चन्द्रकला...

बाल गायक मनिषलाई १ लाख ३७ हजार बढी सहयोग

दमक,२ मंसीर । पाँचथर, मिक्लाजुङ्ग ५ का ९ बर्षिय बाल गायक मनिष लिम्बुको सहयोगार्थ दमकमा हालै आयोजित सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । दमकमा गत कार्तिक २९ गते सांगीतिक कार्यक्रम गरिएको थियो । पत्रकार...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

शुक्रवारदेखि दमक साप्ताहिक वन्द हुने

दमक,२८ कार्तिक । चाडपर्वमा खुल्ला रहेको दमकको वजार आगामी शुक्रबारदेखि साप्ताहिक रुपमा एक दिन वन्द हुने भएको छ । साताको शुक्रवार बन्दहुदै आएको दमकको वजार आगामी शुक्रवारदेखि पुनः साप्ताहिक रुपमा एक दिन बन्द हुने...

दमक नगरपालिकामा आइतबार सार्वजनिक बिदा

झापा। दमक नगरपालिकाले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ। फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिएका छन्...

दमकमा देउसी भैलो खेल्दा जरिवाना

दमक । झापाको दमक ५ स्थित अनामटोल बुधबार मध्य राती देउसी भैलो खेल्न प्रयोग गरेको गाडिले ठक्कर दिदा एउटा घरको आगनमा लागाएको पर्खाल भत्किएको छ । स्थानीय प्रकाश केसीको पर्खाल भत्किदा आगनमा पाकिङगरि राखेको एउटा...

स्थानीय युवाहरुद्वारा ग्वालडुब्बा बजार क्षेत्रमा डस्बिन बितरण

झापा । पछिल्लो समय युवाहरु आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानलाई सार्थकता दिन लागिपरेका छन् । यहि क्रममा आज झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का युवाहरुले स्थानीय ग्वालडुब्बा बजारलाई स्वच्छ र सफा राख्नका लागि...

शुभकामना शाकोसद्धारा आकासे पुलमा सूचना बोर्ड

दमक,२० कार्तिक/  दमक–६ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाले दमकको आकासे पुलमा टा«फिक नियम सम्बन्धी सूचनमूलक बोर्ड राखेको छ । सर्वसाधारणहरुलाई लक्षित गरेर संस्थाले ट्राफिक नियमसहित आकासे पुलको महत्वमाथि सूचनामूलक बोर्ड राखेको संस्थाले...

दमक–५ को वडा कार्यालय आफनै वडामा

दमक,१८ कार्तिक /  दमक–५ वडा कार्यालय आजदेखि आफनै वडामा सञ्चालनमा आएको छ । स्थानीय दीपिनी स्कुल अगाडी एक भाडाको घरमा विधिवत वडा कार्यालय सञ्चालनमा ल्याईएको वडाध्यक्ष इन्द्र गुरुङले बताए । आज एक कार्यक्रमका बीच वडा...

कुटपिटबाट श्रीमतीको मृत्यु

दमक,१८ कार्तिक / आफनै श्रीमतीलाई कुटपिट गर्दा झापाको दमकमा एक जना भुटानी शरणार्थी महिलाको मृत्यु भएको छ । दमकको भुटानी शरणार्थी शिविर वेलडाँगी–२ का २९ बर्षिय फूलमान राईले गत कार्तिक १५ गते घरायसी झगडामा कुटपिट...