वडाका सहकारीहरु संगठित

हाम्रो दमक

कमल,७ कातिक / कमल गाँउपालिका वडा नम्बर ५ का सहकारी संस्थाहरु संगठित भएका छन् । वडा कार्यालयको समन्वयमा वडामा रहेका सहकारीहरु संगठित भएका हुन् ।

वडा कार्यालयमा बुधबार बसेको सहकारी संस्थाहरुको अध्यक्ष र व्यवस्थापकहरुको संयुक्त भेलाले ११ सदस्यीय वडास्तरिय सहकारी समन्वय समिति गठन गरिएको वडाध्यक्ष डम्बर बहादुर निरौलाले जानकारी दिए । त्यस्तै, गठित समन्वय समितिलाई आवश्यक राय,सुझाव दिन सहकारीका अग्रज, सामाजिक अगुवाहरु, जनप्रतिनिधिहरु सम्मिलित एक सल्लाहकार समिति समेत गठन गरिएको वडाध्यक्ष निरौलाले बताए ।
वडामा रहेका सहकारीहरुवीच समन्वय गर्न तथा सहकारीको वृद्धिबिकासका लागि समन्वय समिति गठन गरिएको उनले बताए । समन्वय समितिमा सहकारीका अध्यक्षहरुको सहभागिता रहेको छ ।
गठित समन्वय समितिको आउदो शुक्रवार बस्ने बैठकले पदाधिकारी चयन गरिने वडाध्यक्ष निरौलाले बताएका छन् । वडामा कृषिसहित बचत तथा ऋण कारोवार गर्ने ११ वटा सहकारीहरु सञ्चालित छन् ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

हितकोष मार्फत व्यवसायीलाई रु १ लाख राहत

दमक ,३ मंसीर ।  दमक उद्योग वाणिज्य संघले स्थानीय एक व्यवसायीका परिवारलाई रु १ लाखको व्यवसायिक राहत रकम प्रदान गरेको छ । गत कार्तिक २५ गते मृत्यु भएका संघका सदस्य दमक ६ की चन्द्रकला...

शरणार्थीहरुलाई सहयोग कटौती नगर्न माग

दमक ,३ मंसीर । भुटानी शरणार्थी स्वदेश फिर्ती समितिले शरणार्थी समस्याको पूर्ण समाधान नभएसम्म शरणार्थीहरुलाई दिईदै आएको सहयोग कटौती नगर्न दातृ निकायसंग माग गरेको छ । समितिले मानिसलाई जीवनयापनका लागि चाहिने न्यूनतम गाँस,वासमा निरन्तरता...

मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ । मङ्सिर भित्रीदै...

गौतम मिष्टर ,शुष्मा मिस राजवंशी घोषित

झापा,२ मंसीर । विर्तामोड – ४ की सुष्मा राजवंशीले यसवर्षको मिस राजवंशीको उपाधि जितेकी छन् । शनिवार विर्तामोडमा आयोजित ग्राण्ड फिनालेमा २४ जना प्रतियोगिलाई पछि पार्दै उनले उपाधि सहित २५ हजार रूपैया, ट्रफि जितेकी...

देउसी भैलीबाट संकलित रकम स्थानीय क्लबहरुलाई प्रदान

झापा । शिबसताक्षी ८ डुडामारी स्थीत बिकास चोक देउँसीभैली टोलीले संकलन गरेको रकम स्थानीय क्लब हरुलाई प्रदान गरेको छ । दीपावालीको अवसरमा बिकास चोक देउँसीभैली टोलीले शिबसताक्षी नगरपालीकाको बिभिन्न स्थानमा देउसी भैलो नाच प्रस्तुत गरेको...

फेरिए सशस्त्र प्रहरीका प्रवक्ता, को हुन नयाँ प्रवक्ता श्रेष्ठ ?

काठमाडौै, २ मंसिर । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् ।संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न...

राजवंशी प्रेस सल्लाहकारमा नियुक्त

गौंरीगञ्ज ,२ मंसीर । गौरीगञ्ज गाँउपालिकामा स्थानीय पत्रकार आत्माराम राजवंशी प्रेस सल्लाहकारका रुपमा नियुक्ति भएका छन् । गाँउपालिका आईतबार सम्पन्न बोर्ड बैठकले पत्रकार राजवंशीलाई प्रेस सल्लाहकारमा नियुक्त निर्णय गरेको हो । राजवंशी डेढ दशकदेखि झापाली...

बाल गायक मनिषलाई १ लाख ३७ हजार बढी सहयोग

दमक,२ मंसीर । पाँचथर, मिक्लाजुङ्ग ५ का ९ बर्षिय बाल गायक मनिष लिम्बुको सहयोगार्थ दमकमा हालै आयोजित सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । दमकमा गत कार्तिक २९ गते सांगीतिक कार्यक्रम गरिएको थियो । पत्रकार...

आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन जोड

बिर्तामोड, २ मंसीर । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिले कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडको आयोजनामा आइतबार भएको कोच आदिवासी महिलाको...

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...