भारत विरोधी समाचार प्रशारण गरेको भन्दै नेपाली रेडियो प्रशारणमा रोक !

सीमाक्षेत्रमा भारतविरुद्ध प्रचारवाजी गरेको र सुरक्षा खतराका बारेमा समाचार प्रशारण गरेको भन्दै भारतले रेडियो स्टेशनको प्रशारणमा बन्देज

हाम्रो दमक

काठमाडाैं । भारत विरोधी प्रचार गरेको भन्दै नेपाल–भारत सीमाक्षेत्रका नेपाली रेडियोहरु प्रशारणमा भारतले रोक लगाईएको छ ।
सीमाक्षेत्रमा भारतविरुद्ध प्रचारवाजी गरेको र सुरक्षा खतराका बारेमा समाचार प्रशारण गरेको भन्दै भारतले रेडियो स्टेशनको प्रशारणमा बन्देज लगाएको हो ।

हिन्दुस्तान नेटवर्क नामक भारतीय अखबारले दिएको जानकारी अनुसार सीमा क्षेत्रमा रहेका माइती नेपाल, नेपालीको रेडियो, रेडियो हिमालय, रेडियो नेपाल, रेडियो कान्तिपुर, रेडियो अमरापुर र रेडियो तरंगलगायतमाथि रोक लगाइएको छ । सीमा क्षेत्रमा प्रशारण हुने रेडियोको फ्रिक्वेन्सी भारतीय सीमामा रहेका गाउँ र बिहार लगायतका क्षेत्रसम्म पनि सुनिने भएकाले केबल अपरेटरलाई नै रेडियो प्रशारण गर्न बन्द गर्न एडिजी कानून व्यवस्थापक अशोक कुमारले निर्देशन दिएको अखबारले उल्लेख गरेको छ ।

चंदनचौकी, गौरिफंटा, तिकुनिया क्षेत्र लगायत १७ स्थानमा प्रशारण रोक लगाइएको छ । यस्तै, नेपाली स्टेशनमा समेत कु प्रचार नगर्न भन्दै सजग गराइएको समेत अखबारमा उल्लेख गरिएको छ ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ । मङ्सिर भित्रीदै...

एउटै मञ्चमा एउटै मालामुनि कांग्रेसका तीन कोईराला !

विराटनगर । नेपाली कांग्रेस भित्र कोइराला परिवाको नेतृत्व संकट आएको र बेमेल बडेको भन्ने चर्चा चलिरहेकाबेला तीनै जना नेता सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले आफूहरु एक भएर अगाडि बढ्ने बताएका छन ।...

तेह्रथुममा भेटिए अष्ट्रेलिया जान लागेका सुदीप !

चितवन । छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा शनिवार तेह्रथुममा फेला परेका छन् । कात्तिक २६ गते विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उनारायणगढबाट बेपत्ता भएका थिए...

आर्थिक कार्यविधि ऐन’ ल्याएर यसरी वित्तीय जवाफदेहिता सुनिश्चित गर्दैछ ओली सरकार

काठमाडौँ, २ मंसिर । सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुनेगरी आर्थिक कार्यविधि ऐन...

थपिँदै चिप्स र परिवर्तन हुँदै सर्वसाधारणले बोक्ने पासपोर्टको रंग ! यस्तो छ कारण

काठमाडौँ। सर्वसाधारणका लागि जारि हुने गरेको रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र नै ई–पासपोर्टमा गइसक्ने नीति लिएको...

आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन जोड

बिर्तामोड, २ मंसीर । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिले कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडको आयोजनामा आइतबार भएको कोच आदिवासी महिलाको...

नेपालले शरणार्थी मामिला सम्बन्धमा १६ वर्षपछि भुटानसँग वार्ता गर्ने तयारी गर्दै

करिब तिन दशक अघिदेखि झापा र मोरङका विभिन्न शिविरमा शरणागत करिब ९५ प्रतिशत भुटानी शरणार्थी तेस्रो देश पुनर्वासमा गइसकेपछि नेपालले भुटानसँग वार्ता पुनः शरणार्थी मामिलामा बार्ताशुरु गर्ने तयारीमा लागेको छ । यस अघि भएका...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

ट्याक्टर पल्टिदा दुईको मृत्यु

दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर –३ स्थित भञ्याङ्ग खण्डमा भएको ट्याक्टर...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...