पूर्व प्रधानमन्त्रीलाई साढे २ वर्षको जेल सजाय ! यस्तो छ आरोप

हाम्रो दमक

जाग्रेब।क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरले युद्ध अपराध गरेको ठहर गरिएको छ। युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै अदालतले सजाय दिनुपर्ने फैसला गरेको हो।

उनलाई सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ।अदालतले उनलाई साढे दुई वर्ष जेल सजाय र पाँच लाख युरो जरिवाना समेत तिराउनु पर्ने फैसला सुनाएको हो। सानाडरले भने गरेका छन्।

उनले जेल सजाय अस्विकार गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिएको अन्तराष्ट्रीय संचार माध्ययमहरुले बताएका छन्।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अन्तर्राष्ट्रिय खबर बाट अन्य

पाईलटले नै मापसे गरेर प्लेन उडाउन लागेपछि…

भारत। भारतको राष्ट्रिय ध्वजावाहक बिमान कम्पनि एयर इन्डियाका एक सिनियर क्याप्टेनले मापसे गरेर प्लेनउदाएको पाईएपछि तीन वर्षको लागि कमर्सियल जेट उडाउन नसक्नेगरि ग्राउण्डेड हुने भएका छन् ।सिनियर पाईलट अरभिन्द कठपालीया मापसे चेकिङका क्रममा यस्तो...

गोली हानाहान हुँदा सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु !

अफगानिस्तान। अफगानिस्तानमा शुक्रबार भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । घटना अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस...

राष्ट्रपतिद्वारा एक्कासी संसद भंग,नयाँ चुनावको घोषणा !

एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन् ।संसद भंग गरेर उनले जनवरी ५ मा देशमा आमचुनाव गर्ने घोषणा गरेका छन्  । प्रधानमन्त्री महिन्द्रा राजपाक्षेसँग संसदमा पर्याप्त समर्थन थिएन । २६ अक्टोबरको नाटकीय...

दंगा नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी १३ भन्दा बढी कैदीको मृत्यु !

ताजिकस्तान। एक जेल भित्र भएको दंगा नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी कम्तिमा १३ जना कैदीको ज्यान गएको छ। घटना ताजिकस्तानको खुजाद भएको हो। घटनामा परी १३ जनाले ज्यान गुमाएको सुरक्षा अधिकारीले बताएपनि अन्य...

अमेरिकाको प्रतिनिधिसभा चुनावमा विजयी भए नेपाली मुलका ह्यारी भण्डारी

अमेरिका । अमेरिकाको मध्यावधि प्रतिनिधिसभाको चुनावमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । नेपाली समुदायको इतिहासमा...

चीनलाई पछि पार्दै भारतले बनायो विश्वकै अग्लो मूर्ति

विश्वको सबैभन्दा अग्लो मूर्ति भएको देशको रुपमा बुधबारदेखि भारत विश्वमाझ परिचित बनेको छ। भारतको गुजरातमा विश्वको सबैभन्दा अग्लो मूर्ति ‘स्ट्याचू अफ यूनिटी’ तयार भएको हो। सरदार ‘बल्लभभाई पटेल’को यस मूर्तिको उचाई १ सय ८२ मिटर...

समुन्द्रमा खसेको लाएन एएरको बिमानमा प्राबिधिक समस्या भएको खुलासा

एजेन्सी । इन्डोनेसियाको जकार्ताबाट पांकल पिनाङ्ग शहर गइरहेको लाएन एएर विमान सोमवार बिहान उडान भरेको २३ मिनेटपछि समुद्रमा खसेर दुर्घटना भएको छ । जाँच र उद्धार दलले विमानमा सवार सबै १८९ यात्रु मारिएको आशंका गरेका...

अमेरिकिलार्इ नै अमेरिकि नागरिकता नदिने तयारिमा राष्ट्रपति ट्रम्प !

वासिङ्टन। आप्रवासी तथा गैरकानुनी रुपमा अमेरिका बस्दै आएका अभिभावकबाट जन्मिएका बालबालिकाले अमेरिकी नागरिकता पाउने अधिकार खारेज हुने स्थिति देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धि कानुनको तयारी गरिरहेको बुझिएको छ । हालै एचबीओ च्यानलका...

जर्मन चान्सलर एन्गेला मर्केलले सन् २०२१ बाट चान्सलर पद त्याग्ने

एजेन्सि । जर्मन चान्सलर एन्गेला मर्केलले सन् २०२१ बाट चान्सलर पद त्याग्नु हुनेभएको छ । कुनै पनि राजनीतिक पद धारणा गरेर बस्न आफू लालयित नरहेको प्रतिक्रिया दिनुभएकी मर्केलले २०२१ सम्म मात्रै चान्सलर पदमा रहने...

१ सय ८९ यात्रुसहितको विमान समुद्रमा खस्यो

एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्ताबाट सुमात्रा द्विपको पिनाङका लागि उडेको लायन एयरको एउटा बोइङ विमान दुर्घटनाग्रस्त भएर समुद्रमा खसेको छ। २१० जना यात्रु क्षमता भएको सो विमानमा दुई बालबालिकासहित १८९ जना सवार छन्। उडेकाे १३...