निर्मला हत्या प्रकरणः एसपी विष्ट र इन्सपेक्टर भट्टलार्इ कारबाही गर्न किन डरायो गृह मन्त्रालय ?

वास्तविक बलात्कारी र हत्यारा पत्ता लगाउने कार्यमा नै बाधा पुर्याउन खोजेको हो कि भन्ने शंका समेत उब्जिएको छ ।

हाम्रो दमक

काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न रहआरोप लागेका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्न गृह मन्त्रालयले खुट्टा कमाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दशैँ बिदाको अघिल्लो दिन असोज २९ मा सेवाबाट निश्कासनको सिफारिश सहितको पत्र गृह पठाएका थिए।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा लामो समयसम्म एसपी बिष्टको बचाउ गर्दै आएका महानिरीक्षक खनालले आफूतिर औंला सोझिन थालेपछि बर्खास्त गर्न सिफारिस गरेका थिए तर खनालको सिफारिसलार्इ गृह मन्त्रालयले उल्टै फिर्ता पठाइदिएको छ । गृह मन्त्रालयको प्रहरी प्रशासन शाखाले प्रहरी प्रधान कार्यालयबाट आएको सिफारिस अनुसार आवश्यक प्रक्रिया पूरा गरेर आइतबार नै पत्र फिर्ता गरेको हो।

गृहका एक उच्च अधिकारीका अनुसार अब प्रहरी प्रधान कार्यालयले एसपी बिष्ट र इन्स्पेक्टर भट्टसँग गृहको निर्देशनअनुसार फेरी आवश्यक सोधपुछ गर्नेछ। दुवै प्रहरी अधिकारीलाई प्रहरी नियमावली–२०७१ को नियमक ११३ (क) अनुसार कारवाही थालिए पनि कारबाही हुनेमा अाशंका जन्मिएको छ ।

प्रहरी महानिरीक्षक खनालको सिफारिस गृहले किन फिर्ता पठायो भन्ने विषय रहस्यमयी बनेको छ । यसले फाइल यता र उता गरेर प्रमाण नष्ट गर्नेहरूलार्इ संरक्षण गरी वास्तविक बलात्कारी र हत्यारा पत्ता लगाउने कार्यमा नै बाधा पुर्याउन खोजेको हो कि भन्ने शंका समेत उब्जिएको छ ।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विविध बाट अन्य

सेन्टरीको अध्यक्षमा हिमा खनाल

मेचीनगर । हिमा खनालको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । सेन्टरी युवा क्लब मेचीनगरले जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला खेलकुद विकास समितिमा संस्था दर्ता गराउनका...

हात्तीको आक्रमणबाट कमलमा क्षति

कमल, २६ पुस । दुई वटा संख्यामा आएको जंगली हात्तीले झापाको कमल गाँउपालिका वडा नम्बर ५ को आधा दर्जन बढी घरमा क्षति पुरयाँएको छ । वडाध्यक्ष डम्बर बहादुर निरौलाका अनुसार वडाको उत्तर जंगलसंग जोडिएको नयाँ...

बिचार चौतारीको र्याली

बुधबारे । छैटौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर झापाको मेचिनगर १२ मा रहेको विचार चौतारी युवा क्लबको आयोजना तथा माधब संस्कृत बिध्याश्रमको संयुक्त आयोजनामा मंगलबार बृहत् र्याली सप्पन्न गरेको छ । सहरेडागी चोक बाट सुरु...

हरेक आमाबुवाले ध्यानदिनुपर्ने कुरा: बच्चालाई चिच्याएर गाली गर्नु सबैभन्दा ठूलो मुर्खता

केटाकेटीलाई अनुशासित बनाउन पिट्ने प्रवृत्ति घट्दो छ । तर कराउने ? प्राय: सबैले आफ्ना बच्चालाई कहिलेकाहीं कराएर गाली गर्छन् । यसले कुनै काम गर्दैन भन्ने थाहा पाउँदा–पाउँदै पनि अभिभावकले गाली गर्छन् । अचेल चिच्याएर गाली गर्नु अभिभावकको सबैभन्दा...

यस्ता छन् रिस नियन्त्रण गर्ने सजिला उपाय

मानिसमा हुने एक प्रकारको इगोमा आघात पुर्याउँदा हुने प्रतिक्रिया नै रिस हो। यो मानिसमा मात्र नभएर हरेक प्राणीमा हुन्छ। रिस आफैँमा नराम्रो इमोसन होइन, तर सही ढंगले व्यवस्थापन गर्न सकिएन भने ठूलो दुर्घटनासमेत हुनसक्छ। रिसलाई हटाउन...

प्रधानमन्त्री ओलीले म मर्नुपथ्र्यो तर म मरिन भनेपछि…

काठमाडौँ । “चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले...

पेटिकोट आन्दोलनबाट भाइरल भएकी सावित्री सुबेदीको निर्मलाकाण्डबारे पहिलोपटक सनसनीपूर्ण टिप्पणी (भिडियोसहित)

काठमाडौं  । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै देश ब्यापी रुपमा अभियान चलाऊदै आएकी सामाजिक अभियन्ता सावित्री सुवेदी पेटिकोट आन्दोलनबाट चर्चामा आएकी थिईन । बलात्कारीलाई फाँसी दिनुपर्छ भन्दै आएकी...

ओली सरकारलाई ट्याक्सी चालकले नटेरेपछि…

काठमाडौं । के तपाई दशैंमा घर गएर कलंकीसम्म गाडीमा र्फकंदै हुनुहुन्छ ? अनि कलंकीबाट बानेश्वर वा कोटेश्वरसम्म ट्याक्सीमा आउन खोज्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने तपाईलाई ट्याक्सीले ७/८ सय रुपैयाँ भाडा माग्न सक्छ...

करेण्ट लागेर बालकको मृत्यु

गौरीगञ्ज,३१ असोज /  करेण्ट लागेर झापाको गौरीगंज गाउँपालिका– ६ स्थित देवीगंजमा एक बालकको मृत्यु भएको छ । दुर्गा मन्दिरमा मोटर चलाउनको लागि जडान गरिएको बिजुलीको तारबाट अचानक हिजो दिउँसो करेण्ट लागेर सोही ठाँउ बस्ने ८...

अतिक्रमित संरचना हटाउन थालियो

दमक,२५ असोज/  झापाको दमकमा पूर्वपश्चिम राजमार्ग क्षेत्र विभिन्न संरचनाका कारण अतिक्रमणमा परी साँघुरो बन्दै गएको गुनासो आएपछि दमकमा हालै गठन भएको यातायात व्यवस्थापन समितिको अगुवाईमा फराकिलो बनाउन थालिएको छ । सो अन्तर्गत दमकको पश्चिम बस...