के दशैँ, के तिहार ! आफन्तबाट टाढिएका भुटानी शरणार्थीहरुको जिवन काहाली लाग्दो बन्दै

दशैले छपक्कै छोपिसक्दा नजिकैका गाउँमा दशै को निकै रमाईलो रौनक छ । तर दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर भने सुनसान

हाम्रो दमक

दमक | पुर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरहरुमा करिब तिन दशकयता शरणागत भुटानी शरर्णाीहरुको यस वर्षको दँशै पनि खल्लो बनेकोछ ।

तेस्रो देश पूर्नवासशुरु भएयता हाल शिविरमा विभिन्न कारणले परिवार संग विछोडिए छु्टेका शरणार्थीहरुको दशैमा रमाईलो गर्नु भन्दा पनि परिवारको याद दिलाउने र थाक्नलागेको घाउको खाटा उक्काउने गरेको छ । दशैले छपक्कै छोपिसक्दा नजिकैका गाउँमा दशै को निकै रमाईलो रौनक छ । तर दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर भने सुनसान प्राय नै छ ।

पुर्नवासका क्रममा परिवारका सदस्य तथा अफन्तहरु तेस्रो देश गएयता बेलडाँगी शिविरका भिम गुरुङका छाप्रोमा दशै आएकै र्छैन । उनिहरुका लागि दशै आउछ केवल विर्सनलागेको ति दिनहरुलाई यादगर गराउन अनि रुवाउन । अन्तर्राष्ट्रिय आप्रबासी संगठन आइ ओ एम ले सन २००८ देखि भुटानी शरणार्थीलाई तेस्रो देश पुर्नवासमा शूरुगरेपछि अहिले एक लाख बढिको संख्याका भुटानी शरणार्थीहरु यूरोपीयन, अष्टे«लिया र अमेरिका लगायतका विभिन्न ८ बटा मुलुकमा पुगेका छन । जसका कारण शिविरमा भएकालाई के दशै के तिहार जस्तै बन्ने गरेका शरणार्थीहरुको दुखेसो छ ।

उनिहरु परिवारका साथमा रहदा शिबिरनै भएपनि राम्रो संग दशैँ मनाउथे तर अहिले भने दशै आउदै गर्दा पिडा मात्र थपिने गरेको शरणार्थी बताउछन् । भुटानी शरणार्थी शिबिर पथरी र दमकमा गरि हाल ७ हजारको हाराहरीमा शरणार्थीहरु अझैपनि रहेकाछन् । ति मध्येपनि केहि अपाङ्ग, अशक्त तथा बृद्ध बृद्धाहरु मात्र बढिछन् ।

आफन्त बाट टाडिएका अनि जिवनको उत्तरार्धमा पुग्नेगरेका शरणार्थीहरुको जिवन दिन दिनै काहाली लाग्दो बन्दै गएको छ ।

शुक्र, कार्तिक २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

परिवारका तीन जना थलिएपछि बज्रपात

गौरादह,८ माघ । झापाको गौरादह १ को एक परिवारका बाबु छोरा तीनै जना जटिल किसिमका रोगबाट पीडित भएपछि परिवारमाथिनै बज्रपात परेको छ । गौरादह १ का परमेश्वर साहको जिव्रोको क्यान्सर भई उपचार गराएपनि पुन क्यान्सरको...

प्रअ झा हटाईए, आचार्य नियुक्त भए

दमक,८ माघ । पूर्वकै अग्रडी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद...

युवालाई लिम्बू भाषा सिकाउँदै

झापा , ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै थिईन्–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका...

मिगौला रोगी शाहलाई रु ६ लाख बढी सहयोग

दमक,७ माघ । दुवै मिगौलाले काम गर्न छाड्ेपछि डाइलोसिस गरिआएका झापा,गौरादह नगरपालिका वडा नम्बर १ का सुरज शाहका उपचारका लागि रु ६ लाख बढी सहयोग उपलब्ध गराईएको छ । ल्याव असिस्टेन्ट २८ बर्षिय शाहको उपचारमा...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...

प्रम ओलीको नगरीको खानेपानीमा कांग्रेस विजयी

दमक,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य...

दमक खानेपानीमा कांग्रेस लोकतान्त्रिक प्यानल विजयी

दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ । नेकपा र राप्रपाको संयुक्त गठबन्धनका...