यो सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेको छ: प्रधानमन्त्री

बिर्तामोडमा आफैले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफु नेतृत्वमा रहेको सरकारले ५ वर्ष पुरागर्ने बताउनु भयो ।

हाम्रो दमक

झापा, कात्तिक १, | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको पनि आशिर्वाद मिलेको बताउनु भएको छ । विहिबार झापाको बिर्तामोडमा आफैले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफु नेतृत्वमा रहेको सरकारले ५ वर्ष पुरागर्ने बताउनु भयो । सरकारले केही गरेन भन्दै हल्ला फैलाउने र सड्यन्त्र गर्नेको सड्यन्त्रका ओथारा काम नलाग्ने बताउँदै उनले सरकारले नागरिकको नाकमा कालो दल्ने काम कहिले नगर्ने दाबी गरे ।

प्रधानमन्त्री ओलिले धेरै नागरीकको चाहनालेनै अहिलेको सरकार बनेको र आफुलाई प्रधानमन्त्री बनाएको बताउँदै सरकार सुशासनको बाटोबाट पछि नहट्ने बताए । सरकारको लक्ष भनेकै राष्ट्रिय संकल्प पुरा गर्ने र सो संकल्प भनेकै सुसासन र विकास रहेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले विकासको पाईला नरोकिएको बताउँदै विकासको चरण सबैले बुभ्mन आवस्यक रहेको बताए ।

आफु प्रधानमन्त्री हुँदा सरकारको ढुकुटी रित्तो अवस्थामा रहेको, संघिय र स्थानिय सरकार निर्माण गर्नुपर्ने, विकासका काम बिचमानै रोकिएको अवस्थामा रहेकाले सबैलाई गति दिन समय लागेको उनको भनाई छ । केहि कुरा चुनाव ताका बोले पनी पुरा गर्न नक्दा आफु पानि दुखि रहेको बताउँदै उनले आगामी वर्ष देखि बृद्धभत्ता बढाएर बितरण गर्ने आश्वासन दिए ।

कोशी र गण्डकीमा पानी जहाज चलाउने आफ्नु कुरालाई धेरैले हावामा उडाएको गुनासो गर्दै उनले आफु नेतृत्व सरकारकै पालामा बोलेको कुरा पुरा गरेर देखाउने बाचा गरे । उनले पाँच वर्षमा रक्सौल काडमाडौ रेल सेवा सुरु हुनेमा संका नगर्न आग्रह गर्दै सरकार महत्वपुर्ण योजनामा सरकार लागेको बताए ।

प्रधामन्त्री ओली बिर्तामोडमा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागि हुनुपुर्व चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा आयोजित कार्यक्रममा सहभागि बनेका थिए । ओली विहिबार अपरान्ह नै बुबालाई साथमा लिएर काठमाडौ फर्किएका छन् ।

बिहि, कार्तिक १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ...

दमकको ‘जेम्स’ उत्कृष्ठ शैक्षिक गन्तव्य बन्दै

दमक,२७ चैत । दमक ८ स्थित झापा मोडल इङ्लिस स्कूल (जेम्स ) अन्तराष्ट्रिय स्तरको शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको छ । २३ वर्ष अघि स्थापित जेम्सले आफनो शैक्षिक गुणस्तर कायम गरिआएपछि अहिले जिल्लाकै...

कांग्रेस सभापति देउवा दमक आउने भएपछि तयारी तीव्र

दमक,२७ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा वैशाख ९ गते दमक आउने भएपछि तयारी तीव्र पारिएको छ । झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि...

कांग्रेस दमकले निकाल्यो, नयाँ वर्षको क्यालेण्डर

दमक, २६ चैत । नेपाली कांग्रेस दमक नगर समितिले अघिल्ला वर्षझै यसवर्ष पनि पार्टी गतिविधिहरुलाई समेटेर नयाँ वर्ष २०७६ को क्यालेण्डर प्रकाशन गरेको छ । जनआन्दोलन दिवसका अवसर पारेर मंगलवार पार्टी कार्यालयमा एक कार्यक्रमका बीच...

एसवाइसी च्यालेन्जकप भलिवलको उपाधि झापालाई

दमक ,२४ चैत । झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे वजारमा सञ्चालित प्रदेशस्तरिय १३ आंै सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा गौरादह नगरपालिकालाई हराउदै झापा गाँउपालिकाले उपाधि...

अब विदेशीका सन्तानलाई पनि नागरिकता, नागरिकतामा राष्ट्रघात गर्दै सरकार ! (भिडियो)

विदेशीका सन्तानलाई नेपाली नागरिकता ! विवादका कारण नागरिकता विधेयक संसदमा विचारधीन रहेको स्थितिमा सरकारले अंगीकृत नागरिकता पाएकाहरुका सन्तानलाई बंशजको आधारमा नेपाली नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अंगीकृत नागरिकता लिएका बा–आमाबाट...

पार्टी सभापति देउवासहितका नेताहरु दमक आउने

दमक,२३ चैत । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन गर्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा दमक आउने भएका छन् । यहि बैशाख ९ गते हुन लागेको भवन उद्घाटन गर्न...