कपाल मुण्डन गरेर प्रेमलिलामा, माघ २५ गतेको मिति पक्का

हाम्रो दमक

काठमाडौ | चलचित्र प्रेमलिलाको अफिसियल पोस्टर र चलचित्र प्रदर्शन मिति सार्वजनिक भएको छ ।

पछिल्लो समय केही चलचित्रमा अभिनय गरेता पनि सफलता हासिल अर्न नसकेकि कलाकार दिपशिखा खडका भिन्न गेटअपको साथमा नयाँ चलचित्र प्रेमलिला मा देखिएकी छिन । सो चलचित्रको आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फस्ट्लुक सार्वजनिक गरिएको छ ।

चलचित्रको प्रदर्शन मिति माघ २५ गते तोकिएको छ । उक्त चलचित्रको पोस्टरमा निर्मात्री तथा अभिनेत्री दिपशिखा मात्र फिचड छुन । जनक पाण्डेको निर्देशनमा तयार भएको सो चलचित्रमा दिपशिखाले कपाल मुन्डन गरेकी छिन । यसै चलचित्रमा भारतीय मोडल अलि खानले डेब्यु गरेका छन । अलि खानले नेपाली चलचित्रमा अभिनय गर्न पाउँदा आफू धेरै खुसी भएको व्यक्त गरेका छन । सो चलचित्रमा दिपशिखा र अलि खान सङ्गै मौसम खडका, प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि रहेको छ ।

चलचित्रमा पवन गौतमको छायांकन, हरि लम्साल, महेश खडका, नवीन कार्किको संगित र चन्दन दत्तको सम्पादन साथै रामजी लामिछाने र लोमस पौडेलको कोरीयोग्राफी रहेको छ । यश चलचित्रलाई जनक पौडेलले निर्देश गरेका हुन भने फैजल फ्लिमसको व्यानरमा नानिमैया कार्की निर्माता रहेको चलचित्रको कथा अभिनेत्री दिपशिखा स्वयमले लेखेकी हुन ।

कपाल मुण्डन गर्दा साह्रै दुःख लाग्यो । तर, कथाले मागेपछि गर्नैपर्‍यो ।’ उनले चलचित्रको छायांकन सकिएपछि निर्देशकले वास्ता गर्न छाडेको गुनासो समेत गरिन् ।

आइत, अशोज २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कलिउड बाट अन्य

चलचित्र गोलको गीत पलपलको भिडीयो सार्बजनिक ।

नेपाली कथानक चलचित्र गोलको ‘पल पल’ बोलको गीतको भिडियो रिलीज भएको छ । गीतमा मेलिना राईको स्वर, भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास र भिम बस्नेतको शब्द रहेका छन् । २०७५ मंसीर २८ गते...

रेखा थापाको मालिकाको ट्रेलर सावर्जनिक

काठमाण्डौ | अभिनित्री रेखा थापाको निर्माण, निर्देशन र अभिनयमा रहेको फिल्म मालिका ट्रेलर सावर्जनिक भएको छ । रेखा फिल्मसको व्यानरमा बनेको सो चलचित्रलाई रेखा थापाकी ममतामयी आमा सरस्वती थापाले निर्माण गरेकी छिन । आँउदो कार्तिक...

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...

‘नाइ नभन्नु ल–५’ को एक हप्ताको ब्यापार ३ करोड भन्दा धेरै

यहि भदौ ८ गतेदेखि प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ आजसम्ममा ३ करोड माथिको व्यापार गरेको छ । बालकलाकारमा झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो यहि भदौ ८ गतेदेखि...

झापा दमककी सेड्रिंना अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ भदौ ८ बाट

नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ यहि भदौ ८ गतेबाट देशभर एक साथ प्रर्दशनमा आउने भएको छ । झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो भदौ ८ गतेदेखि देशभरका १ सय ३०...

झापा बुद्धशान्तिका वाङ्गचु लेप्चाको गित सार्वजानिक (भिडियो सहित )

शान्तिनगर । लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गित सार्वजानिक गरिएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरि गितकार वाङ्गचु लेप्चाको “यो जिन्दगी घुमाउरो बाटो जस्तो...

चलचित्र ब्लाक भदौ १ गते रिलिज हुदै ।

बिर्तामोड । पछिल्लो पुस्ताकि चर्चित अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठद्धारा अभिनित नेपाली कथानक चलचित्र ब्लाक भदौ १ गतेबाट रिलिज हुने भएको छ । उक्त चलचित्रको प्रचार प्रसार सुरु गर्न सोमबार झापा आइपुगेका...

‘ब्राण्ड एम्बेस्डर’ बनिन् साम्राज्ञी

झापा | पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बेस्डर’ का रुपमा नियूक्त भएकी छिन् । उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियूक्त गरेको हो...

दमकको पाथिभरा चलचित्र मन्दिरमा एकै दिन मंगल र ‘गाजा बाजा’ कस्ले मार्लाबाजी

नगेन्द्रमणि न्यौपाने, दमक केहि दिन अघि सम्मपनि नयाँ नेपाली चलचित्र हेर्नलाई लामो समय कुनुपर्ने हुन्थ्यो । तर पछिल्ला दिनमा आएर नेपाली चलचित्रको निर्माण हुने क्रम बढेसंगै अहिले चलचित्र प्रर्दशनकालागि वितरकहरुलाई हल व्यावस्थापन गर्न हम्मे हम्मे...

फागुन २५ गतेदेखि देशैभरि ‘मंगलम’

दमक,१३ फागुन /  फागुन २५ गतेदेखि देशैभरि छविराज ओझाको ‘मंगलम ’नेपाली फिल्म प्रर्दशनमा आउने भएको छ । आइतबार फिल्मी यूनिटले दमकमा पत्रकार सम्मेलन गरि फागुन २५ गतेदेखि मंगलम आउने जनाएको हो । फिल्मका निर्माता ओझाले...