झापा मिलन समाज दक्षिण कोरियाको नाम र लोगो परिवर्तन

हाम्रो दमक

कोरिया | झापा मिलन समाज दक्षिण कोरियाले आफ्नो अफिसल नाम र लोगो परिवर्तन गरेको छ ।

बैदेशिक रोजगारीको शिलसिलामा द. कोरिया पुगेका झापालीहरुले २००७ मा स्थापना गरेका झापा मिलन समाजले आजबाट नाम र लोगो परिवर्तन गर्दै झापाली समाज दक्षिण कोरिया बनाएको हो ।

गत हप्ता सम्पन्न भएको अन्तराष्ट्रिय झापाली समाजको दोस्रो क्षेत्रिय भेलाको बन्दसत्रको निर्णय अनुसार साथै विश्वका विभिन्न देशमा रहेका झापाली संगठनहरुलाई एक मालामा गास्न एकै प्रकारको नाम बनाउने पुर्व निर्णय बमोजिम परिवर्तन गरिएको हो ।

दक्षिण कोरियाका अध्यक्ष तथा अझासका उपाध्यक्ष राजु थापाले आज एक सुचना जारी गर्दै अझासको अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत आजबाट फेसबुक, म्यासेन्जर, भाईबर लगायत सबैमा नाम तथा लोगो परिवर्तन गरिएको  जानकारी दिएका छन् ।

४० भन्दा बढी देशमा संगठन तयार भएको समाजले गत वर्ष कतार स्थित संगठनको नाम परिवर्तन गर्दै झापाली समाज कतार बनाएको थियो भने दक्षिण कोरिया नाम परिवर्तन गर्नेमा दोश्रो नम्वरमा रहेको छ ।

आइत, अशोज २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

सिन्धुपाल्चोक सेवा समाज यूएईकाे अध्यक्षमा नेपाल

यूएई | सिन्धुपाल्चोक सेवा समाज यूएईकाे नयाँ कार्यसमिति चयन भएकाे छ । शुक्रबार यूएईकाे बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिवेशनले मनाेज नेपालकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेकाे छ । अध्यक्षमा नेपाल, उपाध्यक्षमा दिपक...

तमोर नदी गडतिर लिएर आए झापाली गायक पारस लामा

युएई । युएईको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको नयाँ गीत सार्वजनिक भएको छ । वाउ क्या राम्री सोल्टिनी मेरी बोलको सफलता पछि लामाले लोकपप शैलीको तमोर नदी गडतिर...

इजरायलमा पहिलो पल्ट बिलिंक मोवाइल एप्स मार्फत नेपालको कुनैपनि बैंक वा स्थानमा सजिलै पैसा ट्रान्सफर गर्न सकिने

इजरायल | इजरायलमा रहेका नेपालीहरुको सुविधालाई ध्यानमा राख्दै पैसा पठाउन सजिलोका लागी बिलिंक नामक मोवाइल एप्सको लन्च गरिएको छ । कम्पनिका अनुशार यो यो एप्सले इजरायलमा रहेको कुनैपनि आफ्नो बैंकमा रहेको खाताबाट सजिलै त्यो पनि १% कमिशन...

रुन्चे गायक पौडेलले लिएर आए भुड़े गीत, भिडियो

युएई । डायस्पोरामा रहेर पनि नेपाली गीतसंगितको गुणात्मक विकासका लागि सक्रिय साधकहरुको लहरमा प्रकाश पौडेलको नाम अग्रपंक्तिमा आउछ । देशबाहिर रहेर आफ्नो पेशा, जागिर, अर्थोपार्जन र पारिवारिक कर्तब्य अनि ब्यस्तता र विविध उल्झनबीच पनि...

एक्सचेञ्जबाट पैसा पठाउदा युएईमा एक नेपालीले पाए तीन लाख

युएई । गरिब परिवारमा जन्मिएका विराटनगर, प्रहरी तालिम केन्द रानी बस्ती, दरैयाका २५ बर्षका अनिलकुमार शर्मा आफ्नो आर्थिक अवस्था उकास्न नौ महिनाअघि युएई आएका थिए । मासिक हजार दिराम कमाइ गर्दा पनि युएई आएको साहुको...

इजरायल रिटर्न सुमन सहित दुईजनाको सवारी दुर्घटनामा मृत्यु

इलाममा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । गत बिहिबार इलाम नगरपालिका–१, साँखेजुङस्थित कच्चीसडक खन्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी इलाम नगरपालिका–१ का ५६ वर्षीय कैलाश गुरुङ...

जनसम्पर्क समिति इजरायलले दोश्रो अधिवेशन गर्दै

इजरायल | नेपाली कांग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन आगामी जनवरी १८ ,२०१९ मा तेल अभिबमा हुने भएको छ । समितिका महामन्त्री खगेश्वर अधिकारीद्वारा जारि प्रेस विज्ञप्तिका अनुसार अढाई बर्ष पहिले स्थापना...

इजरायलमा धुमधाम चासोक तङ्नाम २०७५ मनाइदै

इजरायल | याक्थुङ (लिम्बु) हरुको मौलिक राष्ट्रिय चाड चासोक तङ्नामको अवसरमा इजरायलमा चासोक तङ्नाम कार्यक्रम हुने भएको छ । परापुर्वकाल देखि नै लिम्बुहरुले यो चाड मनाउदै आएको इतिहासहरुमा पाइन्छ । ति मुन्धुम दर्शन, दार्शनिक याक्थुङहरुले मानव उत्पत्ति...

समाजसेवा र कलाकारितामा रम्दै युएईका एक नेपाली ब्यवसायी राम्रीमा भए मोडल, भिडियो सहित

युएई । युएईको नेपाली समुदायमा सफल ब्यावसायी र सामाजिक अभियन्ताको परिचय बनाएका ओम उप्रेती नेपाली कलाकारितामा पनि उत्तिकै क्रियाशिल रहेका छन् । युएईमा लामो समयको रोजगारी पछी लाइफ गार्डको तालिम र सप्लाईको ब्यवसाय संचालन...

प्रवासी नेपाली एकता मंच इजरायलको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

इजरायल । नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन “प्रवासी नेपाली एकता मंच इजरायल” महिला बिभागले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबारदेखि सुरु भएको शुभ दिपावली, नेपाल सम्वत ११३९ तथा छठ...