दक्षिण कोरियामा सम्पन्न प्रथम कन्काई कप फुटवल प्रतियोगिताको आय-ब्यय सार्वजनिक

हाम्रो दमक

हेम सुवेदी
७ अक्टोबर २०१८ सिओल

झापा मिलन समाज दक्षिण कोरिया तथा झापा एफ सीद्वारा गत २०१८ जुलाई २९ तारिखका दिन सउलको सोयोसान मैदानमा भएको फुटबल प्रतियोगीताको आय-ब्यय विवरण सार्वजनिक गरेको छ ।

झापा मिलन समाजले सार्वजनिक चासोका विवरणहरू पारदर्शिरूपमा सकेसम्म छिटो उपलब्ध गराउने उदेश्य लिएको छ।आन्तरिक व्यवस्थापन तथा अन्तर्राष्ट्रीय झापालि समाजको दोस्रो क्षेत्रीय भेलाको आयोजनामा व्यस्त भर्इ ढिला हुन गएकोमा समाजले क्षमा याचना गरेको छ । आँउदा दिनहरूमा सकेसम्म छिटो उपलब्ध गराउने र कोरियाको समुदायमा झापामिलन समाज प्रतिको विश्वासलाइ कायमै राखि आय ब्यय विवरणको जानकारिमा सदा पारदर्शि रहने प्रण गर्ने ब्यहोरा समाजले बताएको छ ।

आपतकालिन राहत कोष स्थापनार्थ गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा अत्याधिक गर्मीको बावजुत पनि दर्शकको उल्लेखनिय उपस्थिती तथा टीमको उत्साहजनक उपस्थिती रहदै प्रतियोगितालाई सफल दिलोज्यानले सहयोग गर्नुहुने सबैमा आयोजकले हृदयदेखि नै धन्यबाद ज्ञापन गरेको छ ।

आयोजकले सार्वजनिक गरेको खर्च विवरण अन्तर्गत कुल आम्दानी : १५५३१५०० वन, कुल खर्च: १३९८७६४० वन गर्दै बचत: १५४३८६० वन गरेको छ जसको सम्पूर्ण विवरण यस्तो रहेको छ ।

आइत, अशोज २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

शुभयात्रा एप्सबारे युएईमा अन्तरक्रिया

आरपी सहयात्री युएई- वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी तयार पारिएको शुभयात्रा एप्सबारे युएईका विविध शहरहरुमा अन्तरक्रिया सम्पन्न भएका छन् । गत ८ फेब्रुअरी, शुक्रबार बर दुबईबाट शुरु भएको अन्तरक्रिया कार्यक्रम ९ फेब्रुअरीमा दुबईकै इन्टरनेसनल...

युएईको अलएनमा रमाईलो ल्होसार साँझ – २०७५ हुँदै

कमल न्यौपाने– नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै विभिन्न पर्वहरुको अवशरमा कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ...

तेश्रो अधिवेशन गर्दै झापाली समाज इजरायल

इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र बिभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५...

रमाइलो वनभोज आयोजना गर्दै झापाली समाज युएई

युएई । युएईको सक्रिय सामाजिक संस्था झापाली समाजले रमाइलो वनभोज आयोजना गरेको छ । हरेक वर्ष आयोजना गर्दै आएको वनभोजलाई निरन्तरता दिन यसपालि पनि सामाजिक हितको उदेश्य लिएर वनभोज आयोजना गरिएको झापाली समाज युएईका अध्यक्ष...

मनोजलाई इजरायलबाट सहयोग

नवलपरासी | मनोज बचाउ अभियान अन्तर्गत इजरायलमा संकलन गरिएको रकम आज पिडितलाई हस्तान्तरण गरिएको छ । इजरायलमा रहेका नयन सापकोटाको अभियानमा संचालन भएको मनोज बचाउ अभियान अन्तर्गत यहाँ रहेका ५३ जनाबाट संकलन गरिएको नेपाली १,५१,५५१ (एक...

उत्तम थापाको उत्तम निर्णय

युएई । आफ्नो जन्मदिनको उपलक्ष्यमा फजुल खर्च नगरी युएईमा कार्यरत सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका-१०, गैटारका उत्तम थापाले बुबाआमाको नाममा एक प्रोत्साहन पुरस्कर घोषणा गरेका छन् । पार्टी गरेर र केक काटेर मनाइने पश्चिमा शैलीको जन्मदिनको...

जन्मोत्सवमा बुबाको स्मृतिमा अक्षयकोष बनाउने घोषणा

फुजेरा । युएईको उत्तरी पहाडी एरिया फुजेरामा रहेका नवलपुर हुप्सेकोट-३ गिरुवारीका युवा सेर सुनारले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना दिवंगत बुबाको स्मृतिमा गरिब बालबालिकाहरुलाई सहयोग पुर्‍याउने लक्ष्य लिएर एक अक्षयकोषको घोषणा गरेका छन् । आफू...

युएईबाट अन्तर्राष्ट्रिय नेपाली समुदायको घोषणा

युएई । युएईमा रोजगारीसँगै आफ्नो सामाजिक गतिविधि अगाडि बढाइरहेको एक सामाजिक संस्थाले “अन्तर्राष्ट्रिय नेपाली समुदाय घोषणा गरेको छ । आफ्नो गतिविधिलाई विश्वका धेरै देशमा फैलाउने उदेश्यका साथमा नेपाली समुदाय युएईले अन्तर्राष्ट्रिय नेपाली समुदायको परिकल्पना...

इजरायलमा बृहत अध्यात्मिक प्रवचनको तयारी

इजरायल | इजरायलमा आगामी २२ फेब्रुअरी २०१९ शुक्रबार बृहत अध्यात्मिक प्रवचन कार्यक्रम हुने । धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ अगाडी बढेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले बालब्यास...

सिन्धुपाल्चोक सेवा समाज यूएईकाे अध्यक्षमा नेपाल

यूएई | सिन्धुपाल्चोक सेवा समाज यूएईकाे नयाँ कार्यसमिति चयन भएकाे छ । शुक्रबार यूएईकाे बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिवेशनले मनाेज नेपालकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेकाे छ । अध्यक्षमा नेपाल, उपाध्यक्षमा दिपक...