हाम्रो दमक

ध्यानमा विद्यार्थीहरु :  झापाको दमकस्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरु योगाभ्यासहित ध्यान गर्दे । योग र ध्यानको महत्वका बारे विद्यार्थीहरुलाई व्यवहारिक रुपमा ज्ञान दिन विद्यालयले पताञ्तली योग समितिको समन्वयमा त्यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।

शुक्र, अशोज १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फोटो फिचर बाट अन्य

विजयादशमीको दिन बिहानैको ‘दमक’ फोटोमा

फोटो: नगेन्द्रमणि न्यौपाने, दमक  ...

रतुवाईमाईको यो भ्यु टावर

मोरगको रतुवाईमाई नगरपालिका ७ बर्मेली टोलस्थित कल्याणपुर बजारमा पुननिर्माण गरिएको भ्यु टावर । यस स्थानमा काठको टावर रहेको थियो । झोडाको समयमा चोरी नियन्त्रण गर्नका लागी गाँउको सुरक्षाकालागि स्थानीयले सो टावर निर्माण गरेका थिए । ...

मेची सहकारी तीर्थयात्रा गराउदै

मेची सहकारी संस्थामा आवद्ध ज्येष्ठहरुलाई तीर्थयात्रा गराउदै । शुक्रवार उनीहरुलाई पूर्वको चतराको तीर्थयात्रा गराईएको थियो । ...

दमकमा मिडिया कप

दमकमा मिडिया कप ...

चाहियो केरा  : स्थानीय क्षेत्रबाट उत्पादित केरा ठेला मार्फत डुलाएर विक्री गर्दे झापा, दमकका एक व्यापारी । ...

...

सर्प डसाई उपचार केन्द्रमा उपचारत विरामीहरु

दमकस्थित नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरेको सर्प डसाई उपचार केन्द्रमा उपचारत विरामीहरु । ...

राष्ट्रिय बाल दिवसका अवसर नित्य

राष्ट्रिय बाल दिवसका अवसर पारेर आज दमक–१ स्थित चुलाचुली बोर्डिङ स्कुलले आयोजना गरेको कार्यक्रममा नृत्य प्रस्तुत गर्दे विद्यार्थीहरु । ...

छात्रालाई प्याड

छात्रालाई प्याड हस्तान्तरण : अर्जुनधारा–११ स्थित महारानीगन्ज मावि सालवारीका छात्राहरुलाई विर्तामोड –५ स्थित स्मृति सप्लायर्सका प्रोपाइटरद्वय लोकेन अधिकारी र रोहित भट्टराईले सुरक्षित मासिकश्रापमा सहयोग पुर्याँउन सेनेटरी प्याड उपलब्ध गराएपछि छात्राहरु । ...

सडक दुर्घटना रोकौं 

सडक दुर्घटना रोकौं  : कन्काई नगरपालिका–१ का विद्यार्थीहरुलाई सडक दुर्घटना रोकथाम सम्बन्धी उपायहरुका बारेमा सहजीकरण गर्दे जीवन चक्र समाजका अधयक्ष गणेश गौतम । ...