दमक युथ क्लबद्धारा दुर्गा पूजाको तयारी

हाम्रो दमक

दमक, १८ असोज / अघिल्ला वर्षहरु झै यसवर्ष पनि दमकमा दुर्गा पूजाको तयारी थालिएको छ । दमक युथ क्लबको आयोजनामा हुने दुर्गा पूजालाई बृहत रुपले सम्पन्न गराउन आवश्यक सवै तयारी थालिएको छ ।

क्लवले दुर्गा पूजा सफल बनाउन विभिन्न विषयगत उपसमितिहरु समेत गठन गरि काम तीव्र थालिएको जनाएको छ ।
क्लबले बिहिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर पूजाको तयारीको बारे जानकारी गराएको छ । वजारमा लाग्दैआएको दुर्गा पूजा घटनस्थापनादेखि शुरु भई दशमीसम्म विविध कार्यक्रमहरुको आयोजना गरिएको क्लबका अध्यक्ष संजित रौनियारले जानकारी दिए । उनका अनुसार नेपालीहरुको महान दशैंमा दमकमा उत्सवको रुपमा क्लवले बर्षेनी दुर्गा पूजा आयोजना गर्दे आएको छ ।

दमकमा यो १९औं भएको भन्दै अध्यक्ष रौनियारले भने–‘दमकमा हुने दुर्गा पूजालाई प्रदेश कै नमुनाको रुपमा विकास गर्ने लक्ष्य लिएका छौं ।’
क्लवका सचिव पारषमणि आचार्यका अनुसार दुर्गा पूजा भव्यताका साथ सम्पन्न गर्न काजी लाम्गादेको संयोजकत्वमा आर्थिक, पारषमणि आचार्यको संयोजकत्वमा प्रचार प्रसार , अञ्जन श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन , राजकुमार रौनियारको संयोजकत्वमा पूजा तथा आरती उपसमिति गठन गरिएको छ । त्यस्तैं, राजु श्रेष्ठको संयोजकत्वमा रेखदेख, अनुगमन तथा स्वयंसेवक परिचालन , गुमानसिंह तामाङको सयोजकत्वमा सुरक्षा समिति र पवन अग्रवालको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ ।

बिहि, अशोज १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

बिर्तामोड शाखाबाट एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

बिर्तामोड । पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले...

बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन । धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो...

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १ घाईते

पाँचथर,४ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन् । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष...

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...