रेखा थापाको मालिकाको ट्रेलर सावर्जनिक

हाम्रो दमक

काठमाण्डौ | अभिनित्री रेखा थापाको निर्माण, निर्देशन र अभिनयमा रहेको फिल्म मालिका ट्रेलर सावर्जनिक भएको छ ।

रेखा फिल्मसको व्यानरमा बनेको सो चलचित्रलाई रेखा थापाकी ममतामयी आमा सरस्वती थापाले निर्माण गरेकी छिन । आँउदो कार्तिक १६ गते प्रदर्शन मिति तोकिएको छ । सो चलचित्र मालिका को ट्रेलर बुढा सुब्बा च्यानल मार्फत आज सार्वजनिक गरिएको हो ।

शिवम अधिकारीको लेखन रहेको यो चलचित्रमा राम शरण उप्रेतिको छायाङ्कन र सुरेस अधिकारीको सङ्गीत रहेको छ । नरबहादु्र कार्कीको कार्यकारी निर्माण रहेको सो चलचित्र कोे प्रमुख पात्र कर्णली प्रदेश जाजरकोटकी कमला वलीको रहेको छ । विशेसत ग्रामिण परिवेशमा एउटी किशोरीले भेग्नु परेको पिडा संघर्षहरु लाई समेटीएको छ भने तराइको महिलाहरुको समस्याका बारेमा पनि समावेश गरिएको छ ।

काठमाण्डौ देखि कर्णाली सम्मका दृश्यहरु देख्न सकिन्छ । मालिका चलचित्रमा बाल बिवाह, नारी हिंसा, महिला माथि भएको बलात्कार, यौन षोसणको विरुदमा आवाज उठाएको छ ।

सो चलचित्रको ट्रेलर हेर्नका लागि तलको लिङ्क क्लीक गर्नुहोस

शुक्र, अशोज १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कलिउड बाट अन्य

चलचित्र गोलको गीत पलपलको भिडीयो सार्बजनिक ।

नेपाली कथानक चलचित्र गोलको ‘पल पल’ बोलको गीतको भिडियो रिलीज भएको छ । गीतमा मेलिना राईको स्वर, भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास र भिम बस्नेतको शब्द रहेका छन् । २०७५ मंसीर २८ गते...

कपाल मुण्डन गरेर प्रेमलिलामा, माघ २५ गतेको मिति पक्का

काठमाडौ | चलचित्र प्रेमलिलाको अफिसियल पोस्टर र चलचित्र प्रदर्शन मिति सार्वजनिक भएको छ । पछिल्लो समय केही चलचित्रमा अभिनय गरेता पनि सफलता हासिल अर्न नसकेकि कलाकार दिपशिखा खडका भिन्न गेटअपको साथमा नयाँ चलचित्र प्रेमलिला मा...

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...

‘नाइ नभन्नु ल–५’ को एक हप्ताको ब्यापार ३ करोड भन्दा धेरै

यहि भदौ ८ गतेदेखि प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ आजसम्ममा ३ करोड माथिको व्यापार गरेको छ । बालकलाकारमा झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो यहि भदौ ८ गतेदेखि...

झापा दमककी सेड्रिंना अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ भदौ ८ बाट

नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ यहि भदौ ८ गतेबाट देशभर एक साथ प्रर्दशनमा आउने भएको छ । झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो भदौ ८ गतेदेखि देशभरका १ सय ३०...

झापा बुद्धशान्तिका वाङ्गचु लेप्चाको गित सार्वजानिक (भिडियो सहित )

शान्तिनगर । लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गित सार्वजानिक गरिएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरि गितकार वाङ्गचु लेप्चाको “यो जिन्दगी घुमाउरो बाटो जस्तो...

चलचित्र ब्लाक भदौ १ गते रिलिज हुदै ।

बिर्तामोड । पछिल्लो पुस्ताकि चर्चित अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठद्धारा अभिनित नेपाली कथानक चलचित्र ब्लाक भदौ १ गतेबाट रिलिज हुने भएको छ । उक्त चलचित्रको प्रचार प्रसार सुरु गर्न सोमबार झापा आइपुगेका...

‘ब्राण्ड एम्बेस्डर’ बनिन् साम्राज्ञी

झापा | पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बेस्डर’ का रुपमा नियूक्त भएकी छिन् । उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियूक्त गरेको हो...

दमकको पाथिभरा चलचित्र मन्दिरमा एकै दिन मंगल र ‘गाजा बाजा’ कस्ले मार्लाबाजी

नगेन्द्रमणि न्यौपाने, दमक केहि दिन अघि सम्मपनि नयाँ नेपाली चलचित्र हेर्नलाई लामो समय कुनुपर्ने हुन्थ्यो । तर पछिल्ला दिनमा आएर नेपाली चलचित्रको निर्माण हुने क्रम बढेसंगै अहिले चलचित्र प्रर्दशनकालागि वितरकहरुलाई हल व्यावस्थापन गर्न हम्मे हम्मे...

फागुन २५ गतेदेखि देशैभरि ‘मंगलम’

दमक,१३ फागुन /  फागुन २५ गतेदेखि देशैभरि छविराज ओझाको ‘मंगलम ’नेपाली फिल्म प्रर्दशनमा आउने भएको छ । आइतबार फिल्मी यूनिटले दमकमा पत्रकार सम्मेलन गरि फागुन २५ गतेदेखि मंगलम आउने जनाएको हो । फिल्मका निर्माता ओझाले...