झापामा कस्तो अनौठो संयोग ! एकै विद्यालयमा १० जोडी जुम्ल्याहा अध्ययनरत, भिडियो सहित

हाम्रो दमक

झापा । झापाको कचनकवल गाउँपालिका– २ सुकुनाडिकीमा छ, लक्ष्मीप्रसाद देवकोटा मावि । पूर्व पश्चिम राजमार्गमा पर्ने विर्तामोड बाट ३५ किलोमिटर दक्षिणमा रहेको रहेको यस विद्यालयमा अनौठो संयोग छ । २०२७ सालमा स्थापित यस विद्यालयमा १० जोडी जुम्ल्याहा अध्ययन गर्छन् ।

यहि विद्यालयमा हाल कक्षा–५ अध्ययनरत जमूना गौतमले यूकेजीमा पढ्दा भएको दौड प्रतियोगीतामा दोश्रो स्थान हाँसिल गरिन् । तर पुरस्कार थाप्न भने दिदी गंगालाई पठाईन् । जितेको जमूना खुसी, पुरस्कार थापेको गंगा खुसी । उनीहरु जुम्ल्याहा भएकै कारण शिक्षक र अरु विद्यार्थीहरुले पनि दौडेर दोश्रो हुने र पुरस्कार थाप्ने अलग हुन भनेर छुट्याउनै सकेनन् ।

कक्षा–१ मा अध्ययनरत गंगा–जमूना मूर्मू मध्ये प्राय एक जनामात्रै विद्यालय आउँछन् । एक आउँदा अर्कोले घरको काम गर्छन् । परिवार विपन्न र आमा पनि नभएकाले उनीहरु पालैपालो विद्यालय आउँछन् । तर कुन दिन को आयो, कुन दिन को आयो शिक्षकहरुले छुट्याउँदैनन् ।

प्रधानाध्यापक हेमलाल आचार्य भन्छन्–‘विद्यार्थी नआए पछि हिजो किन नआएको भनेर सोध्नु प¥यो, तर कहिले मत आँए दिदीपो नआएको भन्छन्, कहिले बहिनी पो नआएको भन्छन्, छुट्याउनै गाह्रो।’ अनुहार नछु्टिएकै कारण यस्ता संयोग यो विद्यालयमा भई रहन्छन् । नहुन् पनि कसरी १-२ जोडी होईन, १० जुम्ल्याहा अध्ययन्रत छन् यस विद्यालयमा ।

बिहि, अशोज ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

रोचक खबर बाट अन्य

आ-आफ्ना श्रीमती नै साँटेर यौनसम्बन्ध राखेपछि…

सुन्दै अचम्म लाग्ने यस्तो घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा घटेको छ ।घटना यस्तो कि दुई दम्पत्तिले आ-आफ्ना श्रीमती साटेर यौनसम्पर्क गरेको पत्ता लागेको छ । थाहा लागेको तथ्य अनुसार आफ्नी श्रीमतीलाई परपुरुषसँग...

दमकमा भेटिए ३६ इन्चि लामो टुप्पि भएका एक व्यक्ति, फोटो फिचर सहित

दमक | झापा दमक २ स्थित भालुकुडीका एक ब्यक्तिको टुप्पि अन्य मानिसको भन्दा अस्वभाविक भएको पाइएको छ । दमक २ भालुकुडी ५२ वर्षीया जिवनाथ प्याकुरेलको टुप्पि अन्य मानिसको भन्दा निकै लामो पाइएको हो । प्याकुरेलको...

परम्परागत मान्यताका पछाडि लुकेका छन् रहस्य

बिर्तामोड । ‘राती कुचो लगाउनु हुन्न है ।’ बाबुबाजेले यसरी सर्तक गराउँदा हामी ठान्छौं, बुढाको आडम्बरी कुरा । उहाँहरु सर्तक गराउनुहुन्छ, ‘फुटेको ऐना हेर्नु हुँदैन ।’ हामी यस्ता भनाईमा ढोंग वा अन्धविश्वास देख्छौं ।...

सुनसरीमा दुई मुख तिन आँखा भएको बाच्छी जन्मिएपछि हेर्न आउनेको भिण

सुनसरी | सुनसरीको धरान १४ स्थित स्थानीय किसान इन्द्र कटुवालले पालेको गाइले करिब तिन साता अघि जन्माएको अनौठा बाच्छी हेर्न आउनेको भिड लाग्न थालेको छ । कटुवालको गोठमा रहेको गाइले आफनो बेतमा टाउको एउटै, दुई...

हेरौ संसारका उत्कृष्ट १० सेक्स पर्यटन बजार ।

सेक्स मानव जिवनको एक अपरिहार्य प्राकृतिक प्रक्रिया हो । सेक्स भन्ने बिक्तिकै मानिसमा एउटा नयाँ तरंग पैदा हुन्छ । पछिल्लो समय सेक्सले नयाँ मोड लिईरहेको पाईन्छ । अहिले विश्वमा सेक्सलाई सामान्य रुपले हेर्न थालिएको...

यस्तो गाउँ, जहाँ कपडा लगाउन पाइँदैन, पाहुना समेत नांगै बस्नुपर्छ

एजेन्सी / विश्वमा देश गुनाका संस्कार, परम्परा तथा रहनसहन विद्यमान छन् । धेरैका लागि उनीहरुको पहिरन तथा पोषाक नै पहिचान बन्ने गरेको छ । तर यही दुनियामा एउटा यस्तो गाउँ छ, जहाँका मानिसले कपडा नै लगाउँदैनन्...

पुरूषले किन पाल्छन् दाह्री-जुंगा, यस्तो छ कारण !

सृजना घिमिरे । सामान्यतया अधिकांश पुरुषहरुमा दाह्री–जुंगा पाल्ने चलन व्याप्त हुन्छ । अहिले त आम युवाले फेसनकै रुपमा पनि दाह्री–जुंगा पाल्न थालेका छन् । केही युवाको समूहले ‘दाह्री ग्याङ’ भनेर समूह नै पनि बनाएका छन्...

बाँदरको सेल्फीले यसरी मच्चायो हंगामा ।

एजेन्सी । सन् २०११ मा इण्डोनेसियाको एउटा ६ वर्षीय बाँदरले एक व्यक्तिले ट्राइपडमा राखेको क्यामेराको लेन्समा अनुहार पुर्‍याएर बटन थिच्यो। क्यामेरामा बाँदरको ङिच्च हाँसेको सेल्फी कैद हुन पुगेको थियो। त्यो फोटो इन्टरनेटमा छ्याप्छ्याप्ती भएपछि नारुतो...

नाङ्गै बसेर आनन्द लिने यस्तो पार्क !

पेरिस | फ्रान्सको राजधानी पेरिसमा पहिलोपटक नाङ्गै बसेर आनन्द लिन चाहने प्रकृतीप्रेमीहरुका लागि ‘न्यूडिस्ट पार्क’ खुल्ला गरिएको छ । पेरिसको चरा संरक्षण केन्द्र नजिकै रहेको ‘बोइस डी विन्सेनस पार्क’भित्र निर्माण गरिएको उक्त ‘न्यूडिस्ट पार्क’ सेप्टेम्बर...

सुनसरीमा कपाल आतङ्कले तनाव, भ्रामक हल्लाको पछि नलाग्न प्रशासनको आग्रह

इनरुवा । अविरल परेको पानी र बाढीले त्रसित भएका सुनसरीका दक्षिणवर्ती क्षेत्रका स्थानियहरु फेरी भ्रामक हल्लाका कारण केही दिन देखी त्रासमा छन । सुनसरी सदरमुकाम इनरुवासहित आसपास र दक्षिणी भेगमा यतिवेला भाइरल बनेका दुई...