दमकमा होटल व्यवसायीको मेची करिडोर स्तरीय भेला हुने

हाम्रो दमक

दमक | झापाको दमकमा होटल तथा पर्यटन व्यबसायीको मेची करिडोर स्तरीय भेला हुने भएको छ ।

होटल व्यवसायी सघं क्षेत्रीय समिति माई पश्चिमले भेला आयोजना गर्ने भएको हो । अगामी असोज ११ गते मेची अञ्चलका चारवटै जिल्लाका होटल तथा पर्यटन व्यवसायी भेला भएर होटल तथा पर्यटन व्यवसायमा देखिएका समस्या तथा चुनौतीका बिषयमा छलफल हुने भएको हो ।

होटल व्यवसायी सघं क्षेत्रिय समिती माई पश्चिमका अध्यक्ष राजन दंगालले अन्तर जिल्ला ब्यापार प्रर्वधन सँगै करिडोर स्तरीय समन्वय समिती गठन गर्ने जानकारी दिए।

असोज ११ गते दमकमा हुने उक्त भेलामा मेची अञ्चलका २ सय बढि होटल तथा पर्यटन व्यवसायी बिच छलफल गरिने सघंका अध्यक्ष दंगालको भनाई छ ।

बुध, अशोज १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित

दमक,२ पुस । पेशागत हकहित लगायतका विभिन्न मागहरु राख्दै झापा ,दमकस्थित लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित भएका छन् । आइतबारदेखि अस्पतालमा कार्यरत एक सय बढी नर्सहरु विभिन्न सेवा,सुविधाहरु माग राख्दै आन्दोलित भएका हुन् । कार्यरत नर्सहरु...

समयमा सडकको काम नभएपछि स्थानीयहरु आन्दोलित

दमक,१ पुस। दमक ५ मा निर्माणाधीन दीपीनी मार्ग सडकको स्तरनन्तिको काम समयमा सम्पन्न नभएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । दोश्रो पटक थपिएको समयसीमा मंसिर मसान्तसम्म पनि कालोपत्रेको काम सम्पन्न नभएपछि स्थानीयहरु आन्दोलित भएका...

ट्याक्टर राम्रो चलाउने चालकहरु सम्मानित

दमक,२९ मंसिर । ट्याक्टर राम्रो चलाउने तीन जना चालकहरु आज झापाको दमकमा सम्मानित भएका छन् । झापा कन्काई माई ट्याक्टर संघले वर्सेनी राम्रो ट्याक्टर चलाउने चालकहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्दे आएकोमा यसवर्ष संघमा आवद्ध...

मोटरसाइकलले ठक्कर दिदाँ साईकलयात्रीको मृत्यु

दमक,२८ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगी सडकखण्डमा आज दिउसो सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज दिउँसो पौने २ बजे...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

थोप्लेविरानको अध्यक्षमा कृष्ण कोइराला निर्वाचित

धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् । वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका...

थापा विरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी

दमक,२४ मंसिर । दमक २ निवासी युवा संघका पूर्व क्षेत्रीय अध्यक्ष राजकुमार थापा विरुद्ध स्थानीय एक जना व्यवसायीले सुरक्षाको माग गर्दे उजुरी गरेका छन् । थापाले ज्यान मार्ने धम्कीसहित निर्माणाधीन दमकको क्याम्पसमोडदेखि आम्दा–पाङ्गमी चौंक...

शिविरमा स्वदेश फिर्तीको माग राख्दै प्रर्दशन

दमक,२४ मंसिर । विश्व मानव अधिकारको दिवसको अवसर पारेर भुटानी शरणार्थीहरुले सोमबार यहाँ स्वदेश फिर्ती र राहतको माग गर्दै प्रर्दशन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दवाव पुरयाँउन उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रर्दशन गरि विरोध स्वरुप...

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...

दमकमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक,२४ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज दिउँसो स्कुल बसको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१...