राजु लामा र रमिला ज्ञाङ्मी मगरको हेर्नैपर्ने लोक-पप गित ‘सरसर’ सार्वजनिक (भिडियो सहित )

हाम्रो दमक

-केशव प्रसाद पाण्डे

काठमाडाैं। एसआरएस इन्टरटेडमेन्ट र पिएम ज्ञाङ्गमी मगरको सँयूक्त प्रस्तुतिमा मंगोलियन हर्टका चर्चित गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको स्वरमा सजिएको लोक-पप गित ‘सरसर’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा डि.पी. खनालको शब्द,ज्ञाङ्मी मगरको संगीत ,गम्भीर बिष्ट र सुरेन्द्र वसेलको कोरियोग्राफी र नवराज उप्रेतीले छायांकन रहेको छ भने नविन निरौलाले भिडियोलाई सम्पादन गरेका छन् ।

सुब्रतराज आचार्यको निर्देशन तथा जया शर्माको सहनिर्देशन रहेको ‘सरसर’ मा मोडेल गम्भीर विष्ट, एलिशा राई साथै प्रकाश बस्नेत र नृत्य समुहको अभिनय देख्न पाईन्छ ।

हेर्नुस भिडियो :

शुक्र, अशोज ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

चलचित्र गोलको गीत पलपलको भिडीयो सार्बजनिक ।

नेपाली कथानक चलचित्र गोलको ‘पल पल’ बोलको गीतको भिडियो रिलीज भएको छ । गीतमा मेलिना राईको स्वर, भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास र भिम बस्नेतको शब्द रहेका छन् । २०७५ मंसीर २८ गते...

गायक पाण्डेको ‘भौतारिदै’

गायक कृष्ण पाण्डेको ‘भौतारिदै’ बोल रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । लामो समयदेखी साङीतिक क्षेत्रमा सकृय गायक कुशल सन्चार कर्मी पनि हुन । यस गीतमा इन्जिनियर सागर खरेलको सब्द रहेको छ भने गीतमा...

प्रवासी स्रोत र साधनको भरपुर प्रयोग गरी अस्ट्रेलियामा बनाइयो यस्तो तिहार गीत, भिडियो सहित

दमक | लामो समय देखी अस्ट्रेलियामा बसोबास गर्दै आएका झापा दमकका डा. राम कृष्ण निरौलाले तिहार गीत लौ फेरी आयो तिहार को म्युजिक भिडियो ल्याएका छन् । प्रवासी भूमिमा पनि स्थानिय नेपाली स्रोत र साधनको भरपुर...

छमछमीको अडिसन भोलिदेखि झापाको बिर्तामोडमा हुदै

बिर्तामोड । नृत्यमा आधारित नेपालकै पहिलो चर्चित रियालिटी शो छमछमीको अडिसन भोलि असोज १३ गते झापाको बिर्तामोडमा शुरु हुदैछ । सम्पुर्ण दर्शकबिच लोकप्रिय बन्न सफल छमछमीको चौथो सिजनको झापा अडिसन बिर्तामोड स्थित आदर्श व्याङ्क्वेटमा...

चलचित्र‘सायाबुङ’ को प्रर्दशनी शुरु

दमक,३ असोज / किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफूल)को भव्य प्रदर्शन भएको छ । किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा शनिवार विशेष प्रदर्शनी गरिएको हो । द ह्वाइट फेसको आयोजनामा सम्पन्न भएको...

बिर्तामोडमा ‘मिस्टर एण्ड मिस राजवंशी’ प्रतियोगिता हुने

बिर्तामोड, २९ भदौ / झापाको बिर्तामोडमा ‘मिस्टर एण्ड मिस राजवंशी २०१८’ प्रतियोगिता हुने भएको छ । भिप्रा एड्भरटाइजिङ्ग एण्ड मिडिया प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।प्रतियोगिताको फाइनल राउण्ड आगामी मंसिर १ गते हुनेछ...

गायक सिवाकोटीले फहराए युरोपमा मेरो देश… भन्दै देशको झण्डा, भिडियो

बिगत लामो समय देखि प्रवासमा बसेर सगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुलसी सिवाकोटी मेरो देश नामक एक गीत सार्वजनिक गरेका छन् । यूरोप जस्तो व्यस्त ठाउमा बसेर पनि आफ्नो कला विभिन्न देश सम्म...

तिजको मुखैमा, केपी बाको रेलैमा.. गीत आएपछि, भिडियो

हिन्दु नारीहरुको महान चाड हरीतालिका तिज नजिकिए सङ्गै नेपाली सांगीतिक बजारमा रमा थापाले तिजको सांगीतिक कोशेली बजारमा ल्याएकाछन । “के पि बाको रेलैमा” बोलको गितको म्युजिक भिडियो भर्खरै एक कार्यक्रम माझ सार्वजनिक गरेकिछिन । नेपालको...

भदौ २२ देखि ‘रामकहानी’ को प्रर्दशन

दमक ,२० भदौं/ भदौ २२ गतेदेखि चलचित्र ‘रामकहानी’देशैभरिका हलहरुमा प्रदर्शनमा आउने भएको छ । सफल चलचित्र निर्देशक सुदर्शन थापाले निर्देशन गरेको सो चलचित्र यहि शुक्रवारदेखि दर्शकमाँझ आउन लागेको हो । चलचित्रको वितरणको जिम्मा माता...

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...