गायक सिवाकोटीले फहराए युरोपमा मेरो देश… भन्दै देशको झण्डा, भिडियो

हाम्रो दमक

बिगत लामो समय देखि प्रवासमा बसेर सगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुलसी सिवाकोटी मेरो देश नामक एक गीत सार्वजनिक गरेका छन् ।

यूरोप जस्तो व्यस्त ठाउमा बसेर पनि आफ्नो कला विभिन्न देश सम्म पुराउनु कुनै चुनौती भन्दा कम छैन यूरोपमा लोकप्रियता राम्रो बनाएका  देश भक्ति गित मेरो देश मेरो नेपाल.. लिएर आएका हुन उक्त गीतलाई बार्सिलोनामा एक भब्य समारोह बीच भर्खरै सार्वजनिक गरियो ।

प्रविन प्रो को संगीत, रोजी लाबुंग रिको शब्द, निरज श्रेष्ठको संगीत संयोजन रहेको गित स्पेनमा रहेको उम्मारोंन क्रिएसनले बजारमा ल्याएको हो भने गितको छायांकन सम्पादन तथा निर्देशन गङ्गा राम सापकोटाको रहेको छ ।

मङ्ल, भदौ २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

राजु लामा र रमिला ज्ञाङ्मी मगरको हेर्नैपर्ने लोक-पप गित ‘सरसर’ सार्वजनिक (भिडियो सहित )

-केशव प्रसाद पाण्डे काठमाडाैं। एसआरएस इन्टरटेडमेन्ट र पिएम ज्ञाङ्गमी मगरको सँयूक्त प्रस्तुतिमा मंगोलियन हर्टका चर्चित गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको स्वरमा सजिएको लोक-पप गित ‘सरसर’को भिडियो सार्वजनिक भएको छ । गीतमा डि.पी. खनालको...

तिजको मुखैमा, केपी बाको रेलैमा.. गीत आएपछि, भिडियो

हिन्दु नारीहरुको महान चाड हरीतालिका तिज नजिकिए सङ्गै नेपाली सांगीतिक बजारमा रमा थापाले तिजको सांगीतिक कोशेली बजारमा ल्याएकाछन । “के पि बाको रेलैमा” बोलको गितको म्युजिक भिडियो भर्खरै एक कार्यक्रम माझ सार्वजनिक गरेकिछिन । नेपालको...

भदौ २२ देखि ‘रामकहानी’ को प्रर्दशन

दमक ,२० भदौं/ भदौ २२ गतेदेखि चलचित्र ‘रामकहानी’देशैभरिका हलहरुमा प्रदर्शनमा आउने भएको छ । सफल चलचित्र निर्देशक सुदर्शन थापाले निर्देशन गरेको सो चलचित्र यहि शुक्रवारदेखि दर्शकमाँझ आउन लागेको हो । चलचित्रको वितरणको जिम्मा माता...

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...

अर्पणाले ल्याइन् तिज गीत

दमक,३० साउन/  नजिकिदै गएको तीजलाई लक्ष्ँित गरेर गायिका अर्पणा श्रेष्ठको ूवर्ष दिनको तिजमा र हजुर छमछमी नाच्न लाग्यो नि रहरू तिज विशेष गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आउदै गरेको तिजलाइ लक्षित गर्दै...

कार्की आए “जहाँ म” को भिडियो लिएर, भिडियो

काठमाडौँ | गायक रायन कार्कीको “जहाँ म”सार्बजनिक भएको छ। गायक तथा संगीतकार रायन कार्कीको नया गित जहाँ म को म्युजिक भिडियो सार्बजनिक भएको छ । सिन्धुलीको रमणीय स्थानमा छयांकन गरिएको यस भिडियोलाइ चर्चित सिनेमेटो ग्राफर ओम...

अस्ट्रेलियामा रहेका दमकका युवा निरौलाले ल्याए ४० बर्ष अघिको कथामा आधारित यस्तो गीत, भिडियो

४० बर्ष अघि जतिबेला देशमा स्व. राजा श्री ५ बिरेन्द्रबिक्रम शाह थिए उक्त बेलाको एक साझको कथामा आधारित काजीको घोडा बोल रहेको एक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । लामो समय देखि अस्ट्रेलियामा...

अशोक दर्जीलाई समेत मात खुवाउने स्वर दिएर चर्चा बटुल्दै यी बालक, भिडियो सहित

काठमाडौं । यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीलाई नै माथ खुवाउने स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् । इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस पहिलो गीत...

दमककी सृजनाको म्यूजिक भिडीयो वजारमा

दमक,१३ साउन/ पूर्वकै चर्चित कार्यक्रम प्रस्तोता सृजना सुब्बाको नेपाली म्यूजिक भिडीयो वजारमा आएको छ । करिव एक दशकदेखि पूर्वको विभिन्न सांगीतिक कार्यक्रमहरुमा बाक्लै देखिने सृजनाको आधुनिक गीतमा पहिलोपटक म्यूजिक भिडीयो वजारमा आएको छ ।...

कान्तिपुरको फिल्म मेकिङ्ग वर्कसप झापाको बिर्तामोडमा

बिर्तामोड। पछिल्लो समय भिडियो तथा फिल्म निर्माणमा नयापुस्ताको लगाब निकै बढिरहेको छ । यता नयापुस्तालाई फिल्म निर्माणको ज्ञान दिनको लागि विभिन्न स्कुल तथा तालिम सेन्टरहरु पनि खुलिरहेको छ । यस्तैमा यो क्षेत्रमा लगाब दिनेहरुको लागि...