तिजको मुखैमा, केपी बाको रेलैमा.. गीत आएपछि, भिडियो

हाम्रो दमक

हिन्दु नारीहरुको महान चाड हरीतालिका तिज नजिकिए सङ्गै नेपाली सांगीतिक बजारमा रमा थापाले तिजको सांगीतिक कोशेली बजारमा ल्याएकाछन ।

“के पि बाको रेलैमा” बोलको गितको म्युजिक भिडियो भर्खरै एक कार्यक्रम माझ सार्वजनिक गरेकिछिन । नेपालको राजनीतिक परिस्थितिमा गितको माध्यम द्वारा दरो व्यङ्ग्य प्रहार भएको छ सो गितमा । आफ्नै शब्द र संगितमा रहेको गितले नेपाली राजनीतिकर्मीहरुले सदैव जनतालाइ झुठो आस्वसन, सपना देखाएर जनताको भावना र विश्वासको खिल्ली उडाएकै कारण गित रचना गरेको बताउछिन रमा थापा ।

उक्त म्युजिक भिडियोमा रिना थापा मगर, विकास श्रेष्ठ र सीता कुँवर लगायतका कलाकारहरूले अभिनय तथा नृत्य गरेकाछन ।

सोम, भदौ २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

‘आई लव यु’ ले युट्युवमा एक करोड भ्युयर्स पाएपछि काटियो एक करोडको केक !

झापा । नेपाली सांगीतिक आकाशको चम्किला तारा कमल के क्षेत्री लोकप्रिय गायकको शब्द  र स्वरमा रहेको I love you बोलको गितले अपार सफलता पाएको छ । २०१४ मा सो गित तथा म्युजिक भिडियो रिलिज...

नेवारनीको माया पाउन यतिसम्म पनि गरे यी ब्राह्मणहरुले… (भिडियो सहित )

काठमाडौँ । अंकितबाबु अधिकारीको ‘सम्झनालाई’ बोलको गीत म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक अधिकारीले यसअघि ‘राम नाम’ गीतमा ईश्वरको भौतिक उपस्थितिलाई प्रश्न गरेका थिए । गीतको भिडियोलाई नविन चौहान निर्देशन गरेका हुन् भने म्युजिक...

नेपाली चलचित्र प्रेमलिलाको पहिलो गीत हिन्दी भर्सनमा सार्वजनिक !(भिडियो सहित )

काठमाडौ। अन्तरदेशीय प्रेमकथामा आधारित चलचित्र प्रेमलिलाको पहिलो हिन्दी भर्सनको गित सार्वजनिक भएको छ । नायिका दिपशिखा खडका र भारतीय मोडल अलि खानको मुख्य भुमिका रहेको सो फ्लिम “प्रेमलिला” को गित “जाने क्यु हुवा ए”...

पूजासँग १५ लाखमा एग्रिमेन्ट भयो ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं । अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’को लागि साइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ चलचित्रमा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले चलचित्र निर्माण तथा अभिनय...

यस्तो आयो चलचित्र ‘जात्रै जात्रा’को टिजर (भिडियो सहित )

काठमाडौं, २५ कार्तिक । फागुन १७ गते प्रर्दशन मिती राखेको चलचित्र’जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको टिजरमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया र दया हाङ राईलाई...

‘जनआन्दोलन स्वर्ण पदक’ को सम्मान मह जोडीलाई

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ । नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर कलाकार श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण...

चलचित्र ‘सुश्री सम्पत्ती’को ‘झुम्की हराए’ मा प्रियंकाको हट आइटम डान्स (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा एक छत्र राज गरिरहेकी नायिका प्रियंका कार्कीले आइटम डान्स गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीतको भिडियो सार्वजनिक भएको छ । ‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ...

पुष्पलसँग जोडी जमाउँदै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह !

काठमाडौँ, २१ कार्तिक । चलचित्र ‘अझै पनि’ निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी निर्मात्री पूनम गौतमले फेरी नयाँ चलचित्र निर्माण गर्नलागी हुन् । उनले निर्‍माण गर्न लागेको चलचित्रमा अहिले चलचित्र क्षेत्रकी सफल नायिका साम्राज्ञी...

नारायण मगरको निर्देशन रहेको आधुनिक गीत “तिमी त माया बैगुनी ” सार्वजनिक (भिडियो सहित )

काठमाडौं ।आधुनिक गीत “तिमी त माया बैगुनी ” सार्बजनिक भएको छ।सोनाम वज्योको प्रस्तुतिमा रहेको गीत भिडियो सहित सार्बजनिक भएको हो। कल्पना श्रेष्ठको लय रहेको गीतमा सोनाम वज्योको स्वर तथा संगीत रहेको छ। गीत गोरखा...

मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट 

बिर्तामोड । झापा मिडिया हाउस प्रा.लि. को आयोजनामा हुन गईरहेको मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट भएका छन् । झापाको बिर्तामोड स्थित होटल फ्लोरिडामा शनिबार भएको अडिसनमा साबित्रा ताजपुरीया, सेल्भीया...