सडक दुर्घटना रोकौं 

हाम्रो दमक

सडक दुर्घटना रोकौं  : कन्काई नगरपालिका–१ का विद्यार्थीहरुलाई सडक दुर्घटना रोकथाम सम्बन्धी उपायहरुका बारेमा सहजीकरण गर्दे जीवन चक्र समाजका अधयक्ष गणेश गौतम ।

आइत, भदौ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फोटो फिचर बाट अन्य

आफनै संस्कृति प्यारो !

आफनै संस्कृति प्यारो: नेपाल सम्बत ११३९ का उपलक्ष्यमा आज मोरङ्गको उर्लाबारीमा स्थानीय नेवार समुदायले निकालिएको रयालीमा सहभागिहरु । ...

विजयादशमीको दिन बिहानैको ‘दमक’ फोटोमा

फोटो: नगेन्द्रमणि न्यौपाने, दमक  ...

रतुवाईमाईको यो भ्यु टावर

मोरगको रतुवाईमाई नगरपालिका ७ बर्मेली टोलस्थित कल्याणपुर बजारमा पुननिर्माण गरिएको भ्यु टावर । यस स्थानमा काठको टावर रहेको थियो । झोडाको समयमा चोरी नियन्त्रण गर्नका लागी गाँउको सुरक्षाकालागि स्थानीयले सो टावर निर्माण गरेका थिए । ...

मेची सहकारी तीर्थयात्रा गराउदै

मेची सहकारी संस्थामा आवद्ध ज्येष्ठहरुलाई तीर्थयात्रा गराउदै । शुक्रवार उनीहरुलाई पूर्वको चतराको तीर्थयात्रा गराईएको थियो । ...

दमकमा मिडिया कप

दमकमा मिडिया कप ...

चाहियो केरा  : स्थानीय क्षेत्रबाट उत्पादित केरा ठेला मार्फत डुलाएर विक्री गर्दे झापा, दमकका एक व्यापारी । ...

ध्यानमा विद्यार्थीहरु :  झापाको दमकस्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरु योगाभ्यासहित ध्यान गर्दे । योग र ध्यानको महत्वका बारे विद्यार्थीहरुलाई व्यवहारिक रुपमा ज्ञान दिन विद्यालयले पताञ्तली योग समितिको समन्वयमा त्यस्तो कार्यक्रम सञ्चालन गरेको हो...

...

सर्प डसाई उपचार केन्द्रमा उपचारत विरामीहरु

दमकस्थित नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरेको सर्प डसाई उपचार केन्द्रमा उपचारत विरामीहरु । ...

राष्ट्रिय बाल दिवसका अवसर नित्य

राष्ट्रिय बाल दिवसका अवसर पारेर आज दमक–१ स्थित चुलाचुली बोर्डिङ स्कुलले आयोजना गरेको कार्यक्रममा नृत्य प्रस्तुत गर्दे विद्यार्थीहरु । ...